सेलिना जेटली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सेलिना जेटली
जेटली २०१४ मा
जन्म (1981-11-24) २४ नोभेम्बर १९८१ (उमेर ४२)
शिमला, हिमाचल प्रदेश, भारत[१]
मातृ शिक्षाप्रतिष्ठानसेन्ट जोसेफ कलेज
पेशाअभिनेत्री, मोडल, लेखक
कार्यकाल२००१-वर्तमान
उचाइ१.७० मी (५ फिट ७ इन्च)
उपाधिफेमिना मिस इन्डिया ब्रम्हाण्ड २००१
जीवनसाथी
पिटर हाग
(
वि २०११)
सन्तानविन्स्टन
विराज
सौन्दर्य प्रतियोगिता उपाधि विजेता
कपालको रङ्गकालो
आँखाको रङ्गहरियो
प्रमुख
प्रतिस्पर्धा (हरू)
फेमिना मिस इन्डिया २००१
(विजेता)
ब्रम्हाण्ड सुन्दरी २००१
(४औं उप-विजेता)
वेबसाइटwww.celinajaitlyofficial.com[२]

सेलिना जेटली[३] (जन्म २४ नोभेम्बर १९८१)[४][५] एक भारतीय अभिनेत्री हुन् जो मुख्य रूपले बलिवुडमा अभिनय गर्ने गर्छिन । उनी भूतपूर्व सुन्दरी र मोडल हुन् । उनले सन् २००१ मा फेमिना मिस इन्डियाको उपाधि जितेकी थिइन् ।

जेटलीले सन् २००३ मा जानशिन नामक बलिवुड चलचित्रबाट आफ्नो अभिनय करियरको सुरूवात गरेकी थिइन् ।

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

जेटली काबुल, अफगानिस्तानमा एक पञ्जाबी भारतीय बुबा र अफगानी आमाको घरमा जन्मेकी हुन्।[६] उनमा बुबा, वी.के. जेटली, भारतीय सेनाका सेवानिवृत्त कर्नल हुन्,[७] भने उनकी आमा, मीता, एक अफगानी हिन्दू, जो त्यस समय भारतीय सेनामा नर्स थिइन, सँगै उनी अफगान पूर्व सुन्दरी पनि हुन्।[७]

सेलिना, लखनऊ सहित कैयौँ नगरहरूमा हुर्किइन, जहाँ उनले नगरको मन्टेश्वरी स्कूलमा अध्ययन गरिन। उनले बहरामपुर, उडिसामा पनि अध्ययन गरिन जब उनका बुबा त्यहाँ तैनात भएका थिए। उनले कोलकाता, भारतमा सबैभन्दा बढी समय बिताइन। उनी धर्मले एक हिन्दू हुन्। उनका अनुसार जब उनी सानी थिइन, उनी सेनामा भर्ती हुन चाहन्थिन, वा चिकित्सक वा पाइलटको रूपमा आफुलाई चिनाउन चाहन्थिन। उनले इंदिरा गांधी नेशनल ओपन यूनिभर्सिटीबाट वाणिज्यमा स्नातक डिग्री प्राप्त गरिकी छन्।[८]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "http://www.imdb.com/name/nm1380415/"। 
  2. "Celina Jaitly's WebSite Launch", Mid-day, १८ फेब्रुअरी २००९। 
  3. Celina Jaitly (Actress) Official website
  4. "I am unlucky in love: Celina", The Hindu (Chennai, India), २५ नोभेम्बर २००८, अन्तिम पहुँच १३ मे २००९ 
  5. Gavin Rasquinha, Reagan (१९ नोभेम्बर २००६), "On your guard", Times of India, अन्तिम पहुँच १३ मे २००९ 
  6. "The whole world knows me: Celina Jaitley", Sify.com, Indo-Asian News Service, १४ जुलाई २००८, अन्तिम पहुँच २८ अप्रैल २००९ 
  7. ७.० ७.१ "Celina Jaitley", The Global Indian, अन्तिम पहुँच २२ फरवरी २००९  वेब्याक मेसिन अभिलेखिकरण २००९-०४-२६ मिति
  8. "Celina Jaitley", द टाइम्स ऑफ़ इण्डिया, १० डिसेम्बर २००२, अन्तिम पहुँच ११ नवम्बर २००८ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]