हसन रुहानी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हसन रुहानी
حسن روحانی
२०१७ मा रुहानी
७औं इरानको राष्ट्रपति
कार्यकाल
३ अगस्ट २०१३ – ३ अगस्ट २०२१
सर्वोच्च नेताअली खामेनी
उपराष्ट्रपतिEshaq Jahangiri
पूर्वाधिकारीमोहम्मद अहमदिनेजाद
उतराधिकारीइब्राहिम रैसी
असंलग्न अभियान आन्दोलनका महासचिव
कार्यकाल
३ अगस्ट २०१३ – १७ सेप्टेम्बर २०१६
पूर्वाधिकारीमोहम्मद अहमदिनेजाद
उतराधिकारीनिकोलस मोदुरो

हसन रुहानी (फारसी: حسن روحانی, Standard Persian pronunciation: [hæˈsæn-e ɾowhɒːˈniː] ( ); born Hassan Fereydoun (फारसी: حسن فریدون); १९४८ नोभेम्बर १२ ) [१] [२] ३ अगस्ट २०१३ देखि ३ अगस्ट २०२१ सम्म ईरानको सातौं राष्ट्रपति को रुपमा काम गरेका एक ईरानी राजनीतिज्ञ हुन्। उनी पेशाले एक वकील, [३] प्राज्ञिक, पूर्व कूटनीतिज्ञ र इस्लामी धर्मगुरु पनि हुन्। उनी १९९९ देखि ईरानको विज्ञहरुको सभाको सदस्य रहेका छन् [४] उनी १९९१ देखि २०२१ सम्म एक्सपेडिन्सी काउन्सिल [५] र १९८९ देखि २०२१ सम्म सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सदस्य पनि थिए। [६] [७]

रुहानी ईरानको संसदको (मजलिस) को चौथो र पाँचौं कार्यकालका उपसभामुख र १९८९ देखि २००५ सम्म सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदको सचिव थिए। [६] उत्तरार्द्ध ओहोदामा, उनी ईरानको परमाणु प्रविधिको वार्तामा ईयू तीन, ब्रिटेन, फ्रान्स, र जर्मनी संग देश को शीर्ष वार्ताकार थिए, र उनले एक शिया मुजतहिद (एक वरिष्ठ धर्मगुरु), [८] र आर्थिक व्यापार वार्ताकार को रूपमा पनि काम गरेका छन्। । [९] [१०] :138

रुहानी प्रायः एक मध्यमार्गी तथा सुधारवादी नेताको रूप मा वर्णन लिने गरिन्छ। घरेलु नीतिमा, उनले व्यक्तिगत स्वतन्त्रता, सूचनाको लागी स्वतन्त्र पहुँचको लागि प्रोत्साहन गरे , र महिलालाई विदेश मन्त्रालयको प्रवक्ता नियुक्त गरी महिला अधिकारमा सुधार गरे। उनले मेलमिलाप पत्र आदानप्रदान गरेर अन्य देशहरुसंग ईरान को कूटनीतिक सम्बन्ध पनि सुधार गरेका थिए। [११] [१२] [१३] रुहानीले २०१७ को चुनावमा २३,६३६,६५२ मत (५७.१%) को साथमा पुनः चुनाव जिते। [१४] उनी मोहम्मद खातमीमोहम्मद अहमदिनेजाद पछि इरानको तेस्रो राष्ट्रपति बन्न सफल भए, जसलाई एक चुनावी जनादेशको साथमा राष्ट्रपति पदको जीत हासिल भयो।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Archived copy", मूलबाट ३० मे २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १० जनवरी २०२०  वेब्याक मेसिन अभिलेखिकरण ३० मे २०१३ मिति
  2. [Interesting points in Rouhani's ID + photo] |trans-title= |title= आवश्यक (सहायता), Shoma News (फारसीमा), मूलबाट २७ सेप्टेम्बर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ जुन २०१३  वेब्याक मेसिन अभिलेखिकरण २७ सेप्टेम्बर २०१३ मिति
  3.   |title= रितो (सहायता)
  4. "Members of Assembly of Experts", Assembly of Experts, अन्तिम पहुँच २२ अप्रिल २०१३ 
  5. "Two new members appointed to the Expediency Discernment Council", The Office of the Supreme Leader, ८ मे १९९१। 
  6. ६.० ६.१ "Hassan Rouhani's Résumé", CSR, ११ अप्रिल २०१३, मूलबाट १५ मे २०१३-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण १४ अप्रिल २०१६ मिति
  7. "Hassan Rouhani appointed as the Supreme Leader's representative to the SNSC", The Office of the Supreme Leader, १३ नोभेम्बर १९८९। 
  8. Iran's Presidential Election Heats up as Reformist Rowhani Enters Race, Farhang Jahanpour, Informed Comment, 12 April 2013, Juan Cole
  9. Elham Pourmohammadi (१५ मार्च २०१४), "Rouhani moots regional trade bloc to boost growth, stability", Times of Oman, मूलबाट २२ मार्च २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १ अप्रिल २०१४  वेब्याक मेसिन अभिलेखिकरण २२ मार्च २०१४ मिति
  10.   |title= रितो (सहायता)
  11. Iran opens doors to tourists. Retrieved 21 December 2013
  12. Hassan Rouhani sets out his vision for a new and free Iran. Retrieved 21 December 2013
  13. The Middle East and South Asia 2013 – Page 71, Malcolm Russell – 2013
  14. "Final results of presidential election by province and county" (फारसीमा), Ministry of Interior, ८ जुन २०१७, मूलबाट १० अक्टोबर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ जुन २०१७  वेब्याक मेसिन अभिलेखिकरण १० अक्टोबर २०१७ मिति