पायल शाक्य
स्वरूप
पायल शाक्य | |
---|---|
जन्म | जुलाई ३, १९८६ काठमाडौँ, नेपाल |
उचाइ | ५ फिट ४ इन्च [१] |
उपाधि | मिस नेपाल २००४ |
जीवनसाथी | सरुण ताम्राकार (२०११) |
सौन्दर्य प्रतियोगिता उपाधि विजेता | |
कपालको रङ्ग | कालो |
आँखाको रङ्ग | खैरौ |
प्रमुख प्रतिस्पर्धा (हरू) | मिस नेपाल २००४ |
पायल शाक्य ११ औ मिस नेपाल हुन् । काठमाडौँ घर भएकी शाक्य वर्ष २००४ मा सम्पन्न मिस नेपाल भएकी थिइन् । हाल उनी अस्ट्रेलियाको सिड्नीमा बसोबास गर्छिन् । उनी हाल ओप्टसमा कार्यरत छिन् । उनी मिस नेपाल भएपछि विभिन्न किसिमका सामाजिक कार्यहरु गरेकी थिइन् । उनी सिमसार तथा गैंडा संरक्षण अभियानमा लागेकी थिइन् । उनी विभिन्न संस्थाकी राजदुत भएर कार्य गरेकी थिइन् ।[२]
सन् २०११ नोभेम्बर २१ मा पायलले अग्लिज ब्याण्डको सरुण ताम्राकार सँग सिड्नीमा बिहे गरिन् ।[३][४]
प्रारम्भिक जीवन
[सम्पादन गर्नुहोस्]पुरस्कार र उपलब्धिहरू | ||
---|---|---|
पूर्वाधिकारी | मिस नेपाल विश्व २००४ |
पछिल्लो सुगारिका केसी ( नेपाल) |
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ http://modelsansar.wordpress.com/tag/miss-nepal/
- ↑ "Our Team", Small Earth Australia, अन्तिम पहुँच ५ मे २०१४। वेब्याक मेसिन अभिलेखिकरण ५ मे २०१४ मिति
- ↑ http://teenz.com.np/article/magazine/with-love....html वेब्याक मेसिन अभिलेखिकरण २०२०-१२-१२ मिति
- ↑ "Sarun and Payal Get Married", Lexlimbu।
यो पनि हेर्नुहोस
[सम्पादन गर्नुहोस्]
सौन्दर्य प्रतियोगिताको प्रतियोगीको बारेमा लेखिएको जीवनीसँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |