पोखरा विश्वविद्यालय
स्वरूप
पोखरा विश्वविद्यालय | |
उद्देश्य | Quality Education for Leadership |
स्थापना | १९९१ |
प्रकार | पब्लिक |
कुलपति | नेपालको प्रधानमन्त्री |
उपकुलपति |
|
रजिस्ट्रार |
|
ठेगाना | लेखनाथ , कास्की जिल्ला, नेपाल |
विद्यार्थी संख्या | |
वेबसाईट | http://www.pu.edu.np |
पोखरा विश्वविद्यालय नेपालको पश्चिमाञ्चलको पोखरा शहरमा अवस्थित विश्वविद्यालय हो । यो विश्वविद्यालय सन् १९९६मा स्थापित भएको हो । हाल यस विश्वविद्यालयमा ४९०० विद्यार्थी अध्यनरत छन् । यो विश्वविद्यालयमा चार आंगिक र देशभर पचासभन्दा बढी संबन्धन प्राप्त महाविद्यालयहरू रहेका छन ।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]यी पनि हेर्नुहोस
[सम्पादन गर्नुहोस्]बाह्य लिंक
[सम्पादन गर्नुहोस्]