विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भारतको आम निर्वाचन, २०२४ दर्तावाल मतदाता ९६८,८२१,९२६[ १] ( ६.२४%) कुल मतदान ६५.७९% ( )[ २]
पार्टी द्वारा परिणाम गठबन्धन द्वारा परिणाम
भारत मा लोकसभा का ५४३ सदस्यको निर्वाचनका लागि १९ अप्रिलदेखि १ जुन २०२४ सम्म सात चरणमा आम निर्वाचन हुँदैछ। मतगणना हुनेछ र नतिजा४ जुन २०२४ मा घोषणा गरिनेछ।[ ३]
यो सन् २०१९ को भारतीय आम निर्वाचनलाई उछिनेर इतिहासकै सबैभन्दा ठुलो निर्वाचन हो र यो ४४ दिनसम्म चलेको छ, जुन सन् १९५१–५२ को भारतीय आम निर्वाचनपछिको दोस्रो निर्वाचन हो। दोस्रो कार्यकाल पूरा गरेका वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी लगातार तेस्रो कार्यकालका लागि चुनावी मैदानमा छन्।
एक अर्ब ४० करोड जनसङ्ख्यामध्ये करिब ९७ करोड मानिसले मतदान गर्न पाउँछन्। आन्ध्र प्रदेश , अरूणाचल प्रदेश , ओडिशा र सिक्किम राज्यमा विधानसभाको निर्वाचन आम निर्वाचनसँगै एकैसाथ हुनेछ भने १२ विधानसभा का २५ निर्वाचन क्षेत्रका लागि उपनिर्वाचन हुनेछ।[ ४]
पहिलो चरणको मतदानपछि भारतीय जनता पार्टीले गुजरातको सुरत निर्वाचन क्षेत्रका लागि आफ्ना उम्मेदवार मुकेश दलाललाई निर्विरोध निर्वाचित गरेपछि आफ्नो पहिलो सीट जितेको थियो। भारतीय निर्वाचन आयोगले दुई साताअघि नै प्रतिद्वन्द्वी उम्मेदवारको अनुपस्थितिका कारण नतिजा प्रमाणीकरण गरेकाले उक्त क्षेत्रमा मतदान हुन सकेको थिएन।
दल वा गठबन्धन मत % सिट +/– रालोग भारतीय जनता पार्टी [ ५] २३५,९७३,९३५ २४० 63तेलगु देशम पार्टी १२,७७५,२७० १६ 13जनता दल (संयुक्त) ८,०३९,६६३ १२ 4शिव सेना ७,४०१,४४७ ७ 11लोक जनशक्ति पार्टी (रामविलास) २,८१०,२५० ५ 5जनता दल (धर्मनिरपेक्ष) २,१७३,७०१ २ 1जन सेना पार्टी २ 2राष्ट्रिय लोक दल २ 2अखिल झारखण्ड विद्यार्थी सङ्घ ४५८,६७७ १ राष्ट्रवादी कांग्रेस पार्टी २,०५९,१७९ १ 4युनाइटेड पिपुल्स पार्टी लिबरल ४८८,९९५ १ 1सिक्किम क्रान्तिकारी मोर्चा १६४,३९६ १ 1अपना दल (सोनेलाल) ८०८,२४५ १ 1असम गण परिषद १,२९८,७०७ १ 1हिन्दुस्तानी अवाम मोर्चा १ 1पट्टाली मक्कल काची ० भरत धर्म जन सेना ० तमिल मानिला कांग्रेस ० अम्मा मक्कल मुनेत्र कझगम ० नेशनल पीपुल्स पार्टी ४१७,९३० ० 1नागा जन मोर्चा २९९,५३६ ० 1राष्ट्रवादी प्रजातान्त्रिक प्रगतिशील पार्टी ० 1राष्ट्रिय लोक मोर्चा ० राष्ट्रिय समाज पक्ष ० सुहेलदेव भारतीय समाज पार्टी ० स्वतन्त्र ० 1जम्मा 293 60इन्डिया भारतीय राष्ट्रिय कांग्रेस १३६,७५९,०६४ ९९ 47समाजवादी पार्टी २९,५४९,३८१ ३७ 32अखिल भारतीय तृणमूल कांग्रेस २८,२१३,३९३ २९ 7द्रविड मुनेत्र कझगम ११,७५४,७१० २२ 2भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) ११,३४२,५५३ ४ 1राष्ट्रिय जनता दल १०,१०७,४०२ ४ 4शिवसेना (उद्धव बालासाहेब ठाकरे) ९,५६७,७७९ ९ 9आम आदमी पार्टी ७,१४७,८०० ३ 2राष्ट्रवादी कांग्रेस पार्टी (शरदचन्द्र पवार) ५,९२१,१६२ ८ 8भारतीय कम्युनिस्ट पार्टी ३,१५७,१८४ २ झारखण्ड मुक्ति मोर्चा २,६५२,९५५ ३ 2भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी-लेनिनवादी) लिबरेशन १,७३६,७७१ २ 2भारतीय सङ्घ मुस्लिम लीग १,७१६,१८६ ३ जम्मु कश्मीर राष्ट्रिय सम्मेलन १,१४७,०४१ २ 1विदुथलाई चिरुथैगल काच्ची २ 1भारत आदिवासी पार्टी १ 1केरला कांग्रेस १ मरुमलार्ची द्रविड मुनेत्र कझगम १ 1राष्ट्रिय लोकतान्त्रिक पार्टी ५९६,९५५ १ क्रान्तिकारी समाजवादी पार्टी १ अखिल भारतीय फर्वार्ड ब्लक २८९,९४१ ० जम्मू कश्मीर पीपुल्स डेमोक्रेटिक पार्टी ४३५,९८० ० विकासशील इन्सान पार्टी ० असम जातिया परिषद् ० केरला कांग्रेस (मणि) २७७,३६५ ० कोन्गुनाडु मक्कल देसिया काच्ची ० जम्मा 234 वाईएसआर कांग्रेस पार्टी १३,३१६,०३९ ४ 18शिरोमणि अकाली दल १,८१४,३१८ १ 1अखिल भारतीय मजलिस-ए-इत्तेहादुल मुस्लिमीन १,४००,२१५ १ 1जोरम जनआन्दोलन २०८,५५२ १ 1आजाद समाज पार्टी (कांशीराम) १ 1जनताको आवाज ५७१,०७८ १ 1अखिल भारतीय अन्ना द्रविड मुनेत्र कझगम ८,९५२,५८७ ० 1बहुजन समाज पार्टी १३,१५३,८१८ ० 10कर्नाटक राष्ट्र समिति ० बिजु जनता दल ९,४१३,३७९ ० 12उत्तम प्रजाकेय पार्टी ० भारत राष्ट्र समिति ३,६५७,२३७ ० 9शिरोमणि अकाली दल (अमृतसर) ० भारतीय राष्ट्रिय लोक दल २२६,९७५ ० जननायक जनता पार्टी ११३,८२७ ० देसिया मुरपोक्कु द्रविड कझगम १,१२८,६१६ ० गोन्डवाना गणतन्त्र पार्टी ० अखिल भारतीय संयुक्त लोकतान्त्रिक मोर्चा ६२५,९५४ ० 1क्रान्तिकारी गोवा पार्टी ६४,५७८ ० सिक्किम प्रजातान्त्रिक मोर्चा ७७,१७१ ० बोडोल्यान्ड जन मोर्चा ७७७,५७० ० राष्ट्रवादी प्रजातान्त्रिक प्रगतिशील पार्टी ३५०,९६७ ० 1मिजो राष्ट्रिय मोर्चा १४०,२६४ ० 1युनाइटेड डेमोक्रेटिक पार्टी (मेघालय) ४४,५६३ ० जम्मू र कश्मीर नेशनल प्यान्थर्स पार्टी (भीम) २३,२६८ ० अन्य दलहरू ० 2स्वतन्त्रहरू ७ 1माथिका कुनै पनि होइन ६,३७२,२२० – – जम्मा ५४३ 0 दर्ता भएका मतदाता/मतदान ९६८,८२१,९२६ – स्रोत: भारतीय निर्वाचन आयोग
↑ "Largest electorate for General Elections – over 96.88 crore electors registered across the country" , मूल बाट ३ मे २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ जुन २०२४ ।
↑ "2024 Lok Sabha elections saw overall voter turnout at 65.79%, lowest in Bihar" , Indian Express , ६ जुन २०२४, मूल बाट ७ जुन २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ जुन २०२४ ।
↑ "The Constitution of India Update" , Government of India, मूल बाट २२ अप्रिल २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-०२-०४ ।
↑ "Narendra Modi sworn in as Prime Minister for second time" , Tribuneindia News Service (अङ्ग्रेजीमा), मे ३०, २०१९, मूल बाट ७ मार्च २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०३-०७ ।
↑ Election Commision of India (४ जुन २०२४), "2024 Loksabha Elections Results – Winning Candidate ( Bharatiya Janata Party )" , मूल बाट १० जुन २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच १० जुन २०२४ ।