माओवाद
स्वरूप
माओवाद (चिनियाँ: 毛泽东思想; फिनयिन: Máo Zédōng sīxiǎng) (१९६०-७० को दशकको दौरान) चरमपन्थी अतिवादी मानिने बुद्धिजीवी वर्गको वा उत्तेजित जनसमूहको सहज प्रतिक्रियावादी सिद्धान्त हो।
माओवाद माओको यी दुई प्रसिद्ध सूत्रअनुसार काम गर्छ :
- राजनैतिक सत्ता बन्दूकको नलीबाट निस्कन्छ।
- राजनीति रक्तपात रहित युद्ध हो र युद्ध रक्तपात युक्त राजनीति हो।