"कवहीगोठ" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ४: पङ्क्ति ४:
|name = कवहीगोठ
|name = कवहीगोठ
|other_name =
|other_name =
other_offices =
|native_name = <!-- for cities whose native name is not in English -->
|native_name = <!-- for cities whose native name is not in English -->
|nickname =कवहीगोठ
|nickname =
|settlement_type = [[गाउँ विकास समिति]]
|settlement_type = [[गाउँ विकास समिति]]
|motto =
|motto =

१९:४२, ८ मार्च २०१५ जस्तै गरी पुनरावलोकन

कवहीगोठ
देश नेपाल
अञ्चलनारायणी
जिल्लाबारा
जनसङ्ख्या
 (२००१)
 • जम्मा१०४३२
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

कवहीगोठ नेपालको मध्यमाञ्चल विकास क्षेत्र नारायणी अञ्चल, बारा जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। यसको पूर्वमा जमुनी, तीयर, थल्ही, बगही , पश्चिममा बडकीफुलवरिया, उत्तरमा परशुरामपुर र दक्षीणमा भारतको बिहार राज्य पर्छ। यसका ९ वटा वडाहरूमा कवही, ईटाही , सन्तगज, सोलकपुर, घुसुकपुर् कुम्टोलि लगायतका प्रमुख स्थानहरू रहेका छ्न। यहाँ केही राणाकालीन प्रसिद्ध दरबारहरू पनि रहेका छन। कवहीगोठको सुवर्ण शमसेर ज‍बराको दरबार र अन्य दरबारहरूले यस गाउँ विकास समितिको ऐतिहासिक महत्व बढाएका छन। यहाँ विभिन्न ठूला-ठूला मन्दिरहरू रहेका छन। बारा जिल्लामा मात्र नभएर सम्पूर्ण नेपालभारतमा समेत प्रसिद्ध गढीमाईको मन्दिर कवहीगोठ देखि करिब ७ किलोमिटर उत्तर तिर पदर्छ। यस गाविसमा मुख्य बजारको रूपमा कवहीगोठ, प्रमुख तालहरूमा ईटाही पोखरी, कवही पोखरी, सन्तगज पोखरी रहेकाछन।

भौगोलिक अवस्थिति

  • अक्षांश: २४.४३" देखि २६.१३" उत्तरसम्म
  • देशान्तर: ७९.३२" देखि ८१.१५" पूर्वसम्म
  • सिमाना: पूर्व तीयर र थल्ही बगही , पश्चिम बडकीफुलवरिया, उत्तर परशुरामपुर, दक्षिण भारतको बिहार राज्यको पूर्वी चम्पारण जिल्ला।
  • सबभन्दा अग्लोस्थान: समुद्र सतहबाट ८३५ मिटर
  • सबभन्दा होचोस्थान : समुद्र सतहबाट १४८ मिटर
  • क्षेत्रफल: १५३ वर्ग किलोमिटर
  • हावापानी: उष्ण

यो पनि हेर्नुहोस


सन्दर्भ सामग्रीहरू

बाहिरी कडीहरू