प्रयोगकर्ता वार्ता:Kanhaiya prasad yadav
विकिपिडियामा स्वागत छ!
[सम्पादन गर्नुहोस्]- पहिले विकिपिडियाको परिचय पृष्ठ पढ्नुहोस्।
- तपाईंले कसरी विकिपिडियामा योगदान गर्न सक्नुहुन्छ जान्नुहोस्।
- आफ्नो परिचय दिनको लागि तपाईंको [[प्रयोगकर्ता:{{subst:BASEPAGENAME}}|प्रयोगकर्ता पृष्ठ]] बनाउनुहोला ताकि हामी तपाईंलाई अझ राम्रोसँग चिन्न सक्छौँ। (परिचय दिइरहनु आवश्यक नै भने छैन)
- कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (
~~~~
) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्ठसूत्र र मिति थपिने छ। - यदि तपाईंलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा
{{मद्दत}}
राख्नु होला। हाम्रा प्रयोगकर्ताहरूले तपाईंको समस्याको समाधान बताउने छन्। - नयाँ पृष्ठहरू सम्पादन गर्दा वा सिर्जना गर्दा, सन्दर्भहरू थप्दा वा मेटाउँदा गल्ती गर्न डराउनु पर्दैन किनकि गल्ती जो कोहीबाट हुन् सक्छ।
स्वागतम्, हामी नेपाली विकिपिडियामा तपाईंको सम्पादनको लागि पर्खिरहेका छौं!--Ganesh Paudel १०:४६, ५ मे २०११ (UTC)
Please Support me
[सम्पादन गर्नुहोस्]Kanhaiya prasad yadav जी, कृपया यहाँ गएर पढ्न अनुरोध गर्दछु --भवानी गौतम ०९:११, १७ मे २०११ (UTC)
Invite to WikiConference India 2011
[सम्पादन गर्नुहोस्]Hi Kanhaiya prasad yadav,
The First WikiConference India is being organized in Mumbai and will take place on 18-20 November 2011. But the activities start now with the 100 day long WikiOutreach. Call for participation is now open, please submit your entries here. (last date for submission is 30 August 2011)
We look forward to see you at Mumbai on 18-20 November 2011 |
---|
Happy new year 2012
[सम्पादन गर्नुहोस्]
Rajesh (वार्ता)ले तपाईंलाई नयाँ वर्ष २०१२को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ । यो शुभकामनाले विकि सद्भाव बढाउनुका साथै तपाईंको आगामी दिन शुभ बित्ने आशा गर्दछौँ ।
तपाईं पनि अन्य नेपाली विकिप्रयोगकर्ताहरूलाई शुभकामना व्यक्त गरी विकि सद्भाव फैलाउन र विगतमा भएका मनमुटाव हटाउन सक्नुहुन्छ ।
Happy New Year!
Spread the cheer by adding {{subst:NEWYEAR2012}} to their talk page with a friendly message.
--Rajesh (वार्ता) १०:०४, १ जनवरी २०१२ (युटिसी(UTC))
समर्थनको लागि
[सम्पादन गर्नुहोस्]Kanhaiya जी नमस्कार, मैले यहाँ सिसप अनुमतिका लागि आवेदन गरेको छु । कृपया तपाईको मत जाहेर गरि सहयोग गरिदिनु होला । धन्यवाद ! - Nirmal Dulal (वार्ता) ०७:४८, २७ जनवरी २०१२ (युटिसी(UTC))
नयाँ वर्ष २०६९को शुभकामना
[सम्पादन गर्नुहोस्]
भवानी गौतम (वार्ता)ले तपाईंलाई नयाँ वर्ष २०६९को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ । यो शुभकामनाले विकि सद्भाव बढाउनुका साथै तपाईंको आगामी दिन शुभ बित्ने आशा गर्दछौँ ।
तपाईं पनि अन्य नेपाली विकिप्रयोगकर्ताहरूलाई शुभकामना व्यक्त गरी विकि सद्भाव फैलाउन र विगतमा भएका मनमुटाव हटाउन सक्नुहुन्छ ।
नवबर्षको मंगलमय शुभकामना!
-भवानी गौतम (वार्ता) १०:३३, १० अप्रिल २०१२ (युटिसी(UTC))
शुभकामना!
[सम्पादन गर्नुहोस्]
Ganesh Paudel (वार्ता)ले तपाईंलाई नयाँ वर्ष २०६९को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ । यो शुभकामनाले विकि सद्भाव बढाउनुका साथै तपाईंको आगामी दिन शुभ बित्ने आशा गर्दछौँ ।
तपाईं पनि अन्य नेपाली विकिप्रयोगकर्ताहरूलाई शुभकामना व्यक्त गरी विकि सद्भाव फैलाउन र विगतमा भएका मनमुटाव हटाउन सक्नुहुन्छ ।
नवबर्षको मंगलमय शुभकामना!
--Ganesh Paudel (वार्ता) ११:४४, १० अप्रिल २०१२ (युटिसी(UTC))
बधाई
[सम्पादन गर्नुहोस्]
Kanhaiya prasad yadav जी, म तपाईंलाई नेपाली विकिपीडिया दश वर्ष पूरा गरेकोमा हार्दिक बधाई टक्र्याउँदछु । यहाँको सक्रियताले नेपाली विकिपीडियाले धेरै प्रगति गरेको हो।।
आउँदा दिनहरूमा
सम्पूर्ण नेपाली समाजमा ज्ञानको ज्योति फैल्याउन यहाँको अझ बडी जोश र स्फूर्ति बढोस् भन्ने
मंगलमय शुभकामना सहित!
-भवानी गौतम (वार्ता) ०१:०३, ३ जुन २०१२ (युटिसी(UTC))
Happy Aniversary
[सम्पादन गर्नुहोस्]Happy 10th Aniversary . नेपाली विकिपीडियाको गौरवमय दश वर्षको शुभकामना । Rajesh (वार्ता) ०९:००, ३ जुन २०१२ (युटिसी(UTC)) धन्यवाद ।
समर्थन गर्न अनुरोध
[सम्पादन गर्नुहोस्]आदरणीय Kanhaiya prasad yadavज्यु, नमस्कार म बेनुपराज पौडेल विकिपिडीयाको एक सक्रिय प्रयोगकर्ता हु र नया लेख लेखन कार्यमा विशेष रुची राख्दछु हुनत मेरो सम्पादन संख्या अरुभन्दा कम नै छ तर मैले कम समयमा नै धेरै सम्पादन गरेको र भविष्यमा पनि निरन्तर सम्पादन गरि राख्ने छु केहि दिन पहिले मैले खाता निर्माताको लागि निवेदन दिएर समर्थन पाए पनि यो अधिकार विकिपीडियामा उपलब्ध न भएकोले पाउन सकिन । म खेलकुद इतिहास भूगोल धर्म शास्त्रको बारेमा लेख लेखन रुचाउछु । विकिपीडियामा लेख लेखन ज्ञानको स्रोत हो र यसमा लेख लेखेर मलाई धेरै कुरो जानकारी भएको छ । हजुरहरूले विरोध गर्नु हुन्छ भने पनि मलाई कुनै आपत्ति छैन मत मात्र निस्वार्थ भावमा नेपाली विकिपीडियामा सम्पादन गर्दैछु र गरिरहने छु। प्रबन्धक पदको आवश्यकताको लागि नया नया नीतिहरु बनिदैछन तर अहिले चलिरहेको नीति अनुसार म यो अधिकारको योग्य छु । मेरो बारेमा सम्पूर्ण जानकारी यहाँ हेर्न सक्नु हुन्छ। आशा छ मलाई निरास गर्नु हुने छैन। यहाँ गएर समर्थन गर्नु होला। बेनुपराज पौडेल (म सँग कुरा गर्नुहोस) १५:०६, ६ मार्च २०१५ (युटिसी(UTC))
योगदानको लागि धन्यवाद !
[सम्पादन गर्नुहोस्]Kanhaiya prasad yadavजी , सन् २०१५ मार्च महिनामा १४ सम्पादनहरू गर्नु भएर नेपाली विकिपिडियालाई उत्कृष्ठता तर्फ उन्मुख गराउनु भएकोमा सम्पूर्ण विकिपिडिया परिवारको तर्फबाट धन्यवाद टक्र्याउन चाहन्छु, तपाईँको निरन्तर सक्रियताको अपेक्षा राख्दछौँ ।--सरोज(Saroj) (कुरा गर्ने) १५:२५, २५ मार्च २०१५ (युटिसी(UTC))
छलफल
[सम्पादन गर्नुहोस्]@Kanhaiya prasad yadav: विकिपिडिया नीति सम्बन्धी छलफलहरू भइरहेको हुँदा विकिपीडिया:चौतारी_(नीति)मा गएर प्रवन्धक अधिकारको लागि नीति विषयमा आफ्नो राय राख्नुहोला ।—सरोज(Saroj) (कुरा गर्ने) ०७:१२, २८ मार्च २०१५ (युटिसी(UTC))
विकिपिडिया नेपाल परियोजना प्रतियोगिता सुरू भयो !
[सम्पादन गर्नुहोस्]प्रिय @Kanhaiya prasad yadav:ज्यु, नयाँ वर्ष २०७२ को शुभकामना, आजैको पावन दिन देखि विकिपिडिया नेपाल परियोजना सुरू भएको छ । यस प्रतियोगिता समुहगत भएकोले , आफ्नो समुह बनाउनुहोस् र लेख निर्माण , सुधार गर्न सुरू गर्नुहोस । तपाईँको समुहको काम अनुसार प्रगति विवरण बनाइने छ र श्रेष्ठ योगदान दिने समुहले पुरस्कार र कदर पत्र जित्ने छ ।
लेख निर्माण र सुधार गर्दा विकिपिडिया नेपाल परियोजनामा भएका सुचीलाई प्राथमिकता दिनुहोला र नियमहरू पनि पढ्नुहोला। तपाईँलाई नयाँ वर्ष र विकिपिडिया नेपाल परियोजना प्रतियोगिताको लागि अग्रिम शुभकामना ।
विकिपिडिया नेपाल परियोजना ,आयोजक समुह
विकिपिडियाको यो महिना !
[सम्पादन गर्नुहोस्]@Kanhaiya prasad yadavज्यू, नेपाली विकिपिडिया समुदायको तर्फबाट केही जानकारीहरू पस्कनको लागि यस सन्देश तपाईँको वार्तालापमा छोड्दैछौँ:
समाचारहरू
[सम्पादन गर्नुहोस्]- डेटाथन प्रतियोगिता आफ्नो गौरबमय सफलताको साथ अब १ हप्ताको लागि चल्दैछ र एप्रिल ३० मा सकिँदैछ , एप्रिल १ मा सुरू भएको यस प्रतियोगिताले हामी आफैँलाई र धेरैलाई छक्क बनाएको छ ।
- वैशाख १ गते देखि विकिपिडिया नेपाल परियोजना सुरू भएको छ र हाल सम्म ५३ भन्दा बढि लेखहरू निर्माण र सुधार भइसकेका छन्
- गुणस्तर विकास कार्यक्रम सुरू भएको छ ।
- मे १ २०१५ देखि विकी लभ्स अर्थ २०१५ सुरू हुँदैछ नेपाली विकिमिडिया समुदायले यस कार्यक्रम दोस्रो पटक गर्न लागेको हो ।
अनुरोधहरू
[सम्पादन गर्नुहोस्]- माथि उल्लेखित कार्यक्रममा सहभागी हुनुहोस्
- चौतारीमा आफ्ना धारणाहरू र समस्याहरू राख्नुहोस ।
- चौतारी_(नीति)मा भइरहेका छलफलहरूमा मतदान गर्नुहोस ।
- चौतारी_(प्राविधिक)मा भइरहेका छलफलहरूमा मतदान गर्नुहोस ।
- चौतारी_(प्रप्ताव)मा भइरहेका छलफलहरूमा मतदान गर्नुहोस ।
- चौतारी (विविध)मा भइरहेका छलफलहरूमा मतदान गर्नुहोस ।
- अन्य प्रयोगकर्ता अधिकारहरुको लागि निवेदन मा भइरहेका छलफलहरूमा मतदान गर्नुहोस । —सरोज(Saroj) (कुरा गर्ने) ०७:२२, २४ अप्रिल २०१५ (युटिसी(UTC))
यो लेख किम जोङ उन उत्तराधिकारी मेटाउनका लागि नामाङ्कित गरिएको छ र कारण निम्न दिइएको छ:
विश्वकोशको लागि अनुपयुक्त--
जबकि विकिपिडियाका सबै योगदानकर्ताहरूका रचनालाई कदर गरिन्छ, तैपनि पृष्ठहरू धेरै कारणले मेट्न सकिन्छ।
तपाईँले मेटाउन नामाङ्कित सूचना, {{proposed deletion/dated}}
हटाउन सक्नुहुन्छ, तर कृपया, किन नामाङ्कित गरियो जानकारी वार्ता पृष्ठ अथवा लेखको वार्ता पृष्ठमा व्याख्या गर्नुहोला।
कृपया, {{proposed deletion/dated}}
हटाइ पृष्ठ सुधार गर्ने विचार सम्बोधन गर्नुहोस्। जसले मेटाउने प्रक्रिया बन्द हुनेछ, तर अन्य प्रक्रिया रहिरहनेछ। विशेष गरी, शीघ्र मेट्नुपर्ने प्रक्रिया अन्तर्गत छलफल बिनै पृष्ठ मेटाउन सकिन्छ र/पनि मेटाउनु पर्ने लेखहरूले छलफललाई कुरि सहमतिका आधारमा मेटिनेछन्। बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १३:२२, २७ जनवरी २०२१ (नेपाली समय)
यो लेख किमका ५ किस्सा मेटाउनका लागि नामाङ्कित गरिएको छ । लेख मेटाउन किन नामाङ्कित गरियो जानकारी थप्न अनिवार्य छ।
जबकि विकिपिडियाका सबै योगदानकर्ताहरूका रचनालाई कदर गरिन्छ, तैपनि पृष्ठहरू धेरै कारणले मेट्न सकिन्छ।
तपाईँले मेटाउन नामाङ्कित सूचना, {{proposed deletion/dated}}
हटाउन सक्नुहुन्छ, तर कृपया, किन नामाङ्कित गरियो जानकारी वार्ता पृष्ठ अथवा लेखको वार्ता पृष्ठमा व्याख्या गर्नुहोला।
कृपया, {{proposed deletion/dated}}
हटाइ पृष्ठ सुधार गर्ने विचार सम्बोधन गर्नुहोस्। जसले मेटाउने प्रक्रिया बन्द हुनेछ, तर अन्य प्रक्रिया रहिरहनेछ। विशेष गरी, शीघ्र मेट्नुपर्ने प्रक्रिया अन्तर्गत छलफल बिनै पृष्ठ मेटाउन सकिन्छ र/पनि मेटाउनु पर्ने लेखहरूले छलफललाई कुरि सहमतिका आधारमा मेटिनेछन्। हिमाल सुबेदी कुरा गर्ने १३:५८, २७ जनवरी २०२१ (नेपाली समय)
५०,००० लेख प्रतियोगिता
[सम्पादन गर्नुहोस्]धन्यवाद - MediaWiki message delivery (कुरा गर्नुहोस्) १९:१९, ३ अक्टोबर २०२३ (नेपाली समय)