"ला लिगा" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: दृश्य सम्पादक मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १: पङ्क्ति १:
{{Infobox football league
| logo = Liga BBVA.png
| pixels =
| country = {{flag|Spain}}
| confed = [[यूइएफए]]
| ranking = 2
| founded = 1929
| teams = 20
| relegation = [[सेगुन्डा डिभिजन]]
| levels = 1
| domest_cup = [[कोपा डेल रे]]
| confed_cup = [[यूइएफए च्याम्पियन्स लिग]]<br>[[यूइएफए यूरोपा लिग]]
| champions = [[रीयल म्याड्रिड]] (33औ उपाधि)
| season = [[20116–17 ला लिगा|2016-17]]
| most successful club = [[रियल म्याड्रिड]] (33 उपाधि)
| sponsorship_name = लिगा बिबिभीए
| tv = [[Canal+ (Spanish satellite broadcasting company)|Canal+]], [[Gol Televisión|GolT]], [[laSexta]]
| website = [http://www.lfp.es lfp.es] <br /> [http://www.facebook.com/lfpoficial facebook.com/lfpoficial] <br /> [http://www.twitter.com/lfpnews @lfpnews]
| current = [[2016–17 ला लिगा|2016–17 सिजन]]
}}

'''ला लिगा''' संसारका सबभन्दा लोकप्रिय पेशागत फुटबल लिग मध्येको एक हो ।यो [[स्पेन]]को घरेलुु सबैभन्दा माथिल्लो दर्जाको फुटबल लिग हो ।
'''ला लिगा''' संसारका सबभन्दा लोकप्रिय पेशागत फुटबल लिग मध्येको एक हो ।यो [[स्पेन]]को घरेलुु सबैभन्दा माथिल्लो दर्जाको फुटबल लिग हो ।



१६:४४, ८ अगस्ट २०१८ जस्तै गरी पुनरावलोकन

ला लिगा संसारका सबभन्दा लोकप्रिय पेशागत फुटबल लिग मध्येको एक हो ।यो स्पेनको घरेलुु सबैभन्दा माथिल्लो दर्जाको फुटबल लिग हो ।

इतिहास

यश लिग सर्वप्रथम सन् १९२९ साल देखि सुरु भएको हो।त्यस कारण यश लिगको पहिलो सिजन १९२९ हो। जुन लिग एफसी बार्सिलोनाले जित्न सफल भएको थियो|

टिम विवरण

क्लब संख्या

यश लिगमा हाल जम्मा २० टिमहरू मात्र सहभागी हुन्छन् ।तर विभिन्न समयमा टिमको संख्या घटबढ भएको छ।जस्तै :-

 
  • 1929–1934: १० क्लबहरू
  • 1934–1941: १२ क्लबहरू
  • 1941–1950: १४ क्लबहरू
  • 1950–1971: १६ क्लबहरू
  • 1971–1987: १८ क्लबहरू
  • 1987–1995: २० क्लबहरू
  • 1995–1997: २२ क्लबहरू
  • 1997–वर्तमान सम्म: २० क्लबहरू

विजेताहरू

यस लिगमा हालसम्म विभिन्न कुल ६२ टिमहरूले सहभागी जनाइसकेको छ।तर मात्र कुल टिमले उपाधि चुमेको छ।जस अन्तर्गत सर्वाधिक रियल म्याड्रिड ले ३३ पटक र दोस्रो एफसी बार्सिलोनाले २३ पटक चुमेका छन्।

खेलाडी रेकर्ड

सर्वाधिक गोल

वरियता नाम क्लब सिजन गोल खेल औसत
1 अर्जेन्टिना लियोनेल मेस्सी एफसी बार्सिलोना 2004– 314 351 0.9
2 पोर्तगाल क्रिस्टियानो रोनाल्डो रियल म्याड्रिड 2009– 261 237 1.1
3 स्पेन टेल्मो जार्रा एथ्लेटिको बिल्बाओ 1940–1955 251 278 0.9

सर्वाधिक खेल

वरियता नाम वर्ष/सिजन खेल गोल
1 स्पेन Andoni Zubizarreta १९८१–१९९८ ६२२
2 स्पेन राउल १९९४-१०१० ५५० २२८
3 स्पेन एउसेबीओ साक्रिस्टेन १९८३–२००२ ५४३ ३६

स्रोत