सामग्रीमा जानुहोस्

साहित्य

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

साहित्य कुनै भाषाको शास्त्रसमूह मान्न सकिन्छ ।

भारतीय साहित्य

[सम्पादन गर्नुहोस्]

भारतीय वाङ्गमयलाई कालको दृष्टिदेखि निम्नलिखित भागहरूमा विभक्त गरिएको छ -

भारतीय वाङ्गमयका भाग
साहित्य वसंतसंपात् काल अवधि काल
ऋग्वेद मृगशिरा ६०००-४००० BC प्राचीन
शतपथ ब्राह्मण रोहिणी २५०० BC प्राचीन
अथर्ववेद तैत्तरीयसंहिता बौधायन श्रौतसूत्र कृत्तिका १३३०-८०० BC प्राचीन
वेदाङ्ग ज्योतिष वाराहमिहिर भरिणी १२०० BC प्राचीन
महाभारत अश्विनी ५४० BC प्राचीन
वैशेषिक दर्शन ? ६०० BC मध्य
बुद्धावतार ? ५०० BC मध्य
कौटिल्य अर्थशास्त्र ? ३०० BC मध्य
आर्यभट ? ४९९ AD मध्य
भास्कर द्वितीय ? १११४ AD मध्य
समराङ्गण सूत्रधार ? ११०० AD मध्य
२० औँ शताब्दी पूर्वाभाद्रपदा १९०० AD अर्वाचीन (Modern)

भारतको संस्कृत साहित्य ऋग्वेददेखि आरम्भ हुन्छ। व्यास, वाल्मीकि जस्तै पौराणिक ऋषिहरूले महाभारत एवं रामायण जस्तै महाकाव्यहरूको रचना गरे।भास, कालिदास एवं अन्य कविहरूले संस्कृतमा नाटक लेखे

भक्त साहित्यमा अवधीमा गोस्वामी तुलसीदास, बृज भाषामा सूरदास, मारवाडीमा मीरा बाई , खडीबोलीमा (?) कबीर, रसखान, मैथिलीमा विद्यापति आदि प्रमुख छन् . अवधीका प्रमुख कविहरूमा रमे काका सुप्रसिद्ध कवि छन्।

नेपाली साहित्यमा कथा, कथाउपन्यासका लेखनमा प्रेमचन्दको महान योगदान छ।

ग्रीक साहित्यमा होमरका इलियडअडसी विश्वप्रसिद्ध छन्। अङ्ग्रेजी साहित्यमा शेक्स्पियरको नाम अगाडि छ ।

नेपाली साहित्य

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

बाह्य सूत्र

[सम्पादन गर्नुहोस्]