अन्तर्राष्ट्रिय महिला दिवस
नेपाली विकिपीडियाबाट
| अन्तर्राष्ट्रिय महिला दिवस | |
|---|---|
१९१४ मार्च ८को अन्तर्राष्ट्रिय महिला दिवसमा प्रयोग गरिएको पोष्टर |
|
| समुदाय: | विश्वभरका महिला तथा पुरुष |
| प्रकार: | अन्तर्राष्ट्रिय |
| तिथी: | प्रत्येक वर्ष मार्च ८ तारिख |
अन्तर्राष्ट्रिय महिला दिवस
अन्तरराष्ट्रिय महिला दिवस(International women's day) महिला जागरूकता सम्बन्धी दिवस हो। यो ८ मार्चमा विश्वभर मनाइन्छ। राजनितिक तवर बाट शुरु भएको भएता पनि हाल महिला अधिकार, महिला सशक्तिकरण र समानता आदि सवालहरू अन्तराष्ट्रिय महिला दिवसका बिषयहरू हुने गरेका छन्। यो सर्वप्रथम् १९०९ फेब्रुरी २८मा मनाइएको थियो । १९१०मा महिलाहरूलाइ मत हाल्ने अधिकार सुनिस्चित गर्ने उध्श्यको साथ यसलाइ अन्तराष्ट्रिय दर्जा प्रधान गरिएको थियो । सन् २०१३मा आइपुग्दा बिश्वभर १०३ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ। यो मार्च महिना भर नै मनाइने छ।
सन्दर्भ सामग्री [सम्पादन गर्ने]
बाहिरी सूत्र [सम्पादन गर्ने]
सन्दर्भ सामाग्रीहरू [सम्पादन गर्ने]