आँपको अचार

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
अचाअ बनाउनको लागि काटिएका आँपका टुक्राहरू

आँपको अचार नेपाल, भारत लगायतका दक्षिण एशियाली राष्ट्रहरूमा बनाइने प्रशिद्ध अचार हो ।[१] यो नपाकेको हरियो र अमीलो आँपबाट तयार पारिन्छ । आजभोलि बजारमा आँपको अचार व्यवसायिक रुपमा पनि पाइन्छ ।


सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]

बाहिरी सूत्र[सम्पादन गर्ने]