ढाँचा:आजको लेख/२०१४

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
आजको लेख
आजको लेख (मे २, २०२४)

आजको लेखमा कुनै पनि मिती अनुसार सम्बन्धित पर्व, व्यक्तित्व वा क्रियाक्लाप सम्बन्धी लेख राखिन्छ । यसमा कुनै पनि लेख राख्दा सम्बन्धित मितीसँग सम्बन्धीत लेखलाई राख्नु होला र लेख राख्दा राख्नु पर्ने कारण पनि खुलाउनु होला । कुनै पनि लेख आजको लेखको रूपमा छनौट हुनको लागी स्तरिय हुन जरूरी छ जसको लागि केही मापदण्डहरू तय गरिएका छन् । यदि तपाईले आजको लेखमा कुनै समस्या देख्नु भएको खण्डमा वार्ता पृष्ठमा सन्देश दिनु हुनको लागी अनुरोध गर्दछु ।

लेखको माथि दाँया तिर आधा ताराको चिन्हले सो लेख आजको लेख हो भन्ने जनाउँदछ ।

ढाँचा:आजको लेख/२०२४-०५-०२ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।

आजको लेख संगालो


विशेष सामग्रीहरू

प्रमुख लेख औजारहरू

अगस्त २०१४ को आजको लेख

२०१४-०८-०१

ढाँचा:आजको लेख/२०१४-०८-०१ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१४-०८-०२

ढाँचा:आजको लेख/२०१४-०८-०२ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१४-०८-०३

ढाँचा:आजको लेख/२०१४-०८-०३ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१४-०८-०४

ढाँचा:आजको लेख/२०१४-०८-०४ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१४-०८-०५

ढाँचा:आजको लेख/२०१४-०८-०५ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१४-०८-०६

ढाँचा:आजको लेख/२०१४-०८-०६ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१४-०८-०७

ढाँचा:आजको लेख/२०१४-०८-०७ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१४-०८-०८

ढाँचा:आजको लेख/२०१४-०८-०८ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१४-०८-०९

ढाँचा:आजको लेख/२०१४-०८-०९ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१४-०८-१०

हिन्दुहरूको धार्मिक तथा साँस्कृतिक पर्व जनैपूर्णिमा नयाँ यज्ञोपवित धारणा तथा रक्षा-बन्धन गरी धुमधामका साथ मनाइन्छ। तागाधारी जातिले अघिल्लो दिनदेखि नै चोखोनितो गरी एक छाक खाने, आजका दिन बिहानै नदी, तलाउमा गई गाईको गोबर तथा तुलसीको माटो लगाई नुहाउने तथा जौ, तिल, कुशद्वारा ऋषितर्पणी गरी वैदिक विधिपूर्वक मन्त्रिएको नयाँ जनै (यज्ञोपवित) फेर्ने चलन रहेकाले यस पर्वलाई जनै पूर्णिमा भन्ने गरिएको हो । (पूरा लेख...)
हेर्नेवार्तासम्पादन

२०१४-०८-११

गाइजात्रा नेपाली समाजको एक महत्त्वपूर्ण सांस्कृतिक पर्व हो । यो नेवार संस्कृतिबाट सुरू भएको जात्रा हो । नेपाली समाजमा गाइजात्रा व्यङ्ग्य गर्ने दिनको रूपमा समेत परिचित छ । गाइजात्रामा नेवार समुदायमा पितृगणको सम्झनामा गाईको रूप धारण गरी टोलटोल घुम्ने गर्दछन । यस दिन भजन कीर्तन पनि गरिन्छ । गाइजात्रा भाद्र शुक्ल प्रतिपदा अर्थात जनैपूर्णिमाको भोलिपल्ट पर्दछ । वर्ष दिनभित्र मरेका मान्छेको दिवंगत आफन्तको सम्झनामा मनाइने धार्मिक सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको गाइजात्रा पर्व नेवार समुदाय रहेका विभिन्न ठाउँमा मनाइने गरिन्छ । (पूरा लेख...)
हेर्नेवार्तासम्पादन

२०१४-०८-१२

मैथिली मुख्य रूपमा भारतको उत्तरी बिहारनेपालको पूर्वी तराईका क्षेत्रहरूमा बोलिने भाषा हो । यो प्राचीन भाषा समूह भारोपेली भाषा परिवार अन्तर्गत पर्दछ र भाषाशास्त्रको हिसावले बङ्गाली, आसामी, उडियानेपालीसँग यसको धेरै निकट सम्बन्ध छ । सन् २००१ सम्म यो भाषा लगभग ३ करोड ४७ लाख मानिसद्वारा बोल्ने गरिन्छ जसमध्ये नेपालमा मात्रै २८ लाख मानिसले मातृभाषाको रुपमा बोल्ने गरेका छन् । यो भाषाको आफ्नै तिरहुता लिपि रहेता पनि यसको प्रयोग न्यून रहेको छ । हाल मैथिली भाषा देवनागरीमा लेख्ने गरिन्छ । (पूरा लेख...)
हेर्नेवार्तासम्पादन

२०१४-०८-१३

ढाँचा:आजको लेख/२०१४-०८-१३ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१४-०८-१४

ढाँचा:आजको लेख/२०१४-०८-१४ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१४-०८-१५

ढाँचा:आजको लेख/२०१४-०८-१५ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१४-०८-१६

ढाँचा:आजको लेख/२०१४-०८-१६ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१४-०८-१७

ढाँचा:आजको लेख/२०१४-०८-१७ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१४-०८-१८

ढाँचा:आजको लेख/२०१४-०८-१८ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१४-०८-१९

ढाँचा:आजको लेख/२०१४-०८-१९ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१४-०८-२०

ढाँचा:आजको लेख/२०१४-०८-२० पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१४-०८-२१

ढाँचा:आजको लेख/२०१४-०८-२१ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१४-०८-२२

ढाँचा:आजको लेख/२०१४-०८-२२ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१४-०८-२३

ढाँचा:आजको लेख/२०१४-०८-२३ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१४-०८-२४

ढाँचा:आजको लेख/२०१४-०८-२४ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१४-०८-२५

कुशे औंसी सनातन हिन्दू परम्परामा भाद्र महिनाको अमावस्या (औंसी)का दिन मनाइने पर्व हो । कुशे औँसीमा पिताजीको मुख हेर्ने, अर्थात् बुवा दिवसको रूपमा मनाई बुवालाई विशेष सम्मान गर्ने र आमाबाबु नहुनेले तीर्थमा खासगरी गोकर्णविष्णुपादुकामा श्राद्ध, तर्पण, दान, पुण्य गरी पितृ तार्ने र आफू पुण्यात्मा बन्ने विश्वास गरिन्छ । यो दिन पवित्र मानिने कुशलाई घरमा भित्र्याउने पनि गरिन्छ । (पूरा लेख...)
हेर्नेवार्तासम्पादन

२०१४-०८-२६

डोटेली भाषा नेपालको,सुदुरपश्चिमाञ्चलमध्यपश्चिमाञ्चल विकास क्षेत्रमा बोलिने एक भाषा हो । डोटेली भाषा नेपालमा बोलिने प्रमुख भाषाहरू मध्ये एक हो । सुदुरपश्चिमका सबै जिल्लाहरूमा र मध्यपश्चिमका केही जिल्लाहरूमा यो भाषा प्रयोग गरिन्छ । यहाँका बासिन्दाहरू एकआपसमा कुरा गर्दा अथवा बोल्दा आप्नै भाषा प्रयोगमा ल्याउने गर्दछन । (पूरा लेख...)
हेर्नेवार्तासम्पादन

२०१४-०८-२७

ढाँचा:आजको लेख/२०१४-०८-२७ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१४-०८-२८

तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो। यो चाड भाद्र शुक्ल द्वीतिया देखि पञ्चमी सम्म ४ दिन मनाइन्छ। तीजमा भगवान शिवको आराधना गरिनुका साथसाथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ। नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् । (पूरा लेख...)
हेर्नेवार्तासम्पादन

२०१४-०८-२९

ढाँचा:आजको लेख/२०१४-०८-२९ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१४-०८-३०

ढाँचा:आजको लेख/२०१४-०८-३० पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१४-०८-३१

ढाँचा:आजको लेख/२०१४-०८-३१ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

सेप्टेम्बर २०१४ को आजको लेख

२०१४-०९-०१

ढाँचा:आजको लेख/२०१४-०९-०१ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१४-०९-०२

ढाँचा:आजको लेख/२०१४-०९-०२ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१४-०९-०३

ढाँचा:आजको लेख/२०१४-०९-०३ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१४-०९-०४

ढाँचा:आजको लेख/२०१४-०९-०४ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१४-०९-०५

ढाँचा:आजको लेख/२०१४-०९-०५ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१४-०९-०६

ढाँचा:आजको लेख/२०१४-०९-०६ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१४-०९-०७

ढाँचा:आजको लेख/२०१४-०९-०७ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१४-०९-०८

इन्द्रजात्रा काठमाडौं लगायत ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी परम्परागत रूपमा नेवारहरूले मनाउने जात्रा हो। इन्द्रजात्रा काठमाडौंमा मनाइने विविध जात्रामध्येको एउटा रमाइलो महत्वपूर्ण जात्रा हो । १२औँदेखि १८औँ शताब्दीमा निर्मित थुप्रै मठ मन्दिरले सजिएको हनुमानढोका दरबार क्षेत्र यो जात्राको उद्गम स्थल हो । (पूरा लेख...)
हेर्नेवार्तासम्पादन

२०१४-०९-०९

ढाँचा:आजको लेख/२०१४-०९-०९ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१४-०९-१०

ढाँचा:आजको लेख/२०१४-०९-१० पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१४-०९-११

ढाँचा:आजको लेख/२०१४-०९-११ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१४-०९-१२

ढाँचा:आजको लेख/२०१४-०९-१२ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१४-०९-१३

ढाँचा:आजको लेख/२०१४-०९-१३ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१४-०९-१४

ढाँचा:आजको लेख/२०१४-०९-१४ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१४-०९-१५

ढाँचा:आजको लेख/२०१४-०९-१५ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१४-०९-१६

ढाँचा:आजको लेख/२०१४-०९-१६ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१४-०९-१७

ढाँचा:आजको लेख/२०१४-०९-१७ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१४-०९-१८

ढाँचा:आजको लेख/२०१४-०९-१८ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१४-०९-१९

ढाँचा:आजको लेख/२०१४-०९-१९ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१४-०९-२०

ढाँचा:आजको लेख/२०१४-०९-२० पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१४-०९-२१

ढाँचा:आजको लेख/२०१४-०९-२१ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१४-०९-२२

ढाँचा:आजको लेख/२०१४-०९-२२ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१४-०९-२३

ढाँचा:आजको लेख/२०१४-०९-२३ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१४-०९-२४

ढाँचा:आजको लेख/२०१४-०९-२४ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१४-०९-२५

आश्विन शुक्ल पक्ष प्रतिपदाका दिनलाई घटस्थापना भनिन्छ। यसै दिनदेखि नवरात्रि आरम्भ हुन्छ। यसै दिन दुई महत्वपूर्ण कृत्य सम्पन्न गरिन्छ। एक कृत्य यस दिन जमरा राखिन्छ, अर्को यस दिन घट कलशको स्थापना गरी देवी-देवताको आवाहन गरिन्छ। यस दिन झिसमिसे बिहानीमै आत्मशुद्धि पश्चात् नदी, खोला, वगर या आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा या पञ्चमाटो ल्याई दसैँ घर या पूजाकोठामा राखी त्यस ठाउँमा जमरा उमार्न जौ छरिन्छ। जौलाई वैदिक यज्ञको लागि अत्यावश्यक वस्तु मानिन्छ। माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकोले भगवतीलाई खुसी पार्नको लागि जमरा उमार्ने गरिएको हो। (पूरा लेख...)
हेर्नेवार्तासम्पादन

२०१४-०९-२६

ढाँचा:आजको लेख/२०१४-०९-२६ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१४-०९-२७

ढाँचा:आजको लेख/२०१४-०९-२७ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१४-०९-२८

ढाँचा:आजको लेख/२०१४-०९-२८ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१४-०९-२९

ढाँचा:आजको लेख/२०१४-०९-२९ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१४-०९-३०

ढाँचा:आजको लेख/२०१४-०९-३० पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

अक्टोबर २०१४ को आजको लेख

२०१४-१०-०१

ढाँचा:आजको लेख/२०१४-१०-०१ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१४-१०-०२

ढाँचा:आजको लेख/२०१४-१०-०२ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१४-१०-०३

दशैंलाई बडा दशैं, दशहरा, विजया दशमी, आयुध-पूजा आदि नामले चिनिन्छ । यो नेपालीहरूको प्रमुख पर्व हो । विशेषगरी हिन्दू धर्मावलम्बीहरुले आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमा सम्म मनाउने यो पर्व नेपालको सबै भागमा मनाइने राष्ट्रिय चाड हो । आश्विन शुक्ल प्रतिपदामा जमरा राखि नवमीसम्म दुर्गासप्तशती (चण्डी) पाठ गरि नव दुर्गा र तृशक्ती महाकाली, महालक्ष्मी र महासरस्वोतिको विशेष पूजा आजा र आराधाना गरिन्छ । (पूरा लेख...)
हेर्नेवार्तासम्पादन

२०१४-१०-०४

ढाँचा:आजको लेख/२०१४-१०-०४ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१४-१०-०५

ढाँचा:आजको लेख/२०१४-१०-०५ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१४-१०-०६

ढाँचा:आजको लेख/२०१४-१०-०६ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१४-१०-०७

ढाँचा:आजको लेख/२०१४-१०-०७ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१४-१०-०८

ढाँचा:आजको लेख/२०१४-१०-०८ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१४-१०-०९

ढाँचा:आजको लेख/२०१४-१०-०९ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१४-१०-१०

ढाँचा:आजको लेख/२०१४-१०-१० पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१४-१०-११

ढाँचा:आजको लेख/२०१४-१०-११ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१४-१०-१२

ढाँचा:आजको लेख/२०१४-१०-१२ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१४-१०-१३

ढाँचा:आजको लेख/२०१४-१०-१३ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१४-१०-१४

ढाँचा:आजको लेख/२०१४-१०-१४ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१४-१०-१५

ढाँचा:आजको लेख/२०१४-१०-१५ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१४-१०-१६

ढाँचा:आजको लेख/२०१४-१०-१६ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१४-१०-१७

ढाँचा:आजको लेख/२०१४-१०-१७ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१४-१०-१८

ढाँचा:आजको लेख/२०१४-१०-१८ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१४-१०-१९

ढाँचा:आजको लेख/२०१४-१०-१९ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१४-१०-२०

ढाँचा:आजको लेख/२०१४-१०-२० पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१४-१०-२१

ढाँचा:आजको लेख/२०१४-१०-२१ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१४-१०-२२

ढाँचा:आजको लेख/२०१४-१०-२२ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१४-१०-२३

लक्ष्मीप्रसाद देवकोटा जन्म वि. सं. १९६६ (सन् १९०९), मृत्यु वि. सं. २०१६ (सन् १९५९)) नेपाली साहित्यका महाकवि हुन् । देवकोटा नेपाली साहित्यका विभिन्न विधामा कलम चलाउने बहुमुखी प्रतिभाका धनी थिए । उनले कविता र निबन्ध विधामा गरेका योगदानहरू उच्च कोटिको मानिन्छ । उनले मुनामदन, सुलोचना, शाकुन्तल जस्ता अमर कृतिहरू लेखेका थिए। विशेष गरी मुनामदन कृतिका लागि उनी सबैभन्दा प्रख्यात छन् । देवकोटा पण्डित तिलमाधव र अमर राज्य लक्ष्मी देवीका तेस्रा छोरा थिए। उनी धोबीधारा, काठमाडौंँमा तिहारको लक्ष्मी पूजाका दिन जन्मेका थिए । (पूरा लेख...)
हेर्नेवार्तासम्पादन

२०१४-१०-२४

गोवर्धन पूजा हिन्दुहरूको एउटा प्रमुख पर्व हो । हिन्दू पौराणिक कथन अणुसार गोवर्धन गोकुल नजीकै रहेको एक पर्वत हो । विश्वासानुसार कृष्ण भगवान गोकुलमा गोपालहरूसँग बस्दथे । गोपालहरू देवताका राजा इन्द्रको पूजा गर्ने गर्दथे तर इन्द्रवाट उनीहरूले केही पाउँदैन थिए । कृष्णले एकदिन गोकुलवासीहरूलाई केही नदिने इन्द्रको पूजा गर्नु भन्दा खनिज,घास,पानी दाउरा दिने गोवर्धन पर्वतको पूजा गर्नु राम्रो हुने कुरा राख्छन् र सवैजना त्यसै गर्न राजी हुन्छन् र गोवर्धन पर्वतको पूजा हुन्छ । आफ्नो सट्टा गोवर्धन पर्वतलाई पूजा गरेकोले रिसाएका इन्द्रले गोकुलमा असिना र पानीको वृष्ठी गराउछन् र भगवान कृष्णले गोवर्धन पर्वतलाई हातले उचालेर सवै गोकुलवासीगरुलाई आश्रय दिन्छन् र अन्त्यमा आफ्नो हार मानि गल्तिको लागि कृष्ण समक्ष क्षमा माग्दछन् । भनिन्छ त्यसै समयदेखि गोवर्धन पूजाको आरम्भ भएको हो । संस्कृतमा गौ भनेको गाई हो । त्यसैले गोवर्धन,गोकुल,गोपाल यी शव्दहरूले त्यस बेलाको समाजमा गाईलाई दिइएको सम्मानलाई प्रष्ट्याउँछ । वास्तवमा गोवर्धन पूजको दिन तिहार (यम पञ्चक)को चौथो दिनमा पर्दछ र त्यसदिन घरघरमा गाईको गोवरले गोवर्धन पर्वतको प्रतिमा बनाई त्यसैको पूजा गरिन्छ । त्यसैदिन गोरूको पनि पूजा गरिन्छ । (पूरा लेख...)
हेर्नेवार्तासम्पादन

२०१४-१०-२५

ढाँचा:आजको लेख/२०१४-१०-२५ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१४-१०-२६

ढाँचा:आजको लेख/२०१४-१०-२६ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१४-१०-२७

ढाँचा:आजको लेख/२०१४-१०-२७ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१४-१०-२८

ढाँचा:आजको लेख/२०१४-१०-२८ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१४-१०-२९

ढाँचा:आजको लेख/२०१४-१०-२९ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१४-१०-३०

ढाँचा:आजको लेख/२०१४-१०-३० पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१४-१०-३१

ढाँचा:आजको लेख/२०१४-१०-३१ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'