मार्टिन भान बरेन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मार्टिन भान बरेन

मार्टिन भान बरेन अमेरिकाका आठौँ राष्ट्रपति हुन्। उनको जन्म सन् १७८२ डिसेम्बर ५मा भएको थियो। उनी सन् १८३७ मार्च ४ देखि सन् १८४१ मार्च ४ सम्म अमेरिकाका राष्ट्रपति थिए। राष्ट्रपति हुनुअघि आठौँ उपराष्ट्रपति र त्यसअघि दशौँ विदेशमन्त्री थिए। उनको मातृभाषा डच थियो, त्यसैले बरेन अङ्ग्रेजी नबोल्ने अमेरिकी राष्ट्रपति थिए। उनको निधन सन् १८६२ जुलाई २४मा भयो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]