लिखु नदी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(लिकुबाट अनुप्रेषित)
लिखू नदी
Liku (Likhu)
Himganga
लिखू नदी
Liku (Likhu) Serse
भौतिक विषेशताहरू
मुखसप्तकोशी नदी
०°उ॰ ०°पू॰ / ०°N ०°E / 0; 0.
जलाधारका विशेषताहरू
नदी प्रणालीसप्तकोशी नदी जल प्रवाह
लिखू नदी

सप्तकोशी नदी नदीको एउटा सहायक नदी।

रामेछाप, ओखलढुंगासोलुखुम्बु को हिमचुलीसीमाबाट बगेर आएको नदीलाई (लिखु) वा लिकु खोला भनिन्छ जुन किरात भाषा वा सुनुवार भाषा मा आधारित छ। लि भन्नाले माथि कु वा क्खु भन्नाले पानी तसर्थ लिकु वा लिखु भनिन्छ। जुनसुकै किरात क्षेत्र मा पानी वा खोला नदी लाई कु वा क्खु को प्रयोक गरिन्छ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]