सामग्रीमा जानुहोस्

"किरण चेम्जोङ" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २३: पङ्क्ति २३:
| caps3 =
| caps3 =
| goals3 =
| goals3 =
|years3 = २०१७-
|years3 = २०१७
| clubs3 = टिसी स्पोर्ट्स क्लब
| clubs3 = टिसी स्पोर्ट्स क्लब
| caps4 = ८
| goals4 = ०
|years4 = २०१८
| clubs4 = टिसी स्पोर्ट्स क्लब
| caps5 = १६
| goals5 = ०
|years5 = २०१८
| clubs5 = टिसी स्पोर्ट्स क्लब
| nationalyears1 = २००८-
| nationalyears1 = २००८-
| nationalteam1 = {{fb|NEP}}
| nationalteam1 = {{fb|NEP}}
पङ्क्ति ३१: पङ्क्ति ३९:
}}
}}


'''किरण चेम्जोङ (Kiran Chemjong)''' '''(किरण कुमार चेम्जोङ लिम्बू''' नेपाली राष्टिय फुटबल टिमका वर्तमान गोककिपर हुन । उनी [[एन्फा एकेडेमी]] उत्पादन हुन् ।
'''किरण चेम्जोङ (Kiran Chemjong)''' '''(किरण कुमार चेम्जोङ लिम्बू''' (जन्म:१९९० मार्च २०)
२०१७ देखि उनी व्यवसायिक फुटबल खेलका लागि माल्दिभ्सको क्लब टिसी स्पोर्ट्स क्लबमा अनुबन्धित छन् । किरण नेपाली फुटबल इतिहासका एक उत्कृष्ट फुटबल खेलाडीहरू मध्ये एक हुन् ।
नेपाली राष्टिय फुटबल टिमका वर्तमान गोककिपर हुन । उनी [[एन्फा एकेडेमी]] उत्पादन हुन् । २०१७ देखि उनी व्यवसायिक फुटबल खेलका लागि माल्दिभ्सको क्लब टिसी स्पोर्ट्स क्लबमा अनुबन्धित छन् । किरण नेपाली फुटबल इतिहासका उत्कृष्ट फुटबल खेलाडीहरू मध्येका एक हुन् । किरण चेम्जोङ फुटबल मैदानमा गोलरक्षकक्षरको भुमिकामा विपक्षी टिम विरूद्व उत्रने गर्द छन्


किरणले नेपालको नेपाल राष्ट्रिय लिग सहित अन्य दुई विदेशी राष्ट्रका प्रतिष्ठित लिग उपाधि समेत जिति सकेका छन् ।


==प्रारम्भिक जीवन==
==प्रारम्भिक जीवन==
==खेल जीवन==
==खेल जीवन==
===क्लब जीवन===
===क्लब जीवन===
====थ्री स्टार====
किरणले भारतको राष्ट्रिय प्रतिष्ठित लिग [[आइ लिग]] पनि जिति सकेका छन्।
किरण चेम्जोङले थ्री स्टार क्लबमा हुदाँ नेपाल राष्ट्रिय लिग २०१५ को उपाधि सहित थुप्रै नेपाली घरेलुु फुटबल प्रतियोगिता समेत जितेका थिए ।

====टिसी स्पोर्ट्स===
किरण चेम्जोङ २०१७ मा पहिलोपटक टिसी स्पोर्टस् क्लबका लागि अनुबन्ध भएका थिए । २०१६ मा नेपालले पहिलो एएफसी आधिकारिक प्रतियोगिताको उपाधि जित्दा उत्कृष्ट प्रदर्शनी गरेको आधारमा उनलाई टिसी स्पोर्ट्स क्लबले अनुबन्ध गरेको थियो । उनी सम्मिलित टिमले २०१७ मा भारतमा आयोजित सेख कमल अन्तराष्ट्रिय फुटबल प्रतियोगिता २०१७ जितेको थियोे । प्रतियोगिता अवधि भर उत्कृष्ट प्रदर्शनी गरेका कारण उनी प्रतियोगिताको उत्कृष्ट खेलाडी तथा गोलकिपर समेत घोषित भएका थिए ।

====मिन्नरेभा पञ्जाब====
२०१८ जनवरी २३, मा किरणले हिरो आई लिग क्लब मिन्नरेभा पञ्जाब फुटबल क्लब सँग उक्त सिजनको आई लिगका लागि सम्झौता गरेका थिए ।<ref name="Kathmandu Tribune">{{cite web|title=Hero I-League: Minerva Punjab FC signs Nepal's Kiran Chemjong | url=https://kathmandutribune.com/hero-league-minerva-punjab-fc-signs-nepals-kiran-chemjong/| accessdate=24 Jan 2018}}</ref> किरणले आफ्नो डेब्यु खेल नेरोका एफसी विरूद्व उसैको घरेलु मैदानमा गरेका थिए । उनले इस्ट बंगाल एफसी विरूद्वको खेलमा ५० औं मीनेटमा एक उत्कृष्ट पेनाल्टी बचाउ समेत गरेका थिए । साथै उनले उक्त खेलमा म्यान अफ दि म्याच वा हिरो अफ द म्याचको सम्मान प्राप्त गरेका थिए ।<ref>{{cite news|title=I-League: East Bengal miss penalty, hold Minerva for a 2-2 draw |url=https://www.timesofindia.com/sports/football/i-league/i-league-east-bengal-miss-penalty-hold-minerva-for-a-2-2-draw/articleshow/62711950.cms|work=timesofindia.com|}}</ref> किरणले यस क्लबबाट कुल ८ खेलहरू खेलेका थिए । भने यसै क्लबबाट भारतको प्रतिस्थित लिग [[२०१७-१८ आई-लिग]]को उपाधि समेत जितेका थिए ।<ref>{{cite news|title=Minerva give India another champion team from Punjab |url=http://www.espn.in/football/indian-i-league/story/3411481/minerva-punjab-win-historic-i-league-title|work=espn.in|}}</ref>

====टिसी स्पोर्ट्स===
किरण चेम्जोङ सम्मिलित टिसी स्पोर्ट्स क्लबले माल्दिभ्सको शीर्ष डिभिजन लिग २०१८ धिवेही प्रिमियर लिगको उपाधि जितेको थिय । लिग उपाधिसँगै किरण प्रतियोगिताको सर्वोत्कृष्ट गोलरक्षक चुनिएका थिए ।<ref>https://www.hamrokhelkud.com/football/44873 किरणको टिसी स्पोर्ट्सलाई लिग उपाधि, किरण उत्कृष्ट गोलरक्षक चुनिए।</ref>किरणको टिसी स्पोर्ट्स क्लबले लिगको १६ खेलमा १३ जित, १ बराबर र २ हारसहित ४० अंक जोड्दै लिग उपाधिमाथि कब्जा जमाएको थिय । किरणले प्रतियोगिता अवधिभर खेलेका १६ खेल मध्ये ११ खेलमा क्लिन सिट राख्न सफल भएका थिए । उनले जम्मा ५ खेलमा मात्र गोल खाएका थिए । किरणलाई यसै प्रदर्शनलाई आधार मानेर सर्वोत्कृष्ट गोलरक्षकको उपाधि पनि प्रदान गरिए ।


===अन्तर्राष्ट्रिय जीवन===
===अन्तर्राष्ट्रिय जीवन===
चेम्जोङ २०१३ बाट नेपाली टोलीको नियमित गोलकिपरबाट स्थान बनाएका थिए।
चेम्जोङ सन् २०१३ बाट नेपाली टोलीको नियमित गोलकिपरबाट स्थान बनाई राष्ट्रिय टिमका लागि खेल्न सुरू गरेका हुन्

नेपाले पहिलो पटक एसियाली फुटबल महासंघ (एएफसी) ले आयोजना गरेको प्रतियोगिताको रूपमा २०१६ एएफसी सोलिडारिटी कपको उपाधि जित्ने क्रममा गोलरक्षक किरण चेम्जोङको महत्वपूर्ण भूमिका रहेको थियो । लाओसबिरुद्धको सेमिफाइनल खेलको पेनाल्टी सुटआउटमा तीन पेनाल्टी रोकेर नायक भएका उनी नेपाली टोलीका नम्बर एक गोलरक्षकका रूपमा स्थापित भए ।

उनले २०१८ मा सम्पन्न ओलम्पिक छनोटमा पनि जापानविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका थिए । बंगलादेशमा सम्पन्न [[साफ च्याम्पियनसिप]]मा टोलीको कप्तानी समेत गरेका किरणको प्रदर्शन प्रभावशालि रहेको थियो ।


==व्यक्तिगत जीवन==
नेपाललाई पहिलो पटक एसियाली फुटबल महासंघले आयोजना गरेको प्रतियोगिताको उपाधि जित्ने क्रममा गोलरक्षक किरण चेम्जोङको महत्वपूर्ण भूमिका रहेको थियो। लाओसबिरुद्धको सेमिफाइनलमा तीन पेनाल्टी रोकेर नायक भएका उनी नेपाली टोलीका नम्बर एक गोलरक्षकका रूपमा स्थापित भए।


==सम्मान तथा पुरस्कार==
==सम्मान तथा पुरस्कार==
;सेख कमल अन्तराष्ट्रिय फुटबल प्रतियोगिता
;सेख कमल अन्तराष्ट्रिय फुटबल प्रतियोगिता
*उत्कृष्ट खेलाडी:२०१७
*उत्कृष्ट खेलाडी : २०१७
*उत्कृष्ट गोलकिपर:२०१७
*उत्कृष्ट गोलकिपर : २०१७


;[[पल्सर स्पोर्ट्स अवार्ड]]
;[[पल्सर स्पोर्ट्स अवार्ड]]
*उत्कृष्ट वर्ष पुरूष खेलाडी:[[पल्सर स्पोर्ट्स अवार्ड २०७३|२०७३]]
*उत्कृष्ट वर्ष पुरूष खेलाडी : [[पल्सर स्पोर्ट्स अवार्ड २०७३|२०७३]]


;धिवेही प्रिमियर लिग
===उपाधिहरू===
*उत्कृष्ट गोलरक्षक : २०१८
==मुख्य-उपाधिहरू==
===राष्ट्रिय टिम===
===राष्ट्रिय टिम===
*[[एएफसी सोलिडारिटि कप]]:[[२०१६ एएफसी सोलिडारिटि कप|२०१६]]
*[[एएफसी सोलिडारिटि कप]] (१) : [[२०१६ एएफसी सोलिडारिटि कप|२०१६]]


===क्लब===
===क्लब===
====थ्री स्टार====
====थ्री स्टार====
*[[नेपाल राष्ट्रिय लिग]]:[[२०१५ नेपाल राष्ट्रिय लिग|२०१५]]
*[[नेपाल राष्ट्रिय लिग]] (१) : [[२०१५ नेपाल राष्ट्रिय लिग|२०१५]]


====टिसी स्पोर्ट्स क्लब====
====टिसी स्पोर्ट्स क्लब====
*[[नेपाल|सेख कमल अन्तराष्ट्रिय कप]]:२०१७
*[[नेपाल|सेख कमल अन्तराष्ट्रिय कप]] (१) : २०१७
*धिवेही प्रिमियर लिग (१) : २०१८


====मिन्नरेभा पञ्जाब====
====??====
*[[आई लिग]]:२०१७-१८
*[[आई लिग]] (१) : २०१७-१८


==सन्दर्भ सामाग्रीहरू==
==स्रोत==
{{reflist}}
{{reflist}}



१०:०४, २ डिसेम्बर २०१८ जस्तै गरी पुनरावलोकन

किरण चेम्जोङ
व्यक्तिगत जानकारी
पुरा नाम किरण कुमार चेम्जोङ लिम्बू
जन्म मिति (1990-03-20) २० मार्च १९९० (उमेर ३४)
जन्म स्थान धनकुटा, नेपाल
उचाइ ६ फिट २ इन्च (१.८८ मी)
खेल्ने स्थान(हरू) गोलकिपर
सङ्ख्या[१]
युवा करियर
मछिन्द्र फुटबल क्लब
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२००८-२००९ मछिन्द्र फुटबल क्लब
२००९-२०१६ थ्री स्टार क्लब
२०१७ टिसी स्पोर्ट्स क्लब
२०१८ टिसी स्पोर्ट्स क्लब (०)
२०१८ टिसी स्पोर्ट्स क्लब १६ (०)
अन्तर्राष्ट्रिय करियर
२००८-  नेपाल २८ (०)
*क्लब घरेलु लिग उपस्थिति र गोल

किरण चेम्जोङ (Kiran Chemjong) (किरण कुमार चेम्जोङ लिम्बू (जन्म:१९९० मार्च २०) नेपाली राष्टिय फुटबल टिमका वर्तमान गोककिपर हुन । उनी एन्फा एकेडेमी उत्पादन हुन् । २०१७ देखि उनी व्यवसायिक फुटबल खेलका लागि माल्दिभ्सको क्लब टिसी स्पोर्ट्स क्लबमा अनुबन्धित छन् । किरण नेपाली फुटबल इतिहासका उत्कृष्ट फुटबल खेलाडीहरू मध्येका एक हुन् । किरण चेम्जोङ फुटबल मैदानमा गोलरक्षकक्षरको भुमिकामा विपक्षी टिम विरूद्व उत्रने गर्द छन् ।

किरणले नेपालको नेपाल राष्ट्रिय लिग सहित अन्य दुई विदेशी राष्ट्रका प्रतिष्ठित लिग उपाधि समेत जिति सकेका छन् ।

प्रारम्भिक जीवन

खेल जीवन

क्लब जीवन

थ्री स्टार

किरण चेम्जोङले थ्री स्टार क्लबमा हुदाँ नेपाल राष्ट्रिय लिग २०१५ को उपाधि सहित थुप्रै नेपाली घरेलुु फुटबल प्रतियोगिता समेत जितेका थिए ।

=टिसी स्पोर्ट्स

किरण चेम्जोङ २०१७ मा पहिलोपटक टिसी स्पोर्टस् क्लबका लागि अनुबन्ध भएका थिए । २०१६ मा नेपालले पहिलो एएफसी आधिकारिक प्रतियोगिताको उपाधि जित्दा उत्कृष्ट प्रदर्शनी गरेको आधारमा उनलाई टिसी स्पोर्ट्स क्लबले अनुबन्ध गरेको थियो । उनी सम्मिलित टिमले २०१७ मा भारतमा आयोजित सेख कमल अन्तराष्ट्रिय फुटबल प्रतियोगिता २०१७ जितेको थियोे । प्रतियोगिता अवधि भर उत्कृष्ट प्रदर्शनी गरेका कारण उनी प्रतियोगिताको उत्कृष्ट खेलाडी तथा गोलकिपर समेत घोषित भएका थिए ।

मिन्नरेभा पञ्जाब

२०१८ जनवरी २३, मा किरणले हिरो आई लिग क्लब मिन्नरेभा पञ्जाब फुटबल क्लब सँग उक्त सिजनको आई लिगका लागि सम्झौता गरेका थिए ।[२] किरणले आफ्नो डेब्यु खेल नेरोका एफसी विरूद्व उसैको घरेलु मैदानमा गरेका थिए । उनले इस्ट बंगाल एफसी विरूद्वको खेलमा ५० औं मीनेटमा एक उत्कृष्ट पेनाल्टी बचाउ समेत गरेका थिए । साथै उनले उक्त खेलमा म्यान अफ दि म्याच वा हिरो अफ द म्याचको सम्मान प्राप्त गरेका थिए ।[३] किरणले यस क्लबबाट कुल ८ खेलहरू खेलेका थिए । भने यसै क्लबबाट भारतको प्रतिस्थित लिग २०१७-१८ आई-लिगको उपाधि समेत जितेका थिए ।[४]

=टिसी स्पोर्ट्स

किरण चेम्जोङ सम्मिलित टिसी स्पोर्ट्स क्लबले माल्दिभ्सको शीर्ष डिभिजन लिग २०१८ धिवेही प्रिमियर लिगको उपाधि जितेको थिय । लिग उपाधिसँगै किरण प्रतियोगिताको सर्वोत्कृष्ट गोलरक्षक चुनिएका थिए ।[५]किरणको टिसी स्पोर्ट्स क्लबले लिगको १६ खेलमा १३ जित, १ बराबर र २ हारसहित ४० अंक जोड्दै लिग उपाधिमाथि कब्जा जमाएको थिय । किरणले प्रतियोगिता अवधिभर खेलेका १६ खेल मध्ये ११ खेलमा क्लिन सिट राख्न सफल भएका थिए । उनले जम्मा ५ खेलमा मात्र गोल खाएका थिए । किरणलाई यसै प्रदर्शनलाई आधार मानेर सर्वोत्कृष्ट गोलरक्षकको उपाधि पनि प्रदान गरिए ।

अन्तर्राष्ट्रिय जीवन

चेम्जोङ सन् २०१३ बाट नेपाली टोलीको नियमित गोलकिपरबाट स्थान बनाई राष्ट्रिय टिमका लागि खेल्न सुरू गरेका हुन् ।

नेपाले पहिलो पटक एसियाली फुटबल महासंघ (एएफसी) ले आयोजना गरेको प्रतियोगिताको रूपमा २०१६ एएफसी सोलिडारिटी कपको उपाधि जित्ने क्रममा गोलरक्षक किरण चेम्जोङको महत्वपूर्ण भूमिका रहेको थियो । लाओसबिरुद्धको सेमिफाइनल खेलको पेनाल्टी सुटआउटमा तीन पेनाल्टी रोकेर नायक भएका उनी नेपाली टोलीका नम्बर एक गोलरक्षकका रूपमा स्थापित भए ।

उनले २०१८ मा सम्पन्न ओलम्पिक छनोटमा पनि जापानविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका थिए । बंगलादेशमा सम्पन्न साफ च्याम्पियनसिपमा टोलीको कप्तानी समेत गरेका किरणको प्रदर्शन प्रभावशालि रहेको थियो ।

व्यक्तिगत जीवन

सम्मान तथा पुरस्कार

सेख कमल अन्तराष्ट्रिय फुटबल प्रतियोगिता
  • उत्कृष्ट खेलाडी : २०१७
  • उत्कृष्ट गोलकिपर : २०१७
पल्सर स्पोर्ट्स अवार्ड
  • उत्कृष्ट वर्ष पुरूष खेलाडी : २०७३
धिवेही प्रिमियर लिग
  • उत्कृष्ट गोलरक्षक : २०१८

मुख्य-उपाधिहरू

राष्ट्रिय टिम

क्लब

थ्री स्टार

टिसी स्पोर्ट्स क्लब

मिन्नरेभा पञ्जाब

सन्दर्भ सामाग्रीहरू

  1. "Kiran Chemjong, Khukuri Sports profile", Khukuri Sports, अन्तिम पहुँच ६ जुन २०१४ 
  2. "Hero I-League: Minerva Punjab FC signs Nepal's Kiran Chemjong", अन्तिम पहुँच २४ Jan २०१८ 
  3. "I-League: East Bengal miss penalty, hold Minerva for a 2-2 draw", timesofindia.com 
  4. "Minerva give India another champion team from Punjab", espn.in 
  5. https://www.hamrokhelkud.com/football/44873 किरणको टिसी स्पोर्ट्सलाई लिग उपाधि, किरण उत्कृष्ट गोलरक्षक चुनिए।