सन्तोष साहुखल
व्यक्तिगत जानकारी | |||
---|---|---|---|
पुरा नाम | सन्तोष बालगोपाल साहुखल | ||
जन्म मिति | १० जनवरी १९८१ | ||
जन्म स्थान | काठमाडौँ, नेपाल | ||
उचाइ | १.६९ मी (५ फिट ६ १⁄२ इन्च) | ||
खेल्ने स्थान(हरू) | स्ट्राइकर | ||
क्लब जानकारी | |||
वर्तमान टोली | च्यासल युथ क्लब | ||
युवा करियर | |||
१९९७-२००२ | मध्यपुर युथ सङ्घ | ||
वरिष्ठ करियर* | |||
वर्ष | टोली | उपस्थिति | (गोल) |
२००३-२००७ | थ्री स्टार क्लब | ||
एपिएफ क्लब | |||
२००७-२०१० | अल्बानी लिमिटेड | ||
२०१०-१०११ | थ्री स्टार क्लब | २२ | (१७) |
२०११–१०१२ | मनाङ मर्स्याङ्दी क्लब | १७ | (१६) |
२०१२ | थ्री स्टार क्लब | ११ | (८) |
२०१८ | च्यासल युथ क्लब | ५ | (३) |
अन्तर्राष्ट्रिय करियर | |||
२००७- | नेपाल | २९ | (४) |
*क्लब घरेलु लिग उपस्थिति र गोल |
सन्तोष साहुखल नेपाली फुटबल खेलाडी हुन । उनी नेपाली राष्ट्रिय फुटबल टिमका लागि स्ट्राइकरका भूमिकामा खेल्ने गर्दथे । हाल जापानमा आफ्नै व्यक्तिगत जीवनका कारण वसोवास गर्ने उनी अन्तिम पट शहिद स्मारक ए-डिभिजन लिग २०७५ खेल्नका लागि नेपाल आएका थिए ।
खेल जीवन
[सम्पादन गर्नुहोस्]क्लब जीवन
[सम्पादन गर्नुहोस्]च्यासल युथ क्लब
[सम्पादन गर्नुहोस्]जापानबाट ए डिभिजन लिग खेल्न आएका पुर्व चर्चित नेपाली फरवार्ड सन्तोष साहुखल लामो समय पछि नेपाल आएका थिए । उनले २०७५ को नेपाली राष्ट्रिय लिगका लागि च्यासल युथ क्लबसँग सम्झौता गरेका थिए । च्यासल युवा क्लबबाट लिग खेल्दै उनले लिगका ५ खेलमा ३ गोल गरेका थिए । सन्तोषले च्यासलबाट खेल्दै हिमालयन शेर्पा क्लबविरुद्ध को खेलमम म्यान अफ द म्याच पनि हात पारेका थिए । उनले लिगको दशौँ चरणसम्म खेल्ने सम्झौता सहित नेपाल आए अनुसार उनी लिगको १० औँ चरणको समाप्ति पछि उनी पुन जापान फर्किएका थिए । उनले लिगका दुई खेल दोहोरो पहेंलो कार्ड र रेड कार्डका कारण गुमाउँदा उनले दुई खेल गुमाए । च्यासल र मनाङको खेलमा उनले खेलेका थिएनन् ।[१]
अन्तर्राष्ट्रिय जीवन
[सम्पादन गर्नुहोस्]नेपालका लागि गोलहरू
[सम्पादन गर्नुहोस्]# | मिति | स्थान | विपक्ष | गोल | नतिजा | प्रतियोगिता |
---|---|---|---|---|---|---|
१. | पाकिस्तान | |||||
२. | बङ्गलादेश | |||||
३. | १८ मार्च २०११ | पोखरा रंगशाला, पोखरा, नेपाल | भुटान | १–०, | १-० | मैत्रीपूर्ण खेल[२] |
४. | २ मार्च २०१३ | दशरथ रंगशाला, काठमाडौँ, नेपाल | उत्तरी मारिआना टापु | २–०, | ६-० | २०१४ एएफसी च्यालेन्ज कप छनोट चरण |
उपाधि तथा सम्मान
[सम्पादन गर्नुहोस्]व्यक्तिगत जीवन
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामाग्री
[सम्पादन गर्नुहोस्]- ↑ "च्यासलका फरवार्ड सन्तोष जापान फर्किए", हाम्रो खेलकुद, अन्तिम पहुँच बिहीबार, पौष ५, २०७५।[स्थायी मृत कडी]
- ↑ "Nepal‚ Bhutan friendly – Detail News : Nepal News Portal", Thehimalayantimes.com, १८ मार्च २०११, अन्तिम पहुँच १ अप्रिल २०१५। वेब्याक मेसिन अभिलेखिकरण २ अप्रिल २०१५ मिति