विकिपिडिया:सम्पादनको आधारमा विकिपीडियनहरूको सूची

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

यो नेपाली विकिपिडियामा सम्पादनको आधारमा विकिपीडियनहरूको सूची हो । सबै नामपदमा गरिएको सम्पादन संख्या यस सूचीमा गन्ती गरेर राखिनेछ । केही गणना गन्ती गर्ने टुल्सले सारिएको पृष्ठ तथा मेटिएको पृष्ठहरू समेतलाई गणना गर्ने हुँदा यस सूची तयार गर्दा सोलाई गन्ती गरिने छैन । अन्य टुल्स प्रयोग गरेर जाँचिएको सम्पादन तल सूचीबद्ध गणना बीच तुलना गर्दा केही फरक हुन सक्छ । यस सूचीले नेपाली विकिपिडियाको उत्कृष्ट २५० योगदानकर्ताहरूलाई समावेस गरेको छ ।

यो सूची सामान्यतया एक हप्तामा अद्यावधिक गर्ने गरिन्छ । तपाईंको आफ्नो सबैभन्दा सटिक र हालैको सम्पादन गन्ती हेर्न आफ्नो अभिरूचीहरू खोलेर हेर्न अनुरोध गरिन्छ ।

आफूलाई सूचीबाट हटाउने[सम्पादन गर्नुहोस्]

यस सूचीमा आफ्नो नाम अज्ञात राख्ने प्रयोगकर्ताहरूले आफ्नो नाम हटाउन सक्नुहुन्छ । आफ्नो नामको ठाउँमा कृपया अज्ञात लेख्नुहोला ।

सम्पादनको आधारमा विकिपीडियनहरूको सूची ०८:२३, १६ अगस्त २०१५ (युटिसी) सम्मको हो । यो सूची सुरूवाती २५० नेपाली विकिपिडियाका सम्पादनकर्ताहरूलाई समेटेको छ ।

छोटकरी रूप[सम्पादन गर्नुहोस्]

कोड प्रयोगकर्ता समूह
दुरुपयोग छनौट दुरुपयोग छनौट सम्पादक
खाता निर्माणकर्ता खाता निर्माणकर्ता
प्रबन्धक प्रबन्धक
स्वगस्तीगर्ने प्रयोगकर्ता स्वगस्तीगर्ने प्रयोगकर्ता
प्रसासक प्रसासक
प्रयोगकर्ताहरू जाँच्ने प्रयोगकर्ताहरू जाँच्ने
स्वत निश्चित गरिएका प्रयोगकर्ताहरू स्वनिर्धारित
फाइल सार्नेहरू फाइल सार्नेहरू
आयातकर्ताहरू आयातकर्ता
आईपी रोक माफी आईपी रोक माफी
समीक्षक समीक्षक
रोलब्याकर रोल्ब्याकर

१-२५०[सम्पादन गर्नुहोस्]

सम्पादन तथ्याङ्क; डेटा अपडेट --Tulsibot (कुरा गर्ने) १०:०६, २२ नोभेम्बर २०१६ (युटिसी(UTC))

प्रयोगकर्ताहरू सम्पादन तथ्याङ्क प्रयोगकर्ता समूह
भवानी गौतम २६,७४९
कृस दुलाल २२,९२८ प्रबन्धक, आईपी रोक माफी
गणेश पौडेल १७,४६३ प्रशासक, प्रबन्धक
निर्मल दुलाल १६,४५१ प्रशासक, प्रबन्धक
बिप्लब आनन्द १४,१४८ प्रबन्धक
सरोज कुमार ढकाल १३,१५३ प्रबन्धक, आईपी रोक माफी
राम प्रसाद जोशी ९,९४९ प्रबन्धक, आईपी रोक माफी
निर्जल श्रेष्ठ ९,६९० प्रबन्धक, आईपी रोक माफी
राजेश पाण्डे ८,४७१
तुल्सी भगत ८,०९४ स्वगस्तीगर्ने प्रयोगकर्ता, प्रबन्धक
नबिन सापकोटा ७,३४९ प्रबन्धक, आईपी रोक माफी
देवराज पौडेल ५,६९९ स्वगस्तीगर्ने प्रयोगकर्ता, आईपी रोक माफी
रमेश सिंह बोहरा ४,९५७ प्रबन्धक
गणेश कुमार ४,२२८
Learnerktm ३,८३८ स्वगस्तीगर्ने प्रयोगकर्ता, आईपी रोक माफी
राजा उप्रेती ३,६५५ स्वगस्तीगर्ने प्रयोगकर्ता, आयातकर्ता
Janak Bhatta १९९१ स्वगस्तीगर्ने प्रयोगकर्ता

प्रयोगकर्ताबाकसहरू[सम्पादन गर्नुहोस्]

माथि उल्लेखित सूचीमा रहेका प्रयोगकर्ताहरू वा यस सूचीमा हुन चाहने प्रयोगकर्ताले तलको प्रयोगकर्ता बाकस ढाँचाहरू आफ्नो प्रयोगकर्ता पृष्ठमा राख्न सक्नेछ ।

कोड नतिजा
 {{User contrib|512}}
५१२+यो प्रयोगकर्ताले विकिपिडियामा ५१२ भन्दा बढी योगदान गरेका छन्।
ट्रान्सक्ल्युजन
 {{User MAWcustom|५१२}}
यो प्रयोगकर्ता ५१२ सबैभन्दा सक्रिय विकिपीडियनहरू मध्ये एक हुन् ।
ट्रान्सक्ल्युजन
 {{User Wikipedianumedits|५१२}}
यो प्रयोगकर्ताले यस विकिपिडियामा
५१२ भन्दा बढी सम्पादन गरेका छन् ।
ट्रान्सक्ल्युजन
 {{User number of edits ranking|9}}
यो प्रयोगकर्ता सम्पादनको आधारमा विकिपीडियनहरूको सूचीमा 9 औं क्रममा रहेका छन् ।
ट्रान्सक्ल्युजन