यो नेपाली विकिपिडियामा सम्पादनको आधारमा विकिपीडियनहरूको सूची हो । सबै नामपदमा गरिएको सम्पादन संख्या यस सूचीमा गन्ती गरेर राखिनेछ । केही गणना गन्ती गर्ने टुल्सले सारिएको पृष्ठ तथा मेटिएको पृष्ठहरू समेतलाई गणना गर्ने हुँदा यस सूची तयार गर्दा सोलाई गन्ती गरिने छैन । अन्य टुल्स प्रयोग गरेर जाँचिएको सम्पादन तल सूचीबद्ध गणना बीच तुलना गर्दा केही फरक हुन सक्छ । यस सूचीले नेपाली विकिपिडियाको उत्कृष्ट २५० योगदानकर्ताहरूलाई समावेस गरेको छ ।
यो सूची सामान्यतया एक हप्तामा अद्यावधिक गर्ने गरिन्छ । तपाईंको आफ्नो सबैभन्दा सटिक र हालैको सम्पादन गन्ती हेर्न आफ्नो अभिरूचीहरू खोलेर हेर्न अनुरोध गरिन्छ ।
सम्पादनको आधारमा विकिपीडियनहरूको सूची ०८:२३, १६ अगस्त २०१५ (युटिसी) सम्मको हो । यो सूची सुरूवाती २५० नेपाली विकिपिडियाका सम्पादनकर्ताहरूलाई समेटेको छ ।