सामग्रीमा जानुहोस्

सुन्दर बस्ती

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सुन्दर बस्ती
सुन्दर बस्ती
सुन्दर बस्ती
स्याङ्जा जिल्लाको (पुरानो नक्शा)मा साँखर र यसका गाउँहरूको अवस्थिति
स्याङ्जा जिल्लाको (पुरानो नक्शा)मा साँखर र यसका गाउँहरू
देश नेपाल
जिल्लास्याङ्जा जिल्ला
नगरपालिकाचापाकोट
सरकार
 • वडा अध्यक्षएकदेव भट्टाराई[] (नेपाली काँग्रेस)
क्षेत्रफल
 • जम्मा०.५ किमी (०.२ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा९००
 • घनत्व१८००/किमी (४७००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-६३
केन्द्रचापाकोट नगरपालिकाको कार्यालय

सुन्दर बस्ती नेपाल स्थित स्याङ्जा जिल्लामा पर्ने चापाकोट नगरपालिकाको वडा नं. ६ स्थित साँखरमा पर्ने एक अति रमणीय बस्ती हो ।[] विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह (गाउँपालिका तथा नगरपालिका) लागू गर्दा स्याङ्जा जिल्लामा साँखर, पकवादीको वडा नं. ८, मल्याङकोटको वडा नं. (१-३,५-९) र सेखाम गाउँ विकास समितिहरूलाई समेटेर चापाकोट नगरपालिका घोषणा गर्यो ।[] साँखरलाई चापाकोटमा समायोजन गरिएसंगै ९ वडामा विभाजित साँखर अहिले चापाकोटको २ वडामा समेटिएको छ । साबिक साँखरका (१ देखि ६) वडाहरूलाई चापाकोटको वडा नं. ६ र (७ देखि ९) वडाहरूलाई नगरपालिकाको वडा नं. ७ मा गाभिएको छ ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्याङ्जाको मतगणना सकियो, कहाँ कसले जित्यो?", सेतोपाटी, ५ जेठ २०७४, अन्तिम पहुँच ५ जेठ २०७४ [स्थायी मृत कडी]
  2. "नेपालको राष्ट्रिय जनगणना २०६८", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-२६ मिति
  3. "स्थानीय निकाय भङ्ग, अधिकारसम्पन्न ७४४ स्थानीय तह क्रियाशील", सेतोपाटी, २८ फाल्गुण २०७३, अन्तिम पहुँच २८ फाल्गुण २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०५-१८ मिति
  4. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

ढाँचा:साँखर गाविसका गाउँहरू