लामिछाने थापा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लामिछाने थापा/लामिछान्या थापा
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू
 नेपाल
भाषाहरू
नेपाली भाषा (खस कुरा)
धर्महरू
हिन्दु धर्म [१]
सम्बन्धित जातीय समूह
लामिछाने, बगाले थापा, गोदार थापा, श्रीपाली बस्नेत

लामिछाने थापा थापा काजीहरूको एक कुलघरान हो । यी थापाहरू गर्ग गोत्रका क्षत्रियहरु हुन् । [२] धर्मराज थापाले लामिछाने थापाको वंशावली लेख्नुभएको थियो ।[३]

शाखा[सम्पादन गर्नुहोस्]

लामिछाने थापाको वंशावलीका अनुसार सरदार रामकृष्ण थापा मुगा, धनकुटा गएका थिए । उनी पोखराका लामिछाने थापा थिए । उनी राजा पृथ्वीनारायण शाहको आदेशमा युद्ध लड्ने हेतूले पोखराबाट गोरखा हुँदै धनकुटाको थाक्लेमा आइपुगेका थिए । मुगा गाउँमा बसाइँ सरे र तिनका पुस्ताहरूलाई मुगाली थापा वा धनकुटे थापा भनियो । [४]

धनकुटा मूलघर भएका नेपालको सर्वाधिक ५ पटकको प्रधानमन्त्री सूर्यबहादुर थापा एक मुगाली लामिछाने थापा हुन्।

उल्लेखनीय लामिछाने थापाहरू[सम्पादन गर्नुहोस्]

स्रोतहरू[सम्पादन गर्नुहोस्]