प्रयोगकर्ता:Thomson Walt/प्रयोगस्थल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मिस ग्रान्ड इन्टरनेशनल[सम्पादन गर्नुहोस्]

मिस ग्रान्ड इन्टरनेशनल
चित्र:Crown for Miss Grand International (2019-2021).jpg
"मिस ग्रान्ड इंटरनेशनल" विजेता को लागि ताज
सङ्क्षिप्त नामMGI / MGIO
आदर्श वाक्य(अङ्ग्रेजीमा) Stop the wars and violence
गठन६ नोभेम्बर २०१३ (2013-11-06)
प्रकारगैर-सरकारी संगठन
कानुनी वैद्यताकम्पनी
लक्ष्यमनोरञ्जन
प्रधान कार्यालयढाँचा:Falgicon बैङ्कक, थाइल्याण्ड
स्थान
निर्देशाङ्कहरू१३°४६′०७″N १००°३६′३७″E / १३.७६८६७६°N १००.६१०३०७°E / 13.768676; 100.610307निर्देशाङ्कहरू: १३°४६′०७″N १००°३६′३७″E / १३.७६८६७६°N १००.६१०३०७°E / 13.768676; 100.610307
सेवा क्षेत्र
विश्वव्यापी
सदस्यता
70० भन्दा बढी देशहरू
आधिकारिक भाषा
अंग्रेजी भाषा
थाइल्यान्ड नवत इट्साराग्रिसिल
उप - सभापति
थाइल्यान्ड टेरेसा चाइविसुत
मिस ग्रान्ड इन्टरनेशनल
भ्यालेन्टिना फिग्युरा
मूल सङ्गठनहरू
मिस ग्रान्ड इंटरनेशनल संगठन
सम्बद्धतामिस ग्रान्ड थाइल्याण्ड
बजेट
वृद्धि अमेरिकी डलर१,०९५,५०१.४१
कर्मचारी
पैतिस
स्वयंसेवकहरू
0
वेबसाइटMissGrandInternational.com

Intro[सम्पादन गर्नुहोस्]

मिस ग्रान्ड इन्टरनेशनल (अङ्ग्रेजी: Miss Grand International) प्रतियोगिता भनेको नयाँ «ग्रान्ड स्लैम» सौन्दर्य प्रतियोगिता हो सौन्दर्य प्रतियोगिता हो जुन अहिले सम्म निरन्तर प्रत्येक वर्ष आयोजना हुने गर्दछ। यो प्रतियोगिता थाइल्याण्डमा नवत इट्साराग्रिसिलद्वारा सन् २०१३ मा सुरु गरिएको हो।[१][२][३]

विजेताहरूले मिस ग्रान्ड इन्टरनेशनल संस्था तथा संस्थाका उद्देश्यहरूको प्रतिनिधित्व गरि बिभिन्न भ्रमणहरूमा एक बर्ष बिताउँछन्। परम्परागतरूपमा, विजेताहरू आफ्नो कार्यकाल भरि बैङ्ककमा नै बस्ने गर्दछन।[४][५][६][७]

विजेताहरू[सम्पादन गर्नुहोस्]

संस्करण देश नाम अंग्रेजी नाम राष्ट्रिय उपाधि स्थान सहभागी सङ्ख्या
थाइल्यान्ड २०१३  पोर्टो रिको जेन्नेली मार्कस चापरो कोलोन Janelee Marcus Chaparro Colón[१] नोन्थाबुरी, थाइल्याण्ड ७१
थाइल्यान्ड २०१४  क्युबा लीज दर्यान्ने गार्सिया रिवेरा Lees Daryanne García Rivera[८] मिस क्यूबा २०१४ बैङ्कक, थाइल्याण्ड ८५
थाइल्यान्ड २०१५  डोमिनिकन गणतन्त्र एनिया वुएगेन गार्सिया Anea Wuneegen García[९] - बैङ्कक, थाइल्याण्ड ७७
 अस्ट्रेलिया क्लेयर एलिजाबेथ पार्कर Claire Elizabeth Parker[९] -
संयुक्त राज्य अमेरिका २०१६  इन्डोनेसिया एरिसका पुत्री पर्तिवी Ariska Putri Pertiwi[१][१०] चौथो स्थान – पूतेरी इन्डोनेशिया २०१६ लस भेगस, संयुक्त राज्य अमेरिका ७५
भियतनाम २०१७  पेरू मारिया जोसे लोरा लोएजा María José Lora Loayza[११] मिस ग्रान्ड पेरू २०१७ पु क्वोक, भियतनाम ७७
म्यानमार २०१८  पाराग्वे मारिया क्लारा सोसा पेरडो मो María Clara Sosa Perdomo[१२][१३] मिस ग्रान्ड पाराग्वे २०१८ यांगुन, म्यानमार ७५
भेनेजुएला २०१९  भेनेजुएला लौर्डेस भ्यालेन्टिना फिग्युरा मोरालेस Lourdes Valentina Figuera Morales[१४] फाइनलिस्ट – एल कन्कुर्सो २०१८ काराकस, भेनेजुएला ६०
भेनेजुएला २०२० काराकस, भेनेजुएला[१४]

सबैभन्दा राम्रो प्रदर्शन गर्ने राष्ट्रहरू[सम्पादन गर्नुहोस्]

Titles देश
भेनेजुएला, पाराग्वे, पेरू, इन्डोनेसिया, अस्ट्रेलिया, डोमिनिकन गणतन्त्र, क्युबा, पोर्टो रिको

नेपालका प्रतिनिधिहरु[सम्पादन गर्नुहोस्]

Color key
  •   विजेता – मिस ग्रान्ड इन्टरनेशनल
  •   फाइनलिस्टहरू (Top ५)
  •   सेमिफाइनलिस्टहरू (Top १०/२०/२१)
संस्करण मिस ग्रान्ड नेपाल
(Miss Grand Nepal)
जिल्ला राष्ट्रिय उपाधि परिणाम विशेष पुरस्कार
थाइल्यान्ड २०१३ अश्मिता सिटौला[१५] झापा जिल्ला उत्कृष्ठ १० – मिस नेपाल २०१३
थाइल्यान्ड २०१४ श्रीजना रेग्मी[१५][१६] सङ्खुवासभा जिल्ला Joy Papaya Glam Hunt २०१४[१७]
थाइल्यान्ड २०१५ जेनिटा बसनेट[१५][१८] काठमाडौं जिल्ला
संयुक्त राज्य अमेरिका २०१६ जीनस लामा[१८][१९] चितवन जिल्ला मिस ग्रान्ड नेपाल २०१६[१८] सामेल भएन[२०]
भियतनाम २०१७ जीनस लामा[२०][२१] चितवन जिल्ला मिस ग्रान्ड नेपाल २०१६[१८]
म्यानमार २०१८ उरोसा जोशी[२२] काठमाडौं जिल्ला मिस ग्रान्ड नेपाल २०१८[२२]
  • Top 20 – राष्ट्रिय पोशाक
भेनेजुएला २०१९ निशा पाठक[२३] काठमाडौं जिल्ला मिस ग्रान्ड नेपाल २०१९[२३]
भेनेजुएला २०२०

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ Voltaire E. Tayag (२०१७-१०-२१), "Miss Grand International: A Pageant for Peace", The Rappler (अङ्ग्रेजीमा), मूलबाट २०१८-०७-१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१९-११-११ 
  2. Alexa Villano (२०१९-१०-२३), "What you need to know about the Miss Grand International pageant", The Rappler (अङ्ग्रेजीमा), मूलबाट २०१९-१०-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१९-११-११ 
  3. Rebecca Macatee (२०१६-१०-२५), "Miss Iceland Quits Beauty Pageant After Being Told to Lose Weight: "I Think I'm Fine as I Am"", E Online (अङ्ग्रेजीमा), मूलबाट २०१९-०७-३०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१९-११-११ 
  4. Norman (२०१४-०७-०४), "A bigger cash prize for Miss Grand International 2014", NormanNorman (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०८-०६ 
  5. Tassaran C. (२०१९-०७-१५), "Miss Grand International เป็น 1 ปี เธอจะมีเท่าไหร่ แต่ “ณวัฒน์ อิสรไกรศีล” จ่ายไหวแน่นอน!", Sanook (थाईमा), मूलबाट २०१९-०७-२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१९-०८-०६ 
  6. Dayak Daily (२०१९-०२-११), "Miri to host Miss Grand Malaysia 2019" (अङ्ग्रेजीमा), मूलबाट २०१९-०८-०६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१९-०८-०६ 
  7. Snow Black (२०१८-०८-३१), "สำรวจรายได้นางงาม ประกวดเวทีไหนได้เงินเข้ากระเป๋าเยอะที่สุด!", Praew (थाईमा), मूलबाट २०१९-०८-०६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१९-०८-०६ 
  8. Hot in Juba (२०१४), "Miss Grand International Lees Garcia is in Juba" (अङ्ग्रेजीमा), मूलबाट २०१७-०९-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१९-११-१२ 
  9. ९.० ९.१ Jenna Clarke (२०१६-०३-०२), "Sexual assault allegations engulf Miss Grand International as Claire Parker adopts crown", The Sydney Morning Herald (अङ्ग्रेजीमा), मूलबाट २०१९-११-११-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१९-११-११ 
  10. Concurso Nacionalde Beleza (२०१७-०४-२१), "Conheça os detalhes sobre o Miss Grand International 2017!" (पुर्तुगालीमा), अन्तिम पहुँच २०१८-०४-२७ 
  11. Global Beauties (२०१७-१०-२५), "Miss Grand International 2017 is Miss Peru!" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०४-२७ 
  12. Rappler.com (२०१८-१०-२६), "Miss Grand International 2018 Clara Sosa faints on stage after winning title" (अङ्ग्रेजीमा), मूलबाट २०१८-११-२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१८-११-१२ 
  13. Testbook.com (२०१८), Current Affairs Capsule October 2018 (अङ्ग्रेजीमा), October 2018, Testbook.com, पृ: २८। 
  14. १४.० १४.१ Metro Puerto Rico (२०१९-१०-२८), "Valentina Figuera conquista Miss Grand International en su tierra" (पुर्तुगालीमा), मूलबाट २०१९-११-०५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१९-१०-३० 
  15. १५.० १५.१ १५.२ Glamour Nepal (२०१५-०९-२४), "Jenita Basnet to represent at Miss Grand International 2015" (अङ्ग्रेजीमा), Glamour Nepal, मूलबाट २०१९-१२-१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१९-१२-१८ 
  16. Missosology Nepal (२०१४), "Srijana Regmi in Miss Grand International 2014" (अङ्ग्रेजीमा), Missosology Nepal, मूलबाट २०१६-०८-१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१९-१२-१८ 
  17. The Kathmandu Post (२०१४-०८-२०१४), "Regmi crowned Joy Papaya Glam Hunt winner" (अङ्ग्रेजीमा), The Kathmandu Post, मूलबाट २०१९-१२-१८-मा सङ्ग्रहित। 
  18. १८.० १८.१ १८.२ १८.३ India Times (२०१६०८-२४), "Zeenus Lama crowned Miss Grand Nepal 2016" (अङ्ग्रेजीमा), India Times, मूलबाट २०१७-१०-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१९-१२-१८ 
  19. Rastriya Samachar Samiti (२०१६-०८-२४), "Lama crowned ‘Miss Grand Nepal 2016’ title" (अङ्ग्रेजीमा), The Himalayan Times, मूलबाट २०१९-०८-०९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१९-१२-१८ 
  20. २०.० २०.१ Tamang Online (२०१७-०९-२१), "मिस ग्य्राण्ड इन्टरनेशनलमा सहभागी हुन जीनस मिस ग्रान्ड इन्टरनेशनल" (नेपालीमा), मूलबाट २०१७-०९-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१९-१२-१८ 
  21. Miss Grand International Organization (२०१७), "Miss Grand Nepal 2017" (अङ्ग्रेजीमा), मूलबाट २०१९-०४-२६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१९-१२-१८ 
  22. २२.० २२.१ Glmorous Icon (२०१८-०७-२७), "Urussa Joshi bagged Miss Grand Nepal 2018" (अङ्ग्रेजीमा), मूलबाट २०१९-०४-१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१९-१२-१८ 
  23. २३.० २३.१ Glamour Nepal (२०१९-१०-०१), "Nisha to compete at Miss Grand International 2019" (अङ्ग्रेजीमा), मूलबाट २०१९-१२-१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१९-१२-१८ 

बाह्य लिङ्कहरू[सम्पादन गर्नुहोस्]

श्रेणी:सुन्दरी प्रतियोगिता श्रेणी:विश्व सुन्दरी प्रतियोगिता श्रेणी:सौन्दर्य प्रतियोगिताहरू