२०१८ युइएफए च्याम्पियन्स लिग फाइनल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
२०१८ युइएफए च्याम्पियन्स लिग फाइनल
प्रतियोगिता२०१७-१८ युइएफए च्याम्पियन्स लिग
मिति२६ मे २०१८ (2018-05-26)
स्थानओलम्पेस्कि राष्ट्रिय खेलकुद रङ्गशाला, किव
म्यान अफ द म्याचग्यारेथ बेल (रियल म्याड्रिड)[१]
रेफ्रीमिलोर्ड मेजिक (सर्बिया)
उपस्थिति६१,५६१
मौसम
२० °से (६८ °फे)
३७% उष्ण

२०१८ युइएफए च्याम्पियन्स लिग फाइनल २०१७-१८ च्याम्पियन्स लिग सिजनको अन्तिम खेल थियो । यो युइएफएले आयोजना गरेको ६३ अौँ संस्करणको खेल थियो । यो कीवको एनएससी ओलिम्पियस्की स्टेडियममा, २६ मे २०१८ मा युक्रेनमा खेलीएको थयो । [२] स्पेनको च्याम्पियन क्लब रियल म्याड्रिड, जसले अन्तिम दुई सीजनहरूमा प्रतिस्पर्धा पाएका थिए, र अंग्रेजी पक्ष लिभरपुलले खेलेको थियो जहाँ पुण समयमा रियल म्याड्रिडले लिभरपुललाई ३-० गोल अन्तरले हराएको थियो ।[३]

स्थान[सम्पादन गर्नुहोस्]

युक्रेनको किभ सहरमा रहेको एनएससी खेलकुद रङ्गशालामा युइएफए २०१८ को फाइनल खेल भएको थियो ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "ग्यारेथ बेल २०१७-१८ च्याम्पियन्स लिगको फाइनल खेलमा उत्कृष्ट खेलाडी घोषित", युइएफए डट कम (युइएफए), २६ मे २०१८, अन्तिम पहुँच २६ मे २०१८ 
  2. "युइएफएमा रहेका क्लबहरूको इतिहास", युइएफए डट कम, युरोपेली फुटबल महासङ्घ, २६ अगस्ट २०१६। 
  3. "२०१८-१९ च्याम्पियन्स लिगको समूह चरण", युइएफए डट कम, युरोपेली फुटबल महासङ्घ, २६ मे २०१८। 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]