सामग्रीमा जानुहोस्

मानबहादुर शाही

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मानबहादुर शाही
पदक कीर्तिमान
 नेपालको प्रतिनिधित्व गर्दै
एसियाली खेलकुद
कांस्य पदक – तेस्रो स्थान १९९४ तेक्वान्दो - ५४ केजी


मानबहादुर शाही एक नेपाली तेक्वान्दो खेलाडी हुन् । उनी नेपालका तर्फबाट एसियाली खेलकुदमा पदक जित्ने खेलाडी हुन् । उनले १९९४ को एसियाली खेलकुदमा नेपालका लागि तेक्वान्दो खेलको ५४ केजी तौल समुहमा कांस्य पदक जितेका थिए ।

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामाग्रीहरू

[सम्पादन गर्नुहोस्]