सामग्रीमा जानुहोस्

दोरम्बा शैलुङ गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दोरम्बा शैलुङ गाउँपालिका
दोरम्बा शैलुङ गाउँपालिका is located in बागमती प्रदेश
दोरम्बा शैलुङ गाउँपालिका
बागमती प्रदेशको नक्सामा दोरम्बा शैलुङ गाउँपालिकाको अवस्थिति
दोरम्बा शैलुङ गाउँपालिका is located in नेपाल
दोरम्बा शैलुङ गाउँपालिका
दोरम्बा शैलुङ गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°३२′२२″उ॰ ८५°५५′१९″पू॰ / २७.५३९४४°N ८५.९२१९४°E / 27.53944; 85.92194निर्देशाङ्कहरू: २७°३२′२२″उ॰ ८५°५५′१९″पू॰ / २७.५३९४४°N ८५.९२१९४°E / 27.53944; 85.92194
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लारामेछाप
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षमैनकुमार मोक्तान (नेकपा (माओवादी केन्द्र))
 • उपाध्यक्षखमला थापा मगर (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा१४०.८८ किमी (५४.३९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१७,६८६
 • घनत्व१३०/किमी (३३०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४८
वेबसाइटआधिकारिक वेबसाइट

दोरम्बा शैलुङ गाउँपालिका रामेछाप जिल्लाका ६ गाउँपालिकाहरू मध्ये एक हो। २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा डडुवा, दोरम्बा, टोकरपुर, गौश्वारा, लखनपुर र गुन्सी ( ८-९) गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार दोरम्बा शैलुङ गाउँपालिकाको कुल जनसङ्ख्या १७,६८६ रहेको छ भने यहाँ ५,०६२ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]