पत्थरकोट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पत्थरकोट सर्लाही जिल्लामा अवस्थित एक गाविस थियो। वि.सं .२०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तह लागू गर्दा गाविसहरु विघटन भएको थियो।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]