माकादुम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
माकादुम
देश नेपाल
अञ्चलजनकपुर अञ्चल
जिल्लारामेछाप
जनसङ्ख्या
 (1991)
 • जम्मा२२३३
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

माकादुम रामेछाप जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। माकादुम नाम कसरी रयो? पहिला पुरै तामाङको बस्ति थियो रे उनीहरू ले सुङगुर पाल्ने सुङगुरलाइ खुवाइने तिमिलालाई मागैदोम भनिन्थ्यो | प्रसश्त्रमात्र हुन्थियो रे यहिनामले नै माकादुम राखिएको हो ।भनिन्छ भने एक थरिको नाम चाहि यो गाविसमा मकै प्रयाप्त हुने धेरै मकै फल्नेहुनाले मकैदुम थियो रे बिस्तारै यसैको आधारमा माकादुम रयो भनेको छ ।[स्रोत नखुलेको] मध्ये पहाडी भागमा रहेको गाविसमा सदरमुकामबाट यातायात र पैदल यात्रगरि पुग्न सकिन्छ यहाँको हावापानी  मध्येमखालको पाइन्छ ।राजधानीबाट पनि सिधै यातायातको साधनबाट यात्र गर्न सकिनेछ ।याहाको मानिस  मुख्यतया कृषि पेशामा आधारित छन  कोदो मकै फापर गहुँ  वालिकोरूपमा लगाइन्छ ।यो गाविसमा ९वडा रहेकाछ बासिन्दा विभिन्न जातीयताका मानिस बस्छन क्षेत्री तामाङ नेवार नेपाली विश्कर्मा मगर भुजेल यी आदि छन ।पर्यटनको दृश्टिले खत्रीगाउलाई लिन सकिन्छ  गाविसको उच्चभागमा रहेको ५ नंम्बर खत्रीगाउबाट  हिमाल सुर्य उदय का साथेै नजिकैको  जिल्लाको  भाग अवलोकन गर्न सकिन्छ ।शक्ति पिठको रूपमा रहेको श्रि सिद्धादेविमाताको मन्दिर रहेकोछ । शिव,सरस्वती पनि खत्रीगाउमै पर्दछ ।यो गाविसका छिमेकी गा वि स  खाडादेवि,मजुवा,टिमु,भदौरे,र सदरमुकामलाई छोएको पकरवास गाबिस रहेकाछन।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]