आइसिसी वर्ल्ड टि-ट्वान्टी छनौट २०१३

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
आइसिसी वर्ल्ड टि-ट्वान्टी छनौट २०१३
प्रशासक(हरू)आइसीसी
क्रिकेटको प्रकारअन्तर्राष्ट्रिय टि-ट्वान्टी टि-ट्वान्टी
टुर्नामेन्टको प्रकारराउन्ड रोबिन तथा प्लेअफ
आयोजक(हरू) संयुक्त अरब इमिरेट्स
विजेता आयरल्यान्ड
सहभागीहरू१६
खेल संख्या७२
म्यान अफ द सिरिजअफगानिस्तान समिन्नुल्लाह सेन्वारी
अधिक रनस्कटल्यान्ड म्याट मचान (३६४)
अधिक विकेटनेदरल्यान्ड अहसान जमिल (२१)
आधिकारिक वेबसाइटआधिकारिक वेबसाइट

आइसिसी वर्ल्ड टि-ट्वान्टी छनौट २०१३ खेल सन् २०१३ को नोभेम्बरमा संयुक्त अरब इमिरेट्समा सम्पन्न भएको क्रिकेट प्रतियोगिता हो । यो आइसिसी वर्ल्ड टि-ट्वान्टी छनौट प्रतियोगिताका चरणहरू मध्ये एक हो । सन् २०१४ आइसिसी वर्ल्ड ट्वान्टी-ट्वान्टी छनौट प्रतियोगिता केही विस्तृत रहेको छ । यस प्रतियोगितामा क्षेत्रीय टि-ट्वान्टी प्रतियोगिताबाट आएका दश टिम तथा आइसिसी वर्ल्ड टि-ट्वान्टी छनौट प्रतियोगिता २०१२ का उत्कृष्ट छ टिमहरू समूहगत प्रतिस्पर्धामा उत्रिए । आइसिसीले यी समूहहरूको घोषणा सन् २०१३ को अगस्त ७ तारिखमा गरेको थियो ।[१]

खेलको ढाँचा[सम्पादन गर्नुहोस्]

यस प्रतियोगितामा दुई समूहहरूमा विभाजित कुल १६ टिमहरूकाबीच ७२ खेलहरू हुन्छन् । यस प्रतियोगिताका उत्कृष्ट ६ टिमहरू सन् २०१४ को आइसिसी वर्ल्ड टि-ट्वान्टीका लागि छनौट हुन्छन् । यसका लागि समूहमा राउन्ड रोबिन प्रतियोगिता हुन्छ । समूहगत चरणको अन्त्यमा पुच्छारमा रहेका तीन-तीन टिमहरू खेलबाट बाहिरिन्छन् । तर ती टिमहरूले ११ औंदेखि १६औं स्थानका लागि प्ले अफ खेल खेल्छन् । त्यस्तै दुबै समूहका उत्कृष्ट तीन-तीन टिमहरू उत्कृष्ट चार टिमहरू छनौटका लागि पहिलो स्थानको प्ले अफमा प्रतिश्पर्धा गर्नेछन् । यस प्रतियोगिताबाट बाहिरिने दुई टिमहरू समूहगत चरणका चौथा र पाँचौं स्थानमा रहेका टिमहरूसँग पाँचौं स्थानको प्ले अफमा प्रतिश्पर्धा गर्नेछन् । पाँचौं स्थानको प्ले अफबाट पाँचौंदेखि दशौँ स्थानको टिमहरू निर्धारण गर्दछ । पहिलो तथा पाँचौं स्थानको प्ले अफ खेलहरू ६ टिमहरूबीच एक खेलबाट विजेता निर्धारणहुने ढाँचामा खेलाईन्छ । यस चरणको अन्त्यमा पुच्छारमा परेका चार टिमहरू क्वाटरफाइनलमा जानुपर्ने हुन्छ भने उत्कृष्ट दुई टिमहरू सिधै सेमिफाइनलमा पुग्छन् । क्वाटरफाइनल विजेताहरूले सेमिफाइनलमा ती उत्कृष्ट दुई टिमहरूसँग खेल्छन् । टिमहरूको स्थान निर्धारण प्ले अफ खेलहरूले गर्दछन् ।[२] यसखेलको अन्त्यमा उत्कृष्ट हुने छ टिमहरू सन् २०१४मा आयोजना हुने आइसिसी वर्ल्ड टि-ट्वान्टी खेल्मा सहभागी हुन पाउनेछन् । यी टिमहरू  बङ्गलादेश तथा जिम्बाब्वेसँग प्रारम्भिक चरणका खेलहरू खेल्न पाउनेछन् । यी आठ टिमहरू मध्ये उत्कृष्ट दुईले मात्र अघिल्लो चरणका खेल खेल्न पाउनेछन् ।

छनौटमा परेका टिमहरू[सम्पादन गर्नुहोस्]

टिम छनौटको प्रकार क्षेत्र समूह
 आयरल्यान्ड आइसिसी वर्ल्ड टि-ट्वान्टी छनौट प्रतियोगिता २०१२ युरोप
 स्कटल्यान्ड आइसिसी वर्ल्ड टि-ट्वान्टी छनौट प्रतियोगिता २०१२ युरोप बी
 नेदरल्यान्ड आइसिसी वर्ल्ड टि-ट्वान्टी छनौट प्रतियोगिता २०१२ युरोप बी
 अफगानिस्तान आइसिसी वर्ल्ड टि-ट्वान्टी छनौट प्रतियोगिता २०१२ एसिया बी
 क्यानडा आइसिसी वर्ल्ड टि-ट्वान्टी छनौट प्रतियोगिता २०१२ अमेरिका
 नामिबिया आइसिसी वर्ल्ड टि-ट्वान्टी छनौट प्रतियोगिता २०१२ अफ्रिका
 संयुक्त अरब इमिरेट्स प्रतियोगिता आयोजक एसिया
 पपुवा न्युगिनी आइसिसी पूर्वी एसिया--प्रशान्त क्षेत्रीय पुरूष प्रतियोगिता पूर्वी एसिया-प्रशान्त बी
 संयुक्त राज्य अमेरिका अमेरिका क्षेत्रीय आइसिसी वर्ल्ड क्रिकेट लिग टि-ट्वान्टी डिभिजन वान २०१३[३] अमेरिका
 बर्मुडा अमेरिका क्षेत्रीय आइसिसी वर्ल्ड क्रिकेट लिग टि-ट्वान्टी डिभिजन वान २०१३[३] अमेरिका बी
 केन्या अफ्रिका क्षेत्रीय आइसिसी वर्ल्ड क्रिकेट लिग टि-ट्वान्टी डिभिजन वान २०१३[४] अफ्रिका बी
 युगान्डा अफ्रिका क्षेत्रीय आइसिसी वर्ल्ड क्रिकेट लिग टि-ट्वान्टी डिभिजन वान २०१३[४] अफ्रिका
 हङकङ एसिसी टि-ट्वान्टी कप २०१३[५] एसिया
 नेपाल एसिसी टि-ट्वान्टी कप २०१३[५] एसिया बी
 इटाली युरोपेली आइसिसी वर्ल्ड क्रिकेट लिग टि-ट्वान्टी डिभिजन वान २०१३ युरोप
 डेनमार्क युरोपेली आइसिसी वर्ल्ड क्रिकेट लिग टि-ट्वान्टी डिभिजन वान २०१३ युरोप बी
क्षेत्र टिमहरूका संख्या
युरोप
एसिया
अफ्रिका
अमेरिका
पूर्वी एसिया-प्रशान्त

खेल अधिकारीहरू[सम्पादन गर्नुहोस्]

यस खेलमा तीन क्षेत्रीय रेफ्रीहरू तथा १७ अम्पायरहरू खटाइएको थियो । जसमध्ये एक एलाईट प्यानलबाट र तीन आइसिसी एसोसिएट तथा सम्बन्धन प्राप्त अम्पायरहरूको प्यानल सम्लग्न थियो ।[६]

अम्पायरहरू

म्याच रेफ्रीहरू

तयारी खेलहरू[सम्पादन गर्नुहोस्]

समूह ए[सम्पादन गर्नुहोस्]

अंक तालिका[सम्पादन गर्नुहोस्]

टिम[७] खेल वि नन नेररे अं
 आयरल्यान्ड +२.०५८ १३
 हङकङ +०.४४० १०
 संयुक्त अरब इमिरेट्स +०.२६९ १०
 नामिबिया +०.१९७
 इटाली +०.४५७
 क्यानडा –०.३५९
 युगान्डा –१.४९४
 संयुक्त राज्य अमेरिका –१.६४६

     अघिल्लो चरणमा पहिलो स्थानका लागि प्लेअफ खेल्ने
     अघिल्लो चरणमा पाँचौं स्थानका लागि प्लेअफ खेल्ने
     अघिल्लो चरणमा सान्त्वना प्लेअफ खेल्ने

नतिजाहरू[सम्पादन गर्नुहोस्]


१५ नोभेम्बर
१०:००
स्कोरकार्ड
आयरल्यान्ड 
१६६/५ (२० ओभर)
v  नामिबिया
१३४/७ (२० ओभर)
आयरल्यान्ड ३२ रनले विजयी
सेख जायेद स्टेडियम, अबुधाबी
अम्पायरहरू: ग्रेगरी ब्राथवेट (वेस्ट इन्डिज) र स्टिभ डेभिस (अस्ट्रेलिया)
प्लेयर अफ दि म्याच: पाउल स्टिर्लिङ (आयरल्यान्ड)
पाउल स्टिर्लिङ ५२ (३६)
सरेल बर्जर १/२३ (४ ओभर)
रेमन्ड भान स्कुर ४८* (४५)
एलेक्स क्युसाक २/२२ (४ ओभर)
  • नामिबियाले टस जितेर फिल्डिङ रोज्यो

१५ नोभेम्बर
१०:००
स्कोरकार्ड
युगान्डा 
८८/८ (२० ओभर)
v  संयुक्त अरब इमिरेट्स
८९/२ (१४.२ ओभर)
युएई ८ विकेटले विजयी
जायेद स्पोर्ट्स सिटी स्टेडियम, अबुधाबी
अम्पायरहरू: रान्मोर मार्टिनेज (श्रीलङ्का) र इयान रामेज (स्कटल्यान्ड)
प्लेयर अफ दि म्याच: सैमन अनवर (युएई)
फिलिमन सेलोवा २२ (२७)
नासिर अजिज २/१४ (४ ओभर)
सैमन अनवर ५४ (३८)
ब्रायन मसाबा २/१५ (३ ओभर)
  • युएईले टस जितेर फिल्डिङ रोज्यो

१५ नोभेम्बर
१४:००
स्कोरकार्ड
क्यानडा 
१३७/६ (२० ओभर)
v  संयुक्त राज्य अमेरिका
१३८/५ (१९.५ ओभर)
अमेरिका ५ विकेटले विजयी
सेख जायेद स्टेडियम, अबुधाबी
अम्पायरहरू: ग्रेगरी ब्राथवेट (वेस्ट इन्डिज) र डेरेक वाकर (न्युजिल्यान्ड)
प्लेयर अफ दि म्याच: टिम्रोइ एलेन (अमेरिका)
जिम्मी हंस्रा ३९ (३४)
आदम स्यान्फोर्ड २/२८ (३ ओभर)
टिम्रोइ एलेन ५०* (३१)
जुनैद सिद्दिकी २/१६ (४ ओभर)
  • अमेरिकाले टस जितेर फिल्डिङ रोज्यो

१५ नोभेम्बर
१४:००
स्कोरकार्ड
इटाली 
११०/८ (२० ओभर)
v  हङकङ
१११/३ (१८.४ ओभर)
हङकङ ७ विकेटले विजयी
जायेद स्पोर्ट्स सिटी स्टेडियम, अबुधाबी
अम्पायरहरू: माइकल गघ (बेलायत) र चेट्टिथोडी समसुद्दिन (भारत)
प्लेयर अफ दि म्याच: हसिब अम्जद (हङकङ)
कार्ल स्यान्ड्री ४१ (४१)
हसिब अम्जद ५/१२ (४ ओभर)
वकस बर्कत ५१* (६०)
कार्ल स्यान्ड्री १/१४ (४ ओभर)
  • हङकङले टस जितेर फिल्डिङ रोज्यो

१६ नोभेम्बर
१०:००
स्कोरकार्ड
नामिबिया 
१२०/९ (२० ओभर)
v  संयुक्त अरब इमिरेट्स
१२१/५ (१९ ओभर)
युएई ५ विकेटले विजयी
सेख जायेद स्टेडियम, अबुधाबी
अम्पायरहरू: इयान रामेज (स्कटल्यान्ड) र चेट्टिथोडी समसुद्दिन (भारत)
प्लेयर अफ दि म्याच: रोहन मुस्तफा (युएई)
क्रिस्टी भिल्जोएन ३५ (३०)
रोहन मुस्तफा ३/१४ (४ ओभर)
मोहम्मद आजम ५१ (५६)
बर्नार्ड स्कोल्ज २/२५ (४ ओभर)
  • युएईले टस जितेर फिल्डिङ रोज्यो

१६ नोभेम्बर
१४:००
स्कोरकार्ड
आयरल्यान्ड 
१६८/५ (२० ओभर)
v  क्यानडा
१६६/३ (२० ओभर)
आयरल्यान्ड २ रनले विजयी
सेख जायेद स्टेडियम, अबुधाबी
अम्पायरहरू: माइकल गघ (बेलायत) र रान्मोर मार्टिनेज (श्रीलङ्का)
प्लेयर अफ दि म्याच: आशिश बगाई (क्यानडा)
ट्रेन्ट जोन्स्टन ३९* (२४)
जिम्मी हंस्रा २/२४ (३ ओभर)
आशिश बगाई ६७* (५५)
म्याक्स सोरेन्सेन २/२३ (३ ओभर)

१६ नोभेम्बर
१४:००
स्कोरकार्ड
युगान्डा 
१०५ (२० ओभर)
v  हङकङ
१०५/६ (१८.१ ओभर)
हङकङ ४ विकेटले विजयी
जायेद स्पोर्ट्स सिटी स्टेडियम, अबुधाबी
अम्पायरहरू: स्टिभ डेभिस (अस्ट्रेलिया) र अहसान राजा (पाकिस्तान)
प्लेयर अफ दि म्याच: हसिब अम्जद (हङकङ)
रिचार्ड ओकिया ३१ (२९)
तन्विर अफ्जल ३/१२ (४ ओभर)
इरफान अहमद २७ (२९)
रोजर मुकासा ४/२३ (४ ओभर)
  • युगान्डाले टस जितेर ब्याटिङ रोज्यो

१६ नोभेम्बर
१४:००
स्कोरकार्ड
संयुक्त राज्य अमेरिका 
१६०/५ (२० ओभर)
v  इटाली
१६३/४ (१९.२ ओभर)
इटाली ६ विकेटले विजयी
जायेद स्पोर्ट्स सिटी स्टेडियम, अबुधाबी
अम्पायरहरू: ग्रेगरी ब्राथवेट (वेस्ट इन्डिज) र डेरेक वाकर (न्युजिल्यान्ड)
प्लेयर अफ दि म्याच: ग्यारेथ बर्ग (इटाली)
स्टेभन टाइलर ९१ (५६)
सान मुनासिंघे २/२६ (४ ओभर)
ग्यारेथ बर्ग ९० (४७)
करण गणेश २/३२ (४ ओभर)
  • अमेरिकाले टस जितेर ब्याटिङ रोज्यो

१७ नोभेम्बर
१४:००
स्कोरकार्ड
नामिबिया 
१६३/४ (२० ओभर)
v  संयुक्त राज्य अमेरिका
१२८/८ (२० ओभर)
नामिबिया ३५ रनले विजयी
जायेद स्पोर्ट्स सिटी स्टेडियम, अबुधाबी
अम्पायरहरू: अहसान राजा (पाकिस्तान) र ग्रेगरी ब्राथवेट (वेस्ट इन्डिज)
प्लेयर अफ दि म्याच: सरेल बर्जर (नामिबिया)
सरेल बर्जर ४३ (३६)
करण गणेश २/१४ (४ ओभर)
स्टेभन टाइलर ४४ (३४)
बर्नार्ड स्कोल्ज २/१८ (४ ओभर)
  • अमेरिकाले टस जितेर फिल्डिङ रोज्यो

१७ नोभेम्बर
१४:००
स्कोरकार्ड
आयरल्यान्ड 
१३८/५ (२० ओभर)
v  संयुक्त अरब इमिरेट्स
१३३ (१९.५ ओभर)
आयरल्यान्ड ५ रनले विजयी
जायेद स्पोर्ट्स सिटी स्टेडियम, अबुधाबी
अम्पायरहरू: चेट्टिथोडी समसुद्दिन (भारत) र डेरेक वाकर (न्युजिल्यान्ड)
प्लेयर अफ दि म्याच: केभिन अब्रायन (आयरल्यान्ड)
ग्यारी विल्सन ५३* (४४)
सदिप सिल्भा २/२३ (४ ओभर)
खुर्राम खान ३५ (२८)
म्याक्स सोरेन्सेन २/१७ (४ ओभर)
  • आयरल्यान्डले टस जितेर ब्याटिङ रोज्यो

१८ नोभेम्बर
१०:००
स्कोरकार्ड
इटाली 
१४८/४ (२० ओभर)
v  युगान्डा
१५१/९ (१९.५ ओभर)
युगान्डा १ विकेटले विजयी
सेख जायेद स्टेडियम, अबुधाबी
अम्पायरहरू: स्टिभ डेभिस (अस्ट्रेलिया) र इयान रामेज (स्कटल्यान्ड)
प्लेयर अफ दि म्याच: रिचार्ड ओकिया (युगान्डा)
ग्यारेथ बर्ग ६२ (३४)
फ्रान्क सुबुगा २/२२ (४ ओभर)
आर्थर क्योब ३६ (१५)
भिन्सेन्जो पेन्नाजा २/२० (४ ओभर)
  • युगान्डाले टस जितेर फिल्डिङ रोज्यो

१८ नोभेम्बर
१४:००
स्कोरकार्ड
हङकङ 
१६८/५ (२० ओभर)
v  क्यानडा
११५/८ (२० ओभर)
हङकङ ५३ रनले विजयी
जायेद स्पोर्ट्स सिटी स्टेडियम, अबुधाबी
अम्पायरहरू: ग्रेगरी ब्राथवेट (वेस्ट इन्डिज) र रान्मोर मार्टिनेज (श्रीलङ्का)
प्लेयर अफ दि म्याच: इरफान अहमद (हङकङ)
इरफान अहमद १०० (५३)
हिरल पटेल २/३३ (३ ओभर)
जिम्मी हंस्रा २६ (२१)
मुनिर दर ४/१७ (४ ओभर)
  • क्यानडाले टस जितेर फिल्डिङ रोज्यो

१९ नोभेम्बर
१०:००
स्कोरकार्ड
इटाली 
१२१/६ (२० ओभर)
v  नामिबिया
१२२/७ (२० ओभर)
नामिबिया ३ विकेटले विजयी
जायेद स्पोर्ट्स सिटी स्टेडियम, अबुधाबी
अम्पायरहरू: स्टिभ डेभिस (अस्ट्रेलिया) र चेट्टिथोडी समसुद्दिन (भारत)
प्लेयर अफ दि म्याच: क्राइग विलियम्स (नामिबिया)
माइकल रसो ३५ * (२७)
जेजे स्मित २/२३ (४ ओभर)
क्राइग विलियम्स ५७ (५१)
कार्ल स्यान्ड्री, सान मुनासिंघे २/२३ (४ ओभर)
  • इटालीले टस जितेर ब्याटिङ रोज्यो

१९ नोभेम्बर
१४:००
स्कोरकार्ड
हङकङ 
१३८/८ (२० ओभर)
v  संयुक्त अरब इमिरेट्स
१४२/३ (१८.४ ओभर)
युएई ७ विकेटले विजयी
सेख जायेद स्टेडियम, अबुधाबी
अम्पायरहरू: रान्मोर मार्टिनेज (श्रीलङ्का) र डेरेक वाकर (न्युजिल्यान्ड)
प्लेयर अफ दि म्याच: खुर्राम खान (युएई)
जेम्स अट्रकिन्सन ४२ (३४)
मन्जुला गुरूग ३/१९ (४ ओभर)
खुर्राम खान ६७ * (४२)
तन्विर अफ्जल २/१६ (४ ओभर)
  • युएईले टस जितेर फिल्डिङ रोज्यो

१९ नोभेम्बर
१४:००
स्कोरकार्ड
क्यानडा 
१३७/७ (२० ओभर)
v  युगान्डा
९३ (१७.२ ओभर)
क्यानडा ४४ रनले विजयी
जायेद स्पोर्ट्स सिटी स्टेडियम, अबुधाबी
अम्पायरहरू: अहसान राजा (पाकिस्तान) र माइकल गघ (बेलायत)
प्लेयर अफ दि म्याच: जिम्मी हंस्रा (क्यानडा)
जिम्मी हंस्रा ५८ * (४१)
डेभिस अरिनात्वे २/२५ (४ ओभर)
डेभिस अरिनात्वे २८ (३०)
जेरेमी गर्डन २/९ (३ ओभर)
  • क्यानडाले टस जितेर ब्याटिङ रोज्यो

२० नोभेम्बर
१०:००
स्कोरकार्ड
आयरल्यान्ड 
२१६/३ (२० ओभर)
v  संयुक्त राज्य अमेरिका
१४१ (१९.३ ओभर)
आयरल्यान्ड ७५ रनले विजयी
सेख जायेद स्टेडियम, अबुधाबी
अम्पायरहरू: माइकल गघ (बेलायत) र इयान रामेज (स्कटल्यान्ड)
प्लेयर अफ दि म्याच: विलियम पोर्टरफिल्ड (आयरल्यान्ड)
विलियम पोर्टरफिल्ड १२७* (६९)
दानियल अहमद २/३० (४ ओभर)
अकिम डड्सन २७ (२५)
पाउल स्टिर्लिङ ३/२५ (४ ओभर)
  • अमेरिकाले टस जितेर फिल्डिङ रोज्यो

२० नोभेम्बर
१४:००
स्कोरकार्ड
नामिबिया 
१११/९ (२० ओभर)
v  हङकङ
११४/२ (१८.२ ओभर)
हङकङ ८ विकेटले विजयी
जायेद स्पोर्ट्स सिटी स्टेडियम, अबुधाबी
अम्पायरहरू: चेट्टिथोडी समसुद्दिन (भारत) र डेरेक वाकर (न्युजिल्यान्ड)
प्लेयर अफ दि म्याच: जेम्स अट्रकिन्सन (हङकङ)
लुइस भान दर वेस्थुजेन २२ (२२)
नदिम अहमद ३/१८ (४ ओभर)
जेम्स अट्रकिन्सन ५० (४३)
लुइस भान दर वेस्थुजेन १/१४ (४ ओभर)
  • नामिबियाले टस जितेर ब्याटिङ रोज्यो

२१ नोभेम्बर
१०:००
स्कोरकार्ड
आयरल्यान्ड 
v  इटाली
एक बल पनि नफाली खेल रद्द भएको
जायेद स्पोर्ट्स सिटी स्टेडियम, अबुधाबी
अम्पायरहरू: ग्रेगरी ब्राथवेट (वेस्ट इन्डिज) र रान्मोर मार्टिनेज (श्रीलङ्का)
  • वर्षाका कारण खेल रद्द

२१ नोभेम्बर
१४:००
स्कोरकार्ड
युगान्डा 
v  संयुक्त राज्य अमेरिका
एक बल पनि नफाली खेल रद्द भएको
जायेद स्पोर्ट्स सिटी स्टेडियम, अबुधाबी
अम्पायरहरू: स्टिभ डेभिस (अस्ट्रेलिया) र माइकल गघ (बेलायत)
  • वर्षाका कारण खेल रद्द

२२ नोभेम्बर
१०:००
स्कोरकार्ड
संयुक्त अरब इमिरेट्स 
१५९/८ (२० ओभर)
v  क्यानडा
१२३ (१९.५ ओभर)
युएई ३६ रनले विजयी
सेख जायेद स्टेडियम, अबुधाबी
अम्पायरहरू: स्टिभ डेभिस (अस्ट्रेलिया) र सोजाब राजा (पाकिस्तान)
प्लेयर अफ दि म्याच: हरविर बैद्वान (क्यानडा)
मोहम्मद आजम ३६ (२७)
हरविर बैद्वान ४/२३ (४ ओभर)
आशिश बगाई ४३ (४१)
नासिर अजिज ३/२५ (४ ओभर)
  • क्यानडाले टस जितेर फिल्डिङ रोज्यो

२२ नोभेम्बर
१४:००
स्कोरकार्ड
आयरल्यान्ड 
१४७/४ (२० ओभर)
v  युगान्डा
९९/७ (२० ओभर)
आयरल्यान्ड ४८ रनले विजयी
सेख जायेद स्टेडियम, अबुधाबी
अम्पायरहरू: रान्मोर मार्टिनेज (श्रीलङ्का) र डेरेक वाकर (न्युजिल्यान्ड)
प्लेयर अफ दि म्याच: ग्यारी विल्सन (आयरल्यान्ड)
ग्यारी विल्सन ४० (२७)
फ्रान्क सुबुगा १/१७ (४ ओभर)
हम्जा सलेह २१ (२९)
जर्ज डक्रेल २/१२ (४ ओभर)
  • आयरल्यान्डले टस जितेर ब्याटिङ रोज्यो

२२ नोभेम्बर
१४:००
स्कोरकार्ड
हङकङ 
१६९/४ (२० ओभर)
v  संयुक्त राज्य अमेरिका
१०२ (१९.१ ओभर)
हङकङ ६७ रनले विजयी
जायेद स्पोर्ट्स सिटी स्टेडियम, अबुधाबी
अम्पायरहरू: इयान रामेज (स्कटल्यान्ड) र चेट्टिथोडी समसुद्दिन (भारत)
प्लेयर अफ दि म्याच: मुनिर दर (हङकङ)
जेम्स अट्रकिन्सन ७४ (५२)
ब्यारिङ्टन बार्ट्ली २/४८ (३ ओभर)
करण गणेश २९ (२३)
मुनिर दर ४/१७ (३.१ ओभर)
  • अमेरिकाले टस जितेर फिल्डिङ रोज्यो

२३ नोभेम्बर
१०:००
स्कोरकार्ड
क्यानडा 
११७ (२० ओभर)
v  नामिबिया
१२०/३ (१९.३ ओभर)
नामिबिया ७ विकेटले विजयी
जायेद स्पोर्ट्स सिटी स्टेडियम, अबुधाबी
अम्पायरहरू: ग्रेगरी ब्राथवेट (वेस्ट इन्डिज) र इयान रामेज (स्कटल्यान्ड)
प्लेयर अफ दि म्याच: निकोलास स्कोल्ज (नामिबिया)
रूविन्दु गुनासेकर २५ (२५)
निकोलास स्कोल्ज ५/१३ (३ ओभर)
रेमन्ड भान स्कुर ५८ (५५)
जेरेमी गर्डन १/२२ (४ ओभर)
  • नामिबियाले टस जितेर फिल्डिङ रोज्यो

२३ नोभेम्बर
१४:००
स्कोरकार्ड
इटाली 
१५८/५ (२० ओभर)
v  संयुक्त अरब इमिरेट्स
९१ (१६.२ ओभर)
इटाली ६७ रनले विजयी
जायेद स्पोर्ट्स सिटी स्टेडियम, अबुधाबी
अम्पायरहरू: माइकल गघ (बेलायत) र सोजाब राजा (पाकिस्तान)
प्लेयर अफ दि म्याच: दामियन क्रली (इटाली)
दामियन क्रली ५९ (४८)
अम्जद जावेद १/६ (१ ओभर)
मोहम्मद सफिक २५ (२६)
सान मुनासिंघे ३/१९ (३ ओभर)
  • युएईले टस जितेर फिल्डिङ रोज्यो

२४ नोभेम्बर
१०:००
स्कोरकार्ड
इटाली 
१०४/६ (२० ओभर)
v  क्यानडा
१०५/५ (१९.२ ओभर)
क्यानडा ५ विकेटले विजयी
सेख जायेद स्टेडियम, अबुधाबी
अम्पायरहरू: स्टिभ डेभिस (अस्ट्रेलिया) र चेट्टिथोडी समसुद्दिन (भारत)
प्लेयर अफ दि म्याच: जेरेमी गर्डन (क्यानडा)
दामियन क्रली ६१* (५६)
जेरेमी गर्डन ३/१५ (४ ओभर)
रिजवान चिमा ३४ (४७)
सान मुनासिंघे ३/१८ (३.२ ओभर)
  • इटालीले टस जितेर ब्याटिङ रोज्यो

२४ नोभेम्बर
१०:००
स्कोरकार्ड
नामिबिया 
१२५/७ (२० ओभर)
v  युगान्डा
८७/९ (२० ओभर)
नामिबिया ३८ रनले विजयी
जायेद स्पोर्ट्स सिटी स्टेडियम, अबुधाबी
अम्पायरहरू: रान्मोर मार्टिनेज (श्रीलङ्का) र सोजाब राजा (पाकिस्तान)
प्लेयर अफ दि म्याच: निकोलास स्कोल्ज (नामिबिया)
निकोलास स्कोल्ज ३८ (२६)
चार्ल्स वैस्वा २/२६ (४ ओभर)
फिलिमन सेलोवा ३५ (३७)
लुइस भान दर वेस्थुजेन ३/१२ (४ ओभर)
  • नामिबियाले टस जितेर ब्याटिङ रोज्यो

२४ नोभेम्बर
१४:००
स्कोरकार्ड
आयरल्यान्ड 
२०७/४ (२० ओभर)
v  हङकङ
१२२ (१७.१ ओभर)
आयरल्यान्ड ३५ रनले विजयी
सेख जायेद स्टेडियम, अबुधाबी
अम्पायरहरू: ग्रेगरी ब्राथवेट (वेस्ट इन्डिज) र डेरेक वाकर (न्युजिल्यान्ड)
प्लेयर अफ दि म्याच: पाउल स्टिर्लिङ (आयरल्यान्ड)
पाउल स्टिर्लिङ ७७ (४६)
निजाकत खान २/२६ (४ ओभर)
जेम्स अट्रकिन्सन ४८ (३८)
पाउल स्टिर्लिङ ४/१० (४ ओभर)
  • आयरल्यान्डले टस जितेर ब्याटिङ रोज्यो

२४ नोभेम्बर
१४:००
स्कोरकार्ड
संयुक्त अरब इमिरेट्स 
१५१/५ (२० ओभर)
v  संयुक्त राज्य अमेरिका
१३७/७ (२० ओभर)
युएई १४ रनले विजयी
जायेद स्पोर्ट्स सिटी स्टेडियम, अबुधाबी
अम्पायरहरू: माइकल गघ (बेलायत) र इयान रामेज (स्कटल्यान्ड)
प्लेयर अफ दि म्याच: खुर्राम खान (युएई)
खुर्राम खान ६१* (४२)
करण गणेश २/२१ (४ ओभर)
स्टेभन टाइलर ४२ (४६)
खुर्राम खान ३/३० (४ ओभर)
  • युएईले टस जितेर ब्याटिङ रोज्यो

१८ नोभेम्बर
१४:००
स्कोरकार्ड
नेपाल 
१३७/७ (२० ओभर)
v  स्कटल्यान्ड
१३८/२ (१९.२ ओभर)
स्कटल्यान्ड ८ विकेटले विजयी
आइसिसी ग्लोबल क्रिकेट एकेडेमी, दुबई
अम्पायरहरू: एस रवी (भारत) र जोएल विल्सन (वेस्ट इन्डिज)
प्लेयर अफ दि म्याच: क्यालम म्याकलिअड
विनोद भण्डारी २८ (२८)
सफ्यान सरिफ ३/१९ (४ ओभर)
क्यालम म्याकलिअड ८२* (६३)
पारस खड्का १/२३ (४ ओभर)
  • स्कटल्यान्डले टस जितेर फिल्डिङ रोज्यो

२१ नोभेम्बर
१०:००
स्कोरकार्ड
स्कटल्यान्ड 
१८१/५ (२० ओभर)
v  पपुवा न्युगिनी
९७/९ (२० ओभर)
स्कटल्यान्ड ८४ रनले विजयी
आइसिसी ग्लोबल क्रिकेट एकेडेमी, दुबई
अम्पायरहरू: एस रवी (भारत) र जोएल विल्सन (वेस्ट इन्डिज)
प्लेयर अफ दि म्याच: रोबर्ट टाइलर (स्कटल्यान्ड)
क्यालम म्याकलिअड ५८ (४०)
विली ग्याभेरा २/२४ (४ ओभर)
ज्याक भर २२ (१७)
गर्डन गौडी ३/१५ (३ ओभर)
  • पपुवा न्युगिनीले टस जितेर फिल्डिङ रोज्यो

समूह बी[सम्पादन गर्नुहोस्]

अंक तालिका[सम्पादन गर्नुहोस्]

टिम[७] खेल वि नन नेररे अं
 अफगानिस्तान +१.२०७ १२
 नेदरल्यान्ड +१.०८७ १०
 नेपाल +०.३७९
 स्कटल्यान्ड +०.३७९
 पपुवा न्युगिनी –०.०५३
 केन्या +१.०७१
 बर्मुडा –१.२५५
 डेनमार्क –३.२१६

     अघिल्लो चरणमा पहिलो स्थानका लागि प्लेअफ खेल्ने
     अघिल्लो चरणमा पाँचौं स्थानका लागि प्लेअफ खेल्ने
     अघिल्लो चरणमा सान्त्वना प्लेअफ खेल्ने

नतिजाहरू[सम्पादन गर्नुहोस्]


१५ नोभेम्बर
१०:००
स्कोरकार्ड
डेनमार्क 
७९ (१९.४ ओभर)
v  नेपाल
८०/५ (१३.१ ओभर)
नेपाल ५ विकेटले विजयी
आइसिसी ग्लोबल क्रिकेट एकेडेमी, दुबई
अम्पायरहरू: क्रिस ग्याफेनी (न्युजिल्यान्ड) र सारिका प्रसाद (सिंगापुर)
प्लेयर अफ दि म्याच: पारस खड्का (नेपाल)
हमिद साह १८ (२४)
सागर पुन ३/१२ (३ ओभर)
पारस खड्का ४८ (३४)
कामरान महमुद २/४ (१.१ ओभर)
  • डेनमार्कले टस जितेर ब्याटिङ रोज्यो

१५ नोभेम्बर
१०:००
स्कोरकार्ड
बर्मुडा 
१४९/७ (२० ओभर)
v  स्कटल्यान्ड
१३१ (१९.५ ओभर)
बर्मुडा १८ रनले विजयी
सारजहा क्रिकेट मैदान, सारजहा
अम्पायरहरू: बुद्धि प्रधान (नेपाल) र जोन वार्ड (अस्ट्रेलिया)
प्लेयर अफ दि म्याच: डियोन स्टोभेल (बर्मुडा)
डियोन स्टोभेल २९ (२०)
गर्डन गौडी २/१६ (३ ओभर)
काइल कोट्जर ३७ (३९)
ज्याकोबी रोबिन्सन ३/८ (२ ओभर)
  • बर्मुडाले टस जितेर ब्याटिङ रोज्यो

१५ नोभेम्बर
१४:००
स्कोरकार्ड
अफगानिस्तान 
९० (१९.१ ओभर)
v  नेदरल्यान्ड
९२/३ (१२.५ ओभर)
नेदरल्यान्ड ७ विकेटले विजयी
सारजहा क्रिकेट मैदान, सारजहा
अम्पायरहरू: मार्क हथन (आयरल्यान्ड) र एस रवी (भारत)
प्लेयर अफ दि म्याच: पिटर बरेन (नेदरल्यान्ड)
मोहम्मद सहजाद २० (२५)
मुदासर बुखारी २/७ (३.१ ओभर)
पिटर बरेन ३८ * (१५)
मोहम्मद नाबी २/१८ (२ ओभर)
  • अफगानिस्तानले टस जितेर ब्याटिङ रोज्यो
  • डेब्यू: बेन कुपर (नेदरल्यान्ड)

१५ नोभेम्बर
१४:००
स्कोरकार्ड
केन्या 
१७६/५ (२० ओभर)
v  पपुवा न्युगिनी
१७७/६ (१७.४ ओभर)
पपुवा न्युगिनी ४ विकेटले विजयी
आइसिसी ग्लोबल क्रिकेट एकेडेमी, दुबई
अम्पायरहरू: एड्रियन होल्डस्टक (दक्षिण अफ्रिका) र जोएल विल्सन (वेस्ट इन्डिज)
प्लेयर अफ दि म्याच: गेरिन्ट जोन्स (पपुवा न्युगिनी)
कलिन्स अबुया ५३* (४०)
क्रिस अमिनी २/३१ (४ ओभर)
किल पाल ४६ (३०)
एलिजह अतिनो २/१९ (२.४ ओभर)
  • केन्याले टस जितेर ब्याटिङ रोज्यो

१६ नोभेम्बर
१०:००
स्कोरकार्ड
डेनमार्क 
१११/८ (२० ओभर)
v  बर्मुडा
११२/१ (१६.२ ओभर)
बर्मुडा ९ विकेटले विजयी
आइसिसी ग्लोबल क्रिकेट एकेडेमी, दुबई
अम्पायरहरू: सारिका प्रसाद (सिंगापुर) र एस रवी (भारत)
प्लेयर अफ दि म्याच: ट्रे मान्द्रेस (बर्मुडा)
हमिद साह ३१ (३०)
डेरिक ब्राङ्रम्यान ३/२९ (४ ओभर)
ट्रे मान्द्रेस ४५* (४८)
बसिर साह ०/५ (२ ओभर)
  • डेनमार्कले टस जितेर ब्याटिङ रोज्यो

१६ नोभेम्बर
१४:००
स्कोरकार्ड
अफगानिस्तान 
१७१/६ (२० ओभर)
v  स्कटल्यान्ड
१५४/६ (२० ओभर)
अफगानिस्तान १७ रनले विजयी
सारजहा क्रिकेट मैदान, सारजहा
अम्पायरहरू: क्रिस ग्याफेनी (न्युजिल्यान्ड) र एड्रियन होल्डस्टक (दक्षिण अफ्रिका)
प्लेयर अफ दि म्याच: दौलत जद्रान (अफगानिस्तान)
मोहम्मद नाबी ४६ (२९)
इयान वार्डल ३/४० (४ ओभर)
क्यालम म्याकलिअड ५६ (४७)
सपुर जद्रान २/३० (४ ओभर)
  • अफगानिस्तानले टस जितेर ब्याटिङ रोज्यो
  • डेब्यू: रोबर्ट टाइलर (स्कटल्यान्ड)

१६ नोभेम्बर
१४:००
स्कोरकार्ड
पपुवा न्युगिनी 
१९३/३ (२० ओभर)
v  नेदरल्यान्ड
१४१/९ (२० ओभर)
पपुवा न्युगिनी ५२ रनले विजयी
आइसिसी ग्लोबल क्रिकेट एकेडेमी, दुबई
अम्पायरहरू: जोएल विल्सन (वेस्ट इन्डिज) र बुद्धि प्रधान (नेपाल)
प्लेयर अफ दि म्याच: टोनी उरा (पपुवा न्युगिनी)
टोनी उरा १०० (६०)
मुदासर बुखारी, पिटर बरेन १/२९ (४ ओभर)
माइकल रिपन ५०* (४०)
नर्मन भानु ३/१२ (३ ओभर)
  • नेदरल्यान्डले टस जितेर फिल्डिङ रोज्यो

१६ नोभेम्बर
१४:००
स्कोरकार्ड
केन्या 
१८२/७ (२० ओभर)
v  नेपाल
१८६/४ (१९.४ ओभर)
नेपाल ६ विकेटले विजयी
आइसिसी ग्लोबल क्रिकेट एकेडेमी, दुबई
अम्पायरहरू: जोन वार्ड (अस्ट्रेलिया) र मार्क हथन (आयरल्यान्ड)
प्लेयर अफ दि म्याच: रकेप पटेल (केन्या)
रकेप पटेल १०३ (४५)
जितेन्द्र मुखिया २/३१ (४ ओभर)
पारस खड्का ५४* (३१)
हिरेन भरैया १/२६ (३ ओभर)
  • नेपालले टस जितेर फिल्डिङ रोज्यो

१७ नोभेम्बर
१४:००
स्कोरकार्ड
बर्मुडा 
१४४/८ (२० ओभर)
v  नेदरल्यान्ड
१४५/२ (१६ ओभर)
नेदरल्यान्ड ८ विकेटले विजयी
आइसिसी ग्लोबल क्रिकेट एकेडेमी, दुबई
अम्पायरहरू: एड्रियन होल्डस्टक (दक्षिण अफ्रिका) र जोन वार्ड (अस्ट्रेलिया)
प्लेयर अफ दि म्याच: स्टेफन माइबर्घ (नेदरल्यान्ड)
जानेरियो टकर ५१ * (२५)
अहसान मलिक २/१५ (४ ओभर)
स्टेफन माइबर्घ ७८* (५३)
ज्याकोबी रोबिन्सन २/२७ (४ ओभर)
  • बर्मुडाले टस जितेर ब्याटिङ रोज्यो

१७ नोभेम्बर
१४:००
स्कोरकार्ड
पपुवा न्युगिनी 
१६७/६ (२० ओभर)
v  अफगानिस्तान
७२/४ (७ ओभर)
अफगानिस्तान ६ विकेटले विजयी (डकवर्थ लुइस मेथडका आधारमा)
सारजहा क्रिकेट मैदान, सारजहा
अम्पायरहरू: मार्क हथन (आयरल्यान्ड) र सारिका प्रसाद (सिंगापुर)
प्लेयर अफ दि म्याच: समिन्नुल्लाह सेन्वारी (अफगानिस्तान)
टोनी उरा ५६ (४९)
समिन्नुल्लाह सेन्वारी ३/२३ (४ ओभर)
मोहम्मद नाबी ३६* (२२)
नर्मन भानु १/५ (१ ओभर)
  • पपुवा न्युगिनीले टस जितेर ब्याटिङ रोज्यो
  • अफगानिस्तानको लक्ष्य ७ ओभरमा ६९ रन पुगेको थियो ।

१८ नोभेम्बर
१०:००
स्कोरकार्ड
डेनमार्क 
८४/८ (२० ओभर)
v  केन्या
८५/२ (९.१ ओभर)
केन्या ८ विकेटले विजयी
आइसिसी ग्लोबल क्रिकेट एकेडेमी, दुबई
अम्पायरहरू: क्रिस ग्याफेनी (न्युजिल्यान्ड) र बुद्धि प्रधान (नेपाल)
प्लेयर अफ दि म्याच: नेहेमिह ओधिअम्बो (केन्या)
माइकल पेडर्सन २१ (३८)
नेहेमिह ओधिअम्बो ३/१५ (४ ओभर)
स्टिभ तिकोलो ४८* (३०)
कामरान महमुद १/५ (१.१ ओभर)
  • डेनमार्कले टस जितेर ब्याटिङ रोज्यो

१९ नोभेम्बर
१०:००
स्कोरकार्ड
डेनमार्क 
१०९/८ (२० ओभर)
v  नेदरल्यान्ड
११०/३ (१०.४ ओभर)
नेदरल्यान्ड ७ विकेटले विजयी
आइसिसी ग्लोबल क्रिकेट एकेडेमी, दुबई
अम्पायरहरू: जोन वार्ड (अस्ट्रेलिया) र जोएल विल्सन (वेस्ट इन्डिज)
प्लेयर अफ दि म्याच: अहसान मलिक (नेदरल्यान्ड)
कामरान महमुद ४१ (३१)
अहसान मलिक ४/१० (४ ओभर)
स्टेफन माइबर्घ ५४* (३२)
माइकल पेडर्सन १/१८ (२ ओभर)
  • डेनमार्कले टस जितेर ब्याटिङ रोज्यो

१९ नोभेम्बर
१४:००
स्कोरकार्ड
केन्या 
१८३/७ (२० ओभर)
v  स्कटल्यान्ड
९१ (१३.२ ओभर)
केन्या ९२ रनले विजयी
आइसिसी ग्लोबल क्रिकेट एकेडेमी, दुबई
अम्पायरहरू: एड्रियन होल्डस्टक (दक्षिण अफ्रिका) र एस रवी (भारत)
प्लेयर अफ दि म्याच: रघेब अगा (केन्या)
रघेब अगा ५२* (२५)
मजिद हक २/२१ (४ ओभर)
डेभिड मर्फी २० (२१)
स्टिभ तिकोलो ४/२ (१.२ ओभर)
  • केन्याले टस जितेर ब्याटिङ रोज्यो

१९ नोभेम्बर
१४:००
स्कोरकार्ड
पपुवा न्युगिनी 
१४०/६ (२० ओभर)
v  नेपाल
१४१/३ (१८.२ ओभर)
नेपाल ७ विकेटले विजयी
सारजहा क्रिकेट मैदान, सारजहा
अम्पायरहरू: क्रिस ग्याफेनी (न्युजिल्यान्ड) र सारिका प्रसाद (सिंगापुर)
प्लेयर अफ दि म्याच: विनोद भण्डारी (नेपाल)
गेरिन्ट जोन्स ५५ (५३)
पारस खड्का ३/२२ (४ ओभर)
विनोद भण्डारी ५१ * (२३)
क्रिस अमिनी १/३० (३.२ ओभर)
  • पपुवा न्युगिनीले टस जितेर ब्याटिङ रोज्यो

२० नोभेम्बर
१०:००
स्कोरकार्ड
बर्मुडा 
१०१ (१८.१ ओभर)
v  अफगानिस्तान
१०४/२ (९.५ ओभर)
अफगानिस्तान ८ विकेटले विजयी
आइसिसी ग्लोबल क्रिकेट एकेडेमी, दुबई
अम्पायरहरू: मार्क हथन (आयरल्यान्ड) र सर्फुडोउला (बङ्गलादेश)
प्लेयर अफ दि म्याच: मोहम्मद सहजाद (अफगानिस्तान)
लियोनल क्यान २८ (२३)
समिन्नुल्लाह सेन्वारी ३/२० (४ ओभर)
मोहम्मद सहजाद ६०* (३६)
जानेरियो टकर १/१६ (१.५ ओभर)
  • अफगानिस्तानले टस जितेर फिल्डिङ रोज्यो

२० नोभेम्बर
१४:००
स्कोरकार्ड
नेपाल 
१०७/६ (२० ओभर)
v  नेदरल्यान्ड
११०/५ (१६.२ ओभर)
नेदरल्यान्ड ५ विकेटले विजयी
सारजहा क्रिकेट मैदान, सारजहा
अम्पायरहरू: एड्रियन होल्डस्टक (दक्षिण अफ्रिका) र सारिका प्रसाद (सिंगापुर)
प्लेयर अफ दि म्याच: मुदासर बुखारी (नेदरल्यान्ड)
ज्ञानेन्द्र मल्ल ४४ (५५)
मुदासर बुखारी ३/१५ (४ ओभर)
स्टेफन माइबर्घ ३१ (२०)
बसन्त रेग्मी ३/१२ (४ ओभर)
  • नेदरल्यान्डले टस जितेर फिल्डिङ रोज्यो

२१ नोभेम्बर
१०:००
स्कोरकार्ड
डेनमार्क 
१४५/३ (२० ओभर)
v  अफगानिस्तान
१४६/८ (१५.३ ओभर)
अफगानिस्तान २ विकेटले विजयी
आइसिसी ग्लोबल क्रिकेट एकेडेमी, दुबई
अम्पायरहरू: बुद्धि प्रधान (नेपाल) र जोन वार्ड (अस्ट्रेलिया)
प्लेयर अफ दि म्याच: नाजिबुल्लाह जद्रान (अफगानिस्तान)
कार्स्टन पेडर्सन ३६ (३५)
समिन्नुल्लाह सेन्वारी १/१९ (४ ओभर)
नाजिबुल्लाह जद्रान ६१ (३४)
बसिर साह ३/३४ (४ ओभर)
  • अफगानिस्तानले टस जितेर फिल्डिङ रोज्यो

२१ नोभेम्बर
१४:००
स्कोरकार्ड
बर्मुडा 
१२४/७ (१८ ओभर)
v  केन्या
१२५/३ (११.२ ओभर)
केन्या ७ विकेटले विजयी
आइसिसी ग्लोबल क्रिकेट एकेडेमी, दुबई
अम्पायरहरू: एड्रियन होल्डस्टक (दक्षिण अफ्रिका) र सर्फुडोउला (बङ्गलादेश)
प्लेयर अफ दि म्याच: स्टिभ तिकोलो (केन्या)
डेभिड हेम्प ३०* (३३)
सेम ङोचे २/६ (४ ओभर)
स्टिभ तिकोलो ५४* (३६)
ज्याकोबी रोबिन्सन १/१३ (२ ओभर)
  • केन्याले टस जितेर फिल्डिङ रोज्यो
  • वर्षाका कारण खेल १८ ओभरमा छोट्याइएको

२२ नोभेम्बर
१०:००
स्कोरकार्ड
स्कटल्यान्ड 
१६५/४ (२० ओभर)
v  नेदरल्यान्ड
१५०/६ (२० ओभर)
स्कटल्यान्ड १५ रनले विजयी
आइसिसी ग्लोबल क्रिकेट एकेडेमी, दुबई
अम्पायरहरू: मार्क हथन (आयरल्यान्ड) र एस रवी (भारत)
म्याट मचान ६७ * (४६)
माइकल स्वार्ट १/१९ (४ ओभर)
वेस्ली बारेसी ७०* (४९)
मजिद हक ३/२० (४ ओभर)
  • नेदरल्यान्डले टस जितेर फिल्डिङ रोज्यो

२२ नोभेम्बर
१०:००
स्कोरकार्ड
डेनमार्क 
v  पपुवा न्युगिनी
एक बल पनि नफाली खेल रद्द भएको
सारजहा क्रिकेट मैदान, सारजहा
अम्पायरहरू: बुद्धि प्रधान (नेपाल) र सर्फुडोउला (बङ्गलादेश)
  • वर्षाका कारण खेल रद्द

२२ नोभेम्बर
१४:००
स्कोरकार्ड
नेपाल 
७३/३ (७ ओभर)
v  अफगानिस्तान
७८/१ (६.२ ओभर)
अफगानिस्तान ९ विकेटले विजयी
सारजहा क्रिकेट मैदान, सारजहा
अम्पायरहरू: जोन वार्ड (अस्ट्रेलिया) र जोएल विल्सन (वेस्ट इन्डिज)
ज्ञानेन्द्र मल्ल २३* (९)
मिरवैस असरफ २/१३ (२ ओभर)
मोहम्मद सहजाद ४३* (22)
पारस खड्का १/९ (१ ओभर)
  • अफगानिस्तानले टस जितेर फिल्डिङ रोज्यो
  • वषार्का कारण खेल ७ ओभरमा छोट्याइएको

२३ नोभेम्बर
१०:००
स्कोरकार्ड
नेदरल्यान्ड 
१३०/७ (२० ओभर)
v  केन्या
१०१/९ (२० ओभर)
नेदरल्यान्ड २९ रनले विजयी
आइसिसी ग्लोबल क्रिकेट एकेडेमी, दुबई
अम्पायरहरू: एड्रियन होल्डस्टक (दक्षिण अफ्रिका) र सारिका प्रसाद (सिंगापुर)
प्लेयर अफ दि म्याच: मुदासर बुखारी (नेदरल्यान्ड)
माइकल स्वार्ट ४४ (३७)
थोमस ओदोयो ३/१७ (४ ओभर)
सेम ङोचे ३८ (२८)
मुदासर बुखारी ३/१४ (४ ओभर)
  • नेदरल्यान्डले टस जितेर ब्याटिङ रोज्यो

२३ नोभेम्बर
१४:००
स्कोरकार्ड
नेपाल 
१४८/८ (२० ओभर)
v  बर्मुडा
१२७ (१९.२ ओभर)
नेपाल २१ रनले विजयी
आइसिसी ग्लोबल क्रिकेट एकेडेमी, दुबई
अम्पायरहरू: एड्रियन होल्डस्टक (दक्षिण अफ्रिका) र एस रवी (भारत)
प्लेयर अफ दि म्याच: जितेन्द्र मुखिया (नेपाल)
ज्ञानेन्द्र मल्ल ३९ (२२)
कमल बसिर २/१६ (२ ओभर)
जानेरियो टकर ४८ (३१)
जितेन्द्र मुखिया ३/२५ (३.२ ओभर)
  • बर्मुडाले टस जितेर फिल्डिङ रोज्यो

२४ नोभेम्बर
१०:००
स्कोरकार्ड
स्कटल्यान्ड 
२०५/३ (२० ओभर)
v  डेनमार्क
१३०/६ (२० ओभर)
स्कटल्यान्ड ७५ रनले विजयी
आइसिसी ग्लोबल क्रिकेट एकेडेमी, दुबई
अम्पायरहरू: एड्रियन होल्डस्टक (दक्षिण अफ्रिका) र एस रवी (भारत)
प्लेयर अफ दि म्याच: म्याट मचान (स्कटल्यान्ड)
म्याट मचान ९०* (५५)
बसिर साह १/२८ (४ ओभर)
कार्स्टन पेडर्सन ४३ (४८)
निल कार्टर १/९ (४ ओभर)
  • स्कटल्यान्डले टस जितेर ब्याटिङ रोज्यो

२४ नोभेम्बर
१४:००
स्कोरकार्ड
अफगानिस्तान 
१४८/९ (२० ओभर)
v  केन्या
११४ (१८.२ ओभर)
अफगानिस्तान ३४ रनले विजयी
सारजहा क्रिकेट मैदान, सारजहा
अम्पायरहरू: बुद्धि प्रधान (नेपाल) र सारिका प्रसाद (सिंगापुर)
प्लेयर अफ दि म्याच: समिन्नुल्लाह सेन्वारी (अफगानिस्तान)
नुरअली जद्रान ५० (४८)
डन्क्यान अल्लान २/८ (२ ओभर)
रकेप पटेल ५२ (३८)
समिन्नुल्लाह सेन्वारी ५/१३ (४ ओभर)
  • अफगानिस्तानले टस जितेर ब्याटिङ रोज्यो

२४ नोभेम्बर
१४:००
स्कोरकार्ड
पपुवा न्युगिनी 
१६८/५ (२० ओभर)
v  बर्मुडा
१४३/९ (२० ओभर)
पपुवा न्युगिनी २५ रनले विजयी
आइसिसी ग्लोबल क्रिकेट एकेडेमी, दुबई
अम्पायरहरू: मार्क हथन (आयरल्यान्ड) र जोएल विल्सन (वेस्ट इन्डिज)
प्लेयर अफ दि म्याच: महुरू दै (पपुवा न्युगिनी)
महुरू दै ६४* (४२)
मलाची जोन्स २/२८ (४ ओभर)
डेभिड हेम्प ६४ (४९)
विली ग्याभेरा ३/१७ (४ ओभर)
  • पपुवा न्युगिनीले टस जितेर ब्याटिङ रोज्यो

सान्त्वना प्लेअफहरू[सम्पादन गर्नुहोस्]

खेल तालिका तथा नतिजाहरू[सम्पादन गर्नुहोस्]

२६ नोभेम्बर
१०:००
स्कोरकार्ड
संयुक्त राज्य अमेरिका 
१४५/७ (२० ओभर)
v  डेनमार्क
१२४/९ (२० ओभर)
अमेरिका २१ रनले विजयी
सारजहा क्रिकेट मैदान, सारजहा
अम्पायरहरू: मार्क हथन (आयरल्यान्ड) र डेरेक वाकर (न्युजिल्यान्ड)
प्लेयर अफ दि म्याच: दानियल अहमद (अमेरिका)
अकिम डड्सन ४१ (२६)
हमिद साह ३/२० (४ ओभर)
कार्स्टन पेडर्सन ४२* (५०)
दानियल अहमद ५/१८ (४ ओभर)
  • डेनमार्कले टस जितेर फिल्डिङ रोज्यो

२६ नोभेम्बर
१०:००
स्कोरकार्ड
युगान्डा 
१३४/७ (२० ओभर)
v  बर्मुडा
१२३/४ (२० ओभर)
युगान्डा ११ रनले विजयी
आइसिसी ग्लोबल क्रिकेट एकेडेमी, दुबई
अम्पायरहरू: सर्फुडोउला (बङ्गलादेश) र सोजाब राजा (पाकिस्तान)
प्लेयर अफ दि म्याच: हम्जा सलेह (युगान्डा)
हम्जा सलेह ४५ (४५)
कमउ लेभरक २/२४ (४ ओभर)
डेभिड हेम्प ५३ (५५)
ब्रायन मसाबा २/३४ (३ ओभर)
  • युगान्डाले टस जितेर ब्याटिङ रोज्यो

२६ नोभेम्बर
१४:००
स्कोरकार्ड
केन्या 
१४६/७ (२० ओभर)
v  क्यानडा
१२५ (१९.२ ओभर)
केन्या २१ रनले विजयी
सारजहा क्रिकेट मैदान, सारजहा
अम्पायरहरू: सारिका प्रसाद (सिंगापुर) र डेरेक वाकर (न्युजिल्यान्ड)
प्लेयर अफ दि म्याच: स्टिभ तिकोलो (केन्या)
स्टिभ तिकोलो ४० (२३)
रजाउर रहमान २/१६ (४ ओभर)
आशिश बगाई ४८ (४६)
स्टिभ तिकोलो ३/१४ (४ ओभर)
  • केन्याले टस जितेर ब्याटिङ रोज्यो

५औं स्थानका लागि प्लेअफ[सम्पादन गर्नुहोस्]

ब्राकेट[सम्पादन गर्नुहोस्]

  क्वार्टरफाइनल     सेमिफाइनल     ५औं स्थानका लागि प्लेअफ
                           
        A2   हङकङ* १३७/९  
  A4   नामिबिया १२०     B5   पपुवा न्युगिनी १०८    
  B5   पपुवा न्युगिनी १४५/४         A2   हङकङ १२१/७
      B2   नेदरल्यान्ड १२४/३
        B2   नेदरल्यान्ड* १४९/२    
  B4   स्कटल्यान्ड १२६/३     B4   स्कटल्यान्ड १४७/६   ७औं स्थानका लागि प्लेअफ
  A5   इटाली १२५/८   B5   पपुवा न्युगिनी १४३/५
  B4   स्कटल्यान्ड १४६/५
  • * पहिलो स्थानको प्लेअफ क्वार्टरफाइनलमा खेल्न पाउने टिम
  • २०१४ को आइसिसी वर्ल्ड टि-ट्वान्टीका लागि छनौट भएका टिमहरू

नतिजाहरू[सम्पादन गर्नुहोस्]

क्वार्टरफाइनल
२७ नोभेम्बर
१०:००
स्कोरकार्ड
पपुवा न्युगिनी 
१४५/४ (२० ओभर)
v  नामिबिया
१२० (१८.१ ओभर)
पपुवा न्युगिनी २५ रनले विजयी
जायेद स्पोर्ट्स सिटी स्टेडियम, अबुधाबी
अम्पायरहरू: इयान रामेज (स्कटल्यान्ड) र एस रवी (भारत)
प्लेयर अफ दि म्याच: पिपी रहो (पपुवा न्युगिनी)
गेरिन्ट जोन्स ३६ (३३)
बर्नार्ड स्कोल्ज २/२२ (४ ओभर)
क्राइग विलियम्स ४२ (३७)
पिपी रहो ३/१० (३ ओभर)
  • नामिबियाले टस जितेर फिल्डिङ रोज्यो

२७ नोभेम्बर
१०:००
स्कोरकार्ड
इटाली 
१२५/८ (२० ओभर)
v  स्कटल्यान्ड
१२६/३ (१७.३ ओभर)
स्कटल्यान्ड ७ विकेटले विजयी
जायेद स्पोर्ट्स सिटी स्टेडियम, अबुधाबी
अम्पायरहरू: एड्रियन होल्डस्टक (दक्षिण अफ्रिका) र जोन वार्ड (अस्ट्रेलिया)
प्लेयर अफ दि म्याच: क्यालम म्याकलिअड (स्कटल्यान्ड)
एन्डी नर्थकट ४६* (५४)
सफ्यान सरिफ २/१९ (३ ओभर)
क्यालम म्याकलिअड ५६ (४५)
कार्ल स्यान्ड्री २/३० (४ ओभर)
  • इटालीले टस जितेर ब्याटिङ रोज्यो
सेमिफाइनल
२८ नोभेम्बर
१०:००
स्कोरकार्ड
पपुवा न्युगिनी 
१३७/९ (२० ओभर)
v  हङकङ
१०८ (१९.१ ओभर)
हङकङ २९ रनले विजयी
सेख जायेद स्टेडियम, अबुधाबी
अम्पायरहरू: माइकल गघ (बेलायत) र एस रवी (भारत)
प्लेयर अफ दि म्याच: बाबर हयात (हङकङ)
बाबर हयात ४८ (४७)
पिपी रहो ३/२२ (४ ओभर)
चार्ल्स अमिनी ३० (२४)
मुनिर दर ३/२६ (३.१ ओभर)
  • हङकङले टस जितेर ब्याटिङ रोज्यो।

२८ नोभेम्बर
१४:००
स्कोरकार्ड
स्कटल्यान्ड 
१४७/६ (२० ओभर)
v  नेदरल्यान्ड
१४९/२ (१७.५ ओभर)
नेदरल्यान्ड ८ विकेटले विजयी
सेख जायेद स्टेडियम, अबुधाबी
अम्पायरहरू: स्टिभ डेभिस (अस्ट्रेलिया) र रान्मोर मार्टिनेज (श्रीलङ्का)
प्लेयर अफ दि म्याच: वेस्ली बारेसी (नेदरल्यान्ड)
म्याट मचान ६१ (५३)
अहसान जमिल २/२४ (४ ओभर)
वेस्ली बारेसी ७५* (४७)
निल कार्टर १/१९ (३ ओभर)
  • स्कटल्यान्डले टस जितेर ब्याटिङ रोज्यो।
फाइनल
२८ नोभेम्बर
१०:००
स्कोरकार्ड
नामिबिया 
१३०/९ (२० ओभर)
v  इटाली
१०५ (१९।४ ओभर)
इटाली २५ रनले विजयी
जायेद स्पोर्ट्स सिटी स्टेडियम, अबुधाबी
अम्पायरहरू: ग्रेगरी ब्राथवेट (वेस्ट इन्डिज) र चेट्टिथोडी समसुद्दिन (भारत)
प्लेयर अफ दि म्याच: कार्ल स्यान्ड्री (इटाली)
कार्ल स्यान्ड्री ३४ (३५)
बर्नर्ड स्कोल्ज २/१४ (४ ओभर)
गर्हर्ड इरास्मस २८* (३३)
ग्यारेथ बर्ग ३/१२ (३.४ ओभर)
  • इटालीले टस जितेर ब्याटिङ रोज्यो।

२९ नोभेम्बर
१०:००
स्कोरकार्ड
पपुवा न्युगिनी 
१४३/५ (२० ओभर)
v  स्कटल्यान्ड
१४६/५ (२० ओभर)
स्कटल्यान्ड ५ विकेटले विजयी
जायेद स्पोर्ट्स सिटी स्टेडियम, अबुधाबी
अम्पायरहरू: ग्रेगरी ब्राथवेट (वेस्ट इन्डिज) र जोन वार्ड (अस्ट्रेलिया)
प्लेयर अफ दि म्याच: रिची बेरिङ्टन (स्कटल्यान्ड)
ज्याक भार ३५* (२४)
मजिद हक ३/२५ (४ ओभर)
रिची बेरिङ्टन ७० * (५५)
नर्मन भानु २/२५ (४ ओभर)
  • पपुवा न्युगिनीले टस जितेर ब्याटिङ रोज्यो।

२९ नोभेम्बर
१४:००
स्कोरकार्ड
हङकङ 
१२१/७ (२० ओभर)
v  नेदरल्यान्ड
१२४/३ (१८.४ ओभर)
नेदरल्यान्ड ७ विकेटले विजयी
जायेद स्पोर्ट्स सिटी स्टेडियम, अबुधाबी
अम्पायरहरू: एड्रियन होल्डस्टक (दक्षिण अफ्रिका) र इयान रामेज (स्कटल्यान्ड)
प्लेयर अफ दि म्याच: बेन कुपर
बाबर हयात ४६ (३६)
भिभियन किङ्मा ३/२२ (४ ओभर)
बेन कुपर ४२ (२२)
निजाकत खान ३/१० (३ ओभर)
  • हङकङले टस जितेर ब्याटिङ रोज्यो।

पहिलो स्थानका लागि प्लेअफ[सम्पादन गर्नुहोस्]

ब्राकेट[सम्पादन गर्नुहोस्]

  क्वार्टरफाइनल     सेमिफाइनल     फाइनल
                           
        B1   अफगानिस्तान ९६/३  
  A2   हङकङ १४३/८     B3   नेपाल ९०/८    
  B3   नेपाल १४४/५         B1   अफगानिस्तान १५७
      A1   आयरल्यान्ड २२५/७
        A1   आयरल्यान्ड १४७/८    
  B2   नेदरल्यान्ड १०७/९     A3  

 संयुक्त अरब इमिरेट्स

८५   तेस्रो स्थानका लागि प्लेअफ
  A3  

 संयुक्त अरब इमिरेट्स

११७/८   B3   नेपाल १३३/५
  A3   संयुक्त अरब इमिरेट्स १३१/५

सन् २०१४ को आइसिसी वर्ल्ड टि-ट्वान्टीका लागि छनौट भएका टिमहरू

नतिजाहरू[सम्पादन गर्नुहोस्]

क्वार्टरफाइनल
२७ नोभेम्बर
१०:००
स्कोरकार्ड
हङकङ 
१४३/८ (२० ओभर)
v  नेपाल
१४४/५ (२० ओभर)
नेपाल ५ विकेटले विजयी
सेख जायेद स्टेडियम, अबुधाबी
अम्पायरहरू: स्टिभ डेभिस (अस्ट्रेलिया) र जोएल विल्सन (वेस्ट इन्डिज)
प्लेयर अफ दि म्याच: पारस खड्का (नेपाल)
तन्विर अफ्जल २५ (१४)
जितेन्द्र मुखिया ३/३२ (४ ओभर)
पारस खड्का ४६ (३९)
एजाज खान १/१४ (२ ओभर)
  • नेपालले टस जितेर फिल्डिङ रोज्यो

२७ नोभेम्बर
१४:००
स्कोरकार्ड
संयुक्त अरब इमिरेट्स 
११७/८ (२० ओभर)
v  नेदरल्यान्ड
१०७/९ (२० ओभर)
युएई १० विकेटले विजयी
सेख जायेद स्टेडियम, अबुधाबी
अम्पायरहरू: माइकल गघ (बेलायत) र रान्मोर मार्टिनेज (श्रीलङ्का)
प्लेयर अफ दि म्याच: सदिप सिल्भा (युएई)
खुर्राम खान ३२ (२४)
अहसान मलिक ४/१७ (४ ओभर)
एरिक स्वार्जिन्स्की २३ (२२)
नासिर अजिज ३/२१ (४ ओभर)
  • युएईले टस जितेर ब्याटिङ रोज्यो
सेमिफाइनल
२९ नोभेम्बर
१४:००
स्कोरकार्ड
नेपाल 
९०/८ (२० ओभर)
v  अफगानिस्तान
९६/३ (१४.२ ओभर)
अफगानिस्तान ७ विकेटले विजयी
सेख जायेद स्टेडियम, अबुधाबी
अम्पायरहरू: एस रवी (भारत) र जोएल विल्सन (वेस्ट इन्डिज)
प्लेयर अफ दि म्याच: समिन्नुल्लाह सेन्वारी (अफगानिस्तान)
शरद भेसवाकर २७* (२८)
समिन्नुल्लाह सेन्वारी ३/१९ (४ ओभर)
नवरोज मङ्गल ४८ (३४)
अविनाश कर्ण २/१७ (३ ओभर)
  • अफगानिस्तानले टस जितेर फिल्डिङ रोज्यो।

२९ नोभेम्बर
१८:०० (डे-नाइट)
स्कोरकार्ड
आयरल्यान्ड 
१४७/७ (२० ओभर)
v  संयुक्त अरब इमिरेट्स
८५ (१७.४ ओभर)
आयरल्यान्ड ६२ रनले विजयी
सेख जायेद स्टेडियम, अबुधाबी
अम्पायरहरू: माइकल गघ (बेलायत) र रान्मोर मार्टिनेज (श्रीलङ्का)
प्लेयर अफ दि म्याच: म्याक्स सोरेन्सेन (आयरल्यान्ड)
ट्रेन्ट जोन्स्टन ३५ (१८)
मन्जुला गुरुग ३/२१ (४ ओभर)
अम्जद जावेद १९ (२४)
म्याक्स सोरेन्सेन ४/१५ (४ ओभर)
  • आयरल्यान्डले टस जितेर ब्याटिङ रोज्यो।
फाइनल
३० नोभेम्बर
१४:००
स्कोरकार्ड
संयुक्त अरब इमिरेट्स 
१३१/५ (२० ओभर)
v  नेपाल
१३३/५ (१९.२ ओभर)
नेपाल ५ विकेटले विजयी
सेख जायेद स्टेडियम, अबुधाबी
अम्पायरहरू: रान्मोर मार्टिनेज (श्रीलङ्का) र जोएल विल्सन (वेस्ट इन्डिज)
प्लेयर अफ दि म्याच: समिन्नुल्लाह सेन्वारी (अफगानिस्तान)
अब्दुल सकुर २८ (३९)
बसन्त रेग्मी ४/१६ (४ ओभर)
शरद भेसवाकर ४३* (२९)
कामरान सजाद २/२२ (४ ओभर)
  • नेपालले टस जितेर फिल्डिङ रोज्यो ।

३० नोभेम्बर
१८:०० (डे-नाइट)
स्कोरकार्ड
आयरल्यान्ड 
२२५/७ (२० ओभर)
v  अफगानिस्तान
१५७ (१८.५ ओभर)
आयरल्यान्ड ६८ रनले विजयी
सेख जायेद स्टेडियम, अबुधाबी
अम्पायरहरू: माइकल गघ (बेलायत) र एस रवी (भारत)
प्लेयर अफ दि म्याच: ट्रेन्ट जोन्स्टन (आयरल्यान्ड)
पाउल स्टिर्लिङ ७६ (४३)
हम्जा होतक ३/३९ (४ ओभर)
गुलाबदिन नैब ४३ (१९)
ट्रेन्ट जोन्स्टन ३/३४ (४ ओभर)
  • आयरल्यान्डले टस जितेर ब्याटिङ रोज्यो.
  • जेम्स स्यननले अन्तर्राष्ट्रिय टि-ट्वान्टीमा डेब्यू (आयरल्यान्ड)

अन्तिम नतिजा[सम्पादन गर्नुहोस्]

स्थान टिम
प्रथम  आयरल्यान्ड
द्वितीय  अफगानिस्तान
तृतीय  नेपाल
चौथा  संयुक्त अरब इमिरेट्स
पाँचौं  नेदरल्यान्ड
छैठौं  हङकङ
सातौँ  स्कटल्यान्ड
आठौँ  पपुवा न्युगिनी
नवौँ  इटाली
दसौं  नामिबिया
११औं  केन्या
१२औं  क्यानडा
१३औं  युगान्डा
१४औं  बर्मुडा
१५औं  संयुक्त राज्य अमेरिका
१६औं  डेनमार्क

     २०१४ को आइसिसी वर्ल्ड टि-ट्वान्टीका लागि छनौट भएका टिमहरू।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "ICC World Twenty20 Qualifier 2013 schedule announced"  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०२-२२ मिति
  2. "UAE to host ICC qualifiers in November", Cricinfo (ESPN), ८ अगस्ट २०१३, अन्तिम पहुँच १० अगस्ट २०१३ 
  3. ३.० ३.१ "America Wins ICC America Division 1 Championship" [dead link]
  4. ४.० ४.१ "Kenya wins title, Uganda qualifies" [dead link]
  5. ५.० ५.१ "Nepal, Hong Kong seal ICC World T20 Qualifier berths" [dead link]
  6. "Match officials", ICC, अन्तिम पहुँच २८ नोभेम्बर २०१३ 
  7. ७.० ७.१ "ICC World Twenty20 Qualifier, 2013/14 / Points table", Cricinfo, ESPN।