उत्कृष्ट फिफा फुटबल अवार्ड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
उत्कृष्ट फिफा फुटबल अवार्ड
[[File:|40px|alt=]] २०१७ उत्कृष्ट फिफा फुटबल अवार्ड
स्थानजुरिच,स्वीजल्याण्ड
प्रथम पुरस्कृत९ जनवरी २०१७ (2017-01-09)
वेबसाइटFIFA

उत्कृष्ट फिफा फुटबल अवार्ड (The Best FIFA Football Awards) एक फिफाले प्रदान गर्ने सर्वाधिक ठूलो र महत्त्वपूर्ण फुटबल अवार्ड हो।जसको सुरूवाट २०१६बाट भएको थियो।[१]

९ जनवरी २०१७ मा यो अवार्डको पहिलो संस्करण वितरण गरिएको थियो।[२][३][४]

विजेताहरू[सम्पादन गर्नुहोस्]

उत्कृष्ट पुरूष खेलाडीहरू[सम्पादन गर्नुहोस्]

वर्ष बरियता खेलाडी टिम
उत्कृष्ट फिफा फुटबल अवार्ड २०१६ पहिलो पोर्तगाल किष्टियानो रोनाल्डो स्पेन रियल म्याड्रिड
दोस्रो अर्जेन्टिना लियोनेल मेस्सी स्पेन एफसी बार्सिलोना
तेस्रो फ्रान्स एन्टोनी ग्रीजम्यान स्पेन एथलेटिको म्याड्रिड
उत्कृष्ट फिफा फुटबल अवार्ड २०१६ पहिलो पोर्तगाल किष्टियानो रोनाल्डो स्पेन रियल म्याड्रिड
दोस्रो अर्जेन्टिना लियोनेल मेस्सी स्पेन एफसी बार्सिलोना
तेस्रो ब्राजिल नेयमार स्पेन एफसी बार्सिलोना
फ्रान्स पेरिस सेन्ट जर्मेन

उत्कृष्ट फिफा गोलकिपर[सम्पादन गर्नुहोस्]

वर्ष बरियता खेलाडी Tटिम
२०१६ अवार्ड वितरण गरिएन
२०१७ पहिलो इटाली 'गियान्लुगी बफन

'

इटाली युभेन्टस
दोस्रो जर्मनी म्यानुअल न्युएर जर्मनी एफसी बायर्न म्युनिख
तेस्रो कोस्टारिका किलर नाभास स्पेन रियल म्याड्रिड

उत्कृष्ट फिफा महिला खेलाडी[सम्पादन गर्नुहोस्]

वर्ष बरियता खेलाडी टिम
२०१६ पहिलो संयुक्त राज्य अमेरिका कार्लि ल्लोद् संयुक्त राज्य अमेरिका होउस्टन दास
दोस्रो ब्राजिल मार्टा स्विडेन एफसी रोसेन्गर्द
तेस्रो जर्मनी मेलिनिआ बेह्रिङ्गर जर्मनी एफसी बार्यन म्युजिख (महिला)
२०१७ पहिलो नेदरल्यान्ड लिके मार्टेन्स स्विडेन एफसी रोसेन्गार्ड
स्पेन बार्सिलोना
दोस्रो संयुक्त राज्य अमेरिका कार्लि ल्लोद् संयुक्त राज्य अमेरिका होउस्टन दास
इङ्ल्यान्ड म्यान्चेस्टर सिटि
तेस्रो भेनेजुएला [डेइन कास्तेल्लस संयुक्त राज्य अमेरिका सेन्ट क्लारित ब्लु हेट

उत्कृष्ट महिला प्रशिक्षक[सम्पादन गर्नुहोस्]

उत्कृष्ट महिला प्रशिक्षक[सम्पादन गर्नुहोस्]

फिफा पुस्कार अवार्ड[सम्पादन गर्नुहोस्]

फेयर प्ले अवार्ड[सम्पादन गर्नुहोस्]

फिफा फ्यान अवार्ड[सम्पादन गर्नुहोस्]

विश्व ११[सम्पादन गर्नुहोस्]

सम्बन्धित अवार्डहरू[सम्पादन गर्नुहोस्]

स्रोत[सम्पादन गर्नुहोस्]

  1. "The Best FIFA Football Awards" 
  2. "Circular no. 1560" (pdf), FIFA.com, २१ अक्टोबर २०१६, अन्तिम पहुँच २४ अक्टोबर २०१६  वेब्याक मेसिन अभिलेखिकरण २५ अक्टोबर २०१६ मिति
  3. "Ballon d'Or vs Best FIFA Men's Player Award", Dailymail, १२ डिसेम्बर २०१६, अन्तिम पहुँच २ जनवरी २०१६ 
  4. "Ballon d'Or and Best FIFA Men's Player awards explained", Sky Sports, १२ डिसेम्बर २०१६, अन्तिम पहुँच २ जनवरी २०१६