२०१७ उत्कृष्ट फिफा फुटबल अवार्ड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
उत्कृष्ट फिफा फुटबल अवार्ड
मिति२३ अक्टोबर २०१७ (2017-10-23)
स्थानलण्डन,इंग्ल्याण्ड
वेबसाइटfifa.com

उत्कृष्ट फिफा फुटबल अवार्ड २०१७(The Best FIFA Football Awards 2017) २३ अक्टोबर २०१७ का दिन लण्डनमा वितरण गरिएको थियो। यो अवार्ड उत्कृष्ट फिफा फुटबल अवार्ड दोस्रो संस्करण हो।

उत्कृष्ट पुरूष खेलाडी[सम्पादन गर्नुहोस्]

२४ जना पुरूष फुटबल खेलाडीबाट अन्तिम तीन जना मनोनित गरी अन्तिम मतपरिणाम मार्फत क्रिस्टियानो रोनाल्डोलाई विजेता घोषण गरियको थियो ।[१][२]

क्रिष्टियानो रोनाल्डोले ४३% मत ल्याई दोस्रोपटक यो उपाधि जितेका थिए।[३][४][५]

बरिया नाम क्लब राष्ट्रिय टिम प्रतिशत
१. क्रिस्टियानो रोनाल्डो स्पेन रियल म्याड्रिड  पोर्तगाल ४३.१६%
२. लियोनेल मेस्सी स्पेन एफसी बार्सिलोना  Argentina १९.२५%
३. नेयमार फ्रान्सपेरिस सेन्ट जर्मेन एफ.सी.  ब्राजिल ६.९७%

उत्कृष्ट गोलकिपर[सम्पादन गर्नुहोस्]

बरियता खेलाडी टिम देश
इटाली गियान्लुगी बफन इटाली युभेन्टस  इटाली
जर्मनी म्यानुअल न्युएर जर्मनी एफसी बायर्न म्युनिख  जर्मनी
कोस्टारिका किलर नाभास स्पेन रियल म्याड्रिड कोस्टारिका कोस्टारिका

उत्कृष्ट महिला खेलाडी[सम्पादन गर्नुहोस्]

उत्कृष्ट महिला प्रशिक्षक[सम्पादन गर्नुहोस्]

उत्कृष्ट महिला प्रशिक्षक[सम्पादन गर्नुहोस्]

फिफा पुस्कार अवार्ड[सम्पादन गर्नुहोस्]

फेयर प्ले अवार्ड[सम्पादन गर्नुहोस्]

फिफा फ्यान अवार्ड[सम्पादन गर्नुहोस्]

विश्व ११[सम्पादन गर्नुहोस्]

स्रोत[सम्पादन गर्नुहोस्]

  1. "Who will be The Best FIFA Men’s Player 2017?", FIFA.com, १७ अगस्ट २०१७, अन्तिम पहुँच १७ अगस्ट २०१७ 
  2. "The Best FIFA Football Awards 2017 – finalists announced", FIFA.com, २२ सेप्टेम्बर २०१७, अन्तिम पहुँच २३ सेप्टेम्बर २०१७ 
  3. "Cristiano Ronaldo and Lieke Martens cap dream season at The Best FIFA Football Awards", FIFA.com, Fédération Internationale de Football Association, २३ अक्टोबर २०१७, अन्तिम पहुँच २३ अक्टोबर २०१७ 
  4. "FIFA Football Awards 2017 – Voting Results" (PDF), FIFA.com, Fédération Internationale de Football Association, २३ अक्टोबर २०१७, अन्तिम पहुँच २३ अक्टोबर २०१७  वेब्याक मेसिन अभिलेखिकरण २४ अक्टोबर २०१७ मिति
  5. "2017 FIFA Best Player Award – Results", FIFA.com, २३ अक्टोबर २०१७, अन्तिम पहुँच २४ अक्टोबर २०१७  वेब्याक मेसिन अभिलेखिकरण १५ डिसेम्बर २०१७ मिति