२०१७ उत्कृष्ट फिफा फुटबल अवार्ड

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
उत्कृष्ट फिफा फुटबल अवार्ड
मिति२३ अक्टोबर २०१७ (२०१७-१०-२३)
स्थानलण्डन,इंग्ल्याण्ड
वेबसाइटfifa.com
 < २०१६   २०१८

उत्कृष्ट फिफा फुटबल अवार्ड २०१७(The Best FIFA Football Awards 2017) २३ अक्टोबर २०१७ का दिन लण्डनमा वितरण गरिएको थियो। यो अवार्ड उत्कृष्ट फिफा फुटबल अवार्ड दोस्रो संस्करण हो।

उत्कृष्ट पुरूष खेलाडी[सम्पादन गर्ने]

२४ जना पुरूष फुटबल खेलाडीबाट अन्तिम तीन जना मनोनित गरि अन्तिम मतपरिणाम मार्फत क्रिस्टियानो रोनाल्डोलाई विजेता घोषण गरियको थियो ।[१][२]

क्रिष्टियानो रोनाल्डोले ४३% मत ल्याई दोस्रोपटक यो उपाधि जितेका थिए।[३][४][५]

बरिया नाम क्लब राष्ट्रिय टिम प्रतिशत
१. क्रिस्टियानो रोनाल्डो स्पेन रियल म्याड्रिड  पोर्चुगल ४३.१६%
२. लियोनेल मेस्सी स्पेन एफसी बार्सिलोना  Argentina १९.२५%
३. नेयमार फ्रान्सपेरिस सेन्ट जर्मेन एफ.सी.  ब्राजिल ६.९७%

उत्कृष्ट गोलकिपर[सम्पादन गर्ने]

बरियता खेलाडी टिम देश
इटाली गियान्लुगी बफन इटाली युभेन्टस  इटाली
जर्मनी म्यानुअल न्युएर जर्मनी एफसी बायर्न म्युनिख  जर्मनी
कोस्टारिका किलर नाभास स्पेन रियल म्याड्रिड कोस्टारिका कोष्टारिका

उत्कृष्ट महिला खेलाडी[सम्पादन गर्ने]

उत्कृष्ट महिला प्रशिक्षक[सम्पादन गर्ने]

उत्कृष्ट महिला प्रशिक्षक[सम्पादन गर्ने]

फिफा पुस्कार अवार्ड[सम्पादन गर्ने]

फेयर प्ले अवार्ड[सम्पादन गर्ने]

फिफा फ्यान अवार्ड[सम्पादन गर्ने]

विश्व ११[सम्पादन गर्ने]

स्रोत[सम्पादन गर्ने]

  1. "Who will be The Best FIFA Men’s Player 2017?", FIFA.com, १७ अगस्ट २०१७, अन्तिम पहुँच १७ अगस्ट २०१७ 
  2. "The Best FIFA Football Awards 2017 – finalists announced", FIFA.com, २२ सेप्टेम्बर २०१७, अन्तिम पहुँच २३ सेप्टेम्बर २०१७ 
  3. "Cristiano Ronaldo and Lieke Martens cap dream season at The Best FIFA Football Awards", FIFA.com, Fédération Internationale de Football Association, २३ अक्टोबर २०१७, अन्तिम पहुँच २३ अक्टोबर २०१७ 
  4. "FIFA Football Awards 2017 – Voting Results" (PDF), FIFA.com, Fédération Internationale de Football Association, २३ अक्टोबर २०१७, अन्तिम पहुँच २३ अक्टोबर २०१७ 
  5. "2017 FIFA Best Player Award – Results", FIFA.com, २३ अक्टोबर २०१७, अन्तिम पहुँच २४ अक्टोबर २०१७