सामग्रीमा जानुहोस्

उर्लावारी नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(उर्लावारीबाट अनुप्रेषित)
उर्लावारी नगरपालिका
उर्लावारी नगरपालिका is located in कोशी प्रदेश
उर्लावारी नगरपालिका
कोशी प्रदेशको नक्सामा उर्लावारी नगरपालिकाको अवस्थिति
उर्लावारी नगरपालिका is located in नेपाल
उर्लावारी नगरपालिका
उर्लावारी नगरपालिका (नेपाल)
निर्देशाङ्क: २६°४०′N ८७°३७′E / २६.६७°N ८७.६१°E / 26.67; 87.61निर्देशाङ्कहरू: २६°४०′N ८७°३७′E / २६.६७°N ८७.६१°E / 26.67; 87.61
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लामोरङ
स्थापित२७ फागुन २०७३
सरकार
 • नगरप्रमुखगङ्गाप्रसाद खरेल (नेकपा (एमाले))
 • उपप्रमुखमिनाकुमारी खतिवडा (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा७४.६२ किमी (२८.८१ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा७०,९०८
 • घनत्व९५०/किमी (२५००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२१
वेबसाइटआधिकारिक वेबसाइट

उर्लावारी नगरपालिका मोरङ जिल्लाका ९ नगरपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा साविकका उर्लावारी नगरपालिका, मधुमल्ला (७,८,९) राजघाट गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार उर्लावारी नगरपालिकाको कुल जनसङ्ख्या ७०,९०८ रहेको छ भने यहाँ १७,६५० घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति


बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]