पाटिगाँउ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
पाटिगाँउ
Patigaun.jpg
पाटिगाँउको आधिकारिक छाप
छाप
देश नेपाल
राज्यकोशी अञ्चल
जिल्लामोरङ
जनसङ्ख्या
 (२०६८)[१]
 • जम्मा२,१८३
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत(हरू)०२१
वेबसाइटwww.ddcmorang.gov.np

पाटीगाउँ मोरङ जिल्लामा पर्ने एक गाविस हो। यो गाविस मोरङका पहाडी गाविसमध्येको एक हो। येस गाविसमा राई, लिम्बू, मगर जातिको वाहुल्यता पाइन्छ र केही घर बस्नेत र विश्वकर्मा थर भएका परिवार पनि यहाँ भेट्न सकिन्छ।


जनसङ्ख्या[सम्पादन गर्ने]

नेपालको सन् २०११ को जनगणना अनुसार जाँतेको ४७८ घर धुरीमा कुल जनसङ्ख्या २,१८३ रहेको छ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]