पाटिगाँउ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पाटिगाँउ
पाटिगाँउको आधिकारिक छाप
देश नेपाल
अञ्चलकोशी अञ्चल
जिल्लामोरङ
जनसङ्ख्या
 (२०६८)[१]
 • जम्मा२१८३
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत०२१
वेबसाइटwww.ddcmorang.gov.np

पाटीगाउँ मोरङ जिल्लामा पर्ने एक गाविस हो। यो गाविस मोरङका पहाडी गाविसमध्येको एक हो। येस गाविसमा राई, लिम्बू, मगर जातिको वाहुल्यता पाइन्छ र केही घर बस्नेत र विश्वकर्मा थर भएका परिवार पनि यहाँ भेट्न सकिन्छ।


जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

नेपालको सन् २०११ को जनगणना अनुसार जाँतेको ४७८ घर धुरीमा कुल जनसङ्ख्या २,१८३ रहेको छ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]