एन्टि-हिरो (गीत)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
"एन्टि-हिरो"
टेलर स्विफ्टको एकल
सार्वजनिकअक्टोबर २१, २०२२
स्टुडियो
किसिम
लेबलरिपब्लिक
गीतकार(हरू)
रेकर्ड निर्माता(हरू)
  • टेलर स्विफ्ट
  • ज्याक एन्टोनोफ
टेलर स्विफ्ट एकल कालक्रम
"द जोकर एन्ड द क्विन"
(२०२२)
"एन्टि-हिरो"
(२०२२)
साङ्गीतिक भिडियो
"एन्टि-हिरो" युट्युबमा हेर्नुहोस्

"एन्टि-हिरो" अमेरिकी गायिका-गीतकार टेलर स्विफ्टको गीत हो। यो स्विफ्टको दशौँ स्टुडियो एल्बम मिडनाइट्स (२०२२) को तेस्रो ट्र्याक र प्रमुख एकल हो। रिपब्लिक रेकर्ड्सले अक्टोबर २४, २०२२ मा युएस हट एडल्ट कन्टेम्परेरी रेडियोमा गीत जारी गरेको थियो। स्विफ्ट र ज्याक एन्टोनोफद्वारा लिखित र निर्मित, "एन्टि-हीरो" एक पप रकसिन्थ-पप गीत हो जुन लुप्ड ड्रमहरू र रेट्रो सिन्थेसाइजरहरूद्वारा सञ्चालित छ। यस गीतको शब्दले आत्म-घृणा, अवसाद र चिन्ताको बारेमा चर्चा गर्दछ।

'"एन्टि-हिरो" ले स्पोटिफाईको इतिहासमा सबैभन्दा ठूलो ओपनिङ-डे स्ट्रिमहरूको लागि विश्वव्यापी र अमेरिकी रेकर्ड तोडेको थियो।

व्यावसायिक प्रदर्शन[सम्पादन गर्नुहोस्]

मिडनाइट्स जारी भएपछि, "एन्टि-हिरो" ले विश्वव्यापी रूपमा स्पोटिफाईमा आफ्नो पहिलो २४ घण्टामा १७.४ मिलियन भन्दा बढी प्लेहरू कमाएको थियो, जुन प्लेटफर्मको इतिहासमा एउटा गीतको लागि सबैभन्दा ठूलो उद्घाटन दिन बनेको थियो।[२]

जारी इतिहास[सम्पादन गर्नुहोस्]

"एन्टि-हिरो" को लागि जारी मिति र ढाँचाहरू
क्षेत्र मिति ढाँचा लेबल(हरू) सन्दर्भ
इटाली अक्टोबर २१, २०२२ रेडियो एयरप्ले युनिभर्सल [३]
संयुक्त राज्य अमेरिका डिजिटल डाउनलोड रिपब्लिक [४]
अक्टोबर २४, २०२२ हट एडल्ट कन्टेम्परेरी रेडियो [५]
अक्टोबर २५, २०२२ कन्टेम्परेरी हिट रेडियो [६]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Hussey, Allison; Monroe, Jazz (अक्टोबर २१, २०२२), "Taylor Swift Releases New Album Midnights: Listen and Read the Full Credits", Pitchfork, अन्तिम पहुँच अक्टोबर २२, २०२२ 
  2. "Swift's Spotify Siege", Hits (अङ्ग्रेजीमा), अक्टोबर २२, २०२२, अन्तिम पहुँच अक्टोबर २३, २०२२ 
  3. Mancabelli, Alice, "Taylor Swift 'Anti-Hero' | (Radio Date: 21/10/2022)" (प्रेस विज्ञप्ति), Airplay Control, अन्तिम पहुँच अक्टोबर २१, २०२२ 
  4. "Anti-Hero Digital Single", Taylor Swift Official Store, मूलबाट अक्टोबर २१, २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर २२, २०२२  वेब्याक मेसिन अभिलेखिकरण अक्टोबर २१, २०२२ मिति
  5. "Hot/Modern/AC Future Releases", AllAccess, मूलबाट अक्टोबर २१, २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर २१, २०२२ 
  6. "Top 40/M Future Releases", AllAccess, मूलबाट अक्टोबर २१, २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर २१, २०२२