डेलिकेट (टेलर स्विफ्टको गीत)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
"डेलिकेट"
टेलर स्विफ्टको एकल
सार्वजनिक१२ मार्च २०१८ (2018-03-12)
ढाँचा
  • डिजिटल डाउनलोड
  • स्ट्रिमिङ मिडिया
स्टुडियोएकएक्सएम स्टुडियो (स्टकहोम, स्विडेन)
किसिमइलेक्ट्रोपप
लम्बाई:५२
लेबल
गीतकार(हरू)
रेकर्ड निर्माता(हरू)
  • म्याक्स मार्टिन
  • सेलब्याक
टेलर स्विफ्ट एकल कालक्रम
"गोर्जियस"
(२०१८)
"डेलिकेट"
(२०१८)
"बेब"
(२०१८)
साङ्गीतिक भिडियो
"डेलिकेट" युट्युबमा हेर्नुहोस्

"डेलिकेट" अमेरिकी गायिका तथा गीतकार टेलर स्विफ्टको गीत हो जुन उनको छैटौँ स्टुडियो एल्बम रेपुटेसन लागि रेकर्ड गराइएको थियो। यस गीतलाई १२ मार्च २०१८ मा एल्बमको छैटौँ एकल गीतको रूपमा बिग मेसिन द्वरा सार्वजनिक गरिएको थियो। टेलर स्विफ्टलले यस गीतलाई रेकर्ड निर्माताहरू म्याक्स मार्टिन र सेलब्याकको साझेदारीमा रचना गरेकी हुन्।

यस गीतले व्यवसायीक रूपमा लामो समयसम्म सफलता हासिल गरेको थियो। यो गीत वयस्क समकालीन र मेनस्ट्रिम टप ४० मा शीर्ष स्थानमा आउन सफल भएको थिए। यस गीतले संयुक्त राज्य अमेरिका र ब्राजिलका आधिकारिक रेकर्ड उद्योग सङ्घ द्वरा प्लेटिनम प्रमाणपत्र प्राप्त गरेको थियो। यस गीतले संयुक्त अधिराज्यको आधिकारिक रेकर्ड उद्योग सङ्घ द्वरा सिल्भर प्रमाणपत्र प्राप्त गरेको थियो। रोलिङ स्टोन पत्रिकाले यस गीतलाई सन् २०१८ को उत्कृष्ट गीतको रूपमा वर्णन गरेको छ।

पदोन्नती र सार्वजनिक[सम्पादन गर्नुहोस्]

लेखन[सम्पादन गर्नुहोस्]

सङ्गीत भिडियो[सम्पादन गर्नुहोस्]

चार्ट प्रस्तुति[सम्पादन गर्नुहोस्]

अवार्ड र पुरस्कार[सम्पादन गर्नुहोस्]

वर्ष संस्था अवार्ड नतिजा सन्दर्भ
२०१८ टिन च्वाइस अवार्ड च्वाइस पप गीत मनोनित [१]
ब्रेकटुडो अवार्ड भिडियो अफ द इअर मनोनित [२]
२०१९ आइहर्ट म्युजिक अवार्ड उत्कृष्ट सङ्गीत भिडियो अनिर्णित [३]

प्रत्यक्ष प्रस्तुति[सम्पादन गर्नुहोस्]

यस गीतलाई स्विफ्टले पहिलोपटक एरिजोनाको फिनेक्समा अवस्थित एक विश्वविद्यालयमा ८ मे २०१८ का दिन आफ्नो छैटौँ एल्बम रेपुटेसनको विश्व भ्रमणका क्रममा प्रत्यक्ष प्रस्तुति दिएकी थिइन्।[४] २७ मे २०१८ मा स्विफ्टले यस गीतको एक नयाँ संस्करणको गीत बीबीसी रेडियो १ कार्यक्रममा प्रस्तुति दिएकी थिइन्।[५]

३० जुन २०१८ का दिन स्विफ्टले सिकागोको एक कार्यक्रममा रेपुटेसन विश्व भ्रमणमा क्रममा प्रत्यक्ष प्रस्तुति दिएकी थिइन् र त्यस प्रस्तुति देखि स्विफ्टले प्रत्यक्ष प्रस्तुति दिन बन्द गरेकी थिइन्।[६] ६ डिसेम्बर २०१८ का दिन स्विफ्टले न्युयोर्क स्थित एलि कोलिसनको एक कार्यक्रममा कसैलाई थाहा नदिकन अचानक यस गीतको प्रत्यक्ष प्रस्तुति दिएकी थिइन्।[७]

कर्मचारीहरू[सम्पादन गर्नुहोस्]

  • टेलर स्विफ्ट – स्वर, लेखक र पृष्ठभूमि स्वर
  • म्याक्स मार्टिन – सह- गीतकार, निर्माता, प्रोगामिङ, सामग्री व्यवस्थापन
  • सेलब्याक – रेकर्ड निर्माता, किबोर्ड
  • माइकल एलबर्ट – इन्जिनियर
  • सर्बन गिनि – समायोजन
  • जोन हेन्स – समायोजनमा सहयोग
  • रेन्डि मिरिल – मास्टरिङ

चार्ट[सम्पादन गर्नुहोस्]

साप्ताहि चार्ट[सम्पादन गर्नुहोस्]

चार्ट (२०१७–१९) शीर्ष
स्थान
 अस्ट्रेलिया (एरिया तालिका)[८] २८
 अस्ट्रिया (Ö३ अस्ट्रिया शीर्ष ४०)[९] ७०
बेल्जियम बेल्जियम (अल्ट्राटिप भ्लान्दरेन)[१०]
बेल्जियम बेल्जियम (अल्ट्राटिप वलोनिया)[११]
 क्यानडा (क्यानडेली हट १००)[१२] २०
 क्यानडा (क्यानडा एसी) बिलबोर्ड[१३]
 क्यानडा (क्यानडा सिएचआर/शीर्ष ४०)[१४]
 क्यानडा (क्यानडा हट एसी)[१५]
चेक गणतन्त्र चेक गणतन्त्र (रेडियो शीर्ष १००)[१६] १९
चेक गणतन्त्र चेक गणतन्त्र (एकल डिजिटल शीर्ष १०० सङ्गीत)[१७] ३१
 फ्रान्स (एसएनइपी)[१८] १६९
 होन्डुरस (मेनिटर ल्याटिनो)[१९] ११
 हङ्गेरी (प्रवाहित शीर्ष ४० सङ्गीत)[२०] ३२
 आइसल्यान्ड (आरयुभी)[२१]
Republic of Ireland आयरल्यान्ड (आइआरएमए)[२२] ३१
 मलेसिया (आरआइएम)[२३] १५
 न्युजिल्यान्ड (रेकर्डेड म्युजिक एनजेट)[२४] ३३
 नर्वे (भिजि-लिस्ता)[२५] २७
 पोल्यान्ड (पोल्यान्डेेेली एयरप्ले शीर्ष १००)[२६] ४२
 पोर्तगाल (एएफपी)[२७] ५६
स्कटल्यान्ड स्कटल्यान्ड (आधिकारिक साङ्गीतिक तालिका कम्पनी)[२८] ५१
स्लोभेनिया स्लोभाकिया (रेडियो शीर्ष १००)[२९] ६१
स्लोभेनिया स्लोभाकिया (एकल डिजिटल टप गीत)[३०] ४४
स्विडेन स्वीडेन (टप लिस्टा)[३१] ९८
स्विट्जरल्यान्ड स्कटल्यान्ड (स्विस ह्याटफ्रिड)[३२] ८८
संयुक्त अधिराज्ययुके एकल चार्ट (आधिकारिक चार्ट कम्पनी)[३३] ४५
 संयुक्त राज्य अमेरिका बिलबोर्ड हट १००[३४] १२
 संयुक्त राज्य अमेरिका वयस्क समकालीन (बिलबोर्ड)[३५]
 संयुक्त राज्य अमेरिका एडल्ट टप ४० (बिलबोर्ड)[३६]
 संयुक्त राज्य अमेरिका डान्स मिक्स सो एयरप्ले (बिलबोर्ड)[३७]
 संयुक्त राज्य अमेरिका मेनस्ट्रिम टप ४० (बिलबोर्ड)[३८]
 भेनेजुएला (राष्ट्रिय प्रतिवेदन)[३९] ६९

वर्ष समाप्ति चार्ट[सम्पादन गर्नुहोस्]

चार्ट (२०१८) स्थान
 क्यानडा (क्यानडेली हट १००)[४०] ३६
 संयुक्त राज्य अमेरिका बिलबोर्ड हट १००[४१] २४
 संयुक्त राज्य अमेरिका एडल्ट टप ४० (बिलबोर्ड)[४२]
 संयुक्त राज्य अमेरिका वयस्क समकालीन (बिलबोर्ड)[४३]
 संयुक्त राज्य अमेरिका डान्स मिक्स सो एयरप्ले (बिलबोर्ड)[४४] ४५
 संयुक्त राज्य अमेरिका डिजिटल गीत (बिलबोर्ड)[४५] ५१
 संयुक्त राज्य अमेरिका मेनस्ट्रिम टप ४० (बिलबोर्ड)[४६] १८
 संयुक्त राज्य अमेरिका हट रेडियो गीत (बिलबोर्ड)[४७]

प्रमाणपत्र र बिक्री[सम्पादन गर्नुहोस्]

देश प्रमाणपत्र कम्पनी
 अस्ट्रेलिया (एरिया) गोल्ड
[४८]
३५,०००
 ब्राजिल (प्रो म्युजिक) प्लेटिनम
[४९]
४०,०००
 संयुक्त अधिराज्य (बिपिआई) सिल्भर
[५०]
२००,०००
 संयुक्त राज्य अमेरिका (आरआइएए) प्लेटिनम
[५१]
१,०००,०००

सार्वजनिक इतिहास[सम्पादन गर्नुहोस्]

क्षेत्र मिति ढाँचा संस्करण लेबल सन्दर्भ
 संयुक्त राज्य अमेरिका १२ मार्च २०१८ वयस्क समकालीन वास्तविक [५२]
१३ मार्च २०१८ समकालीन हिट रेडियो [५३]
 इटाली २० अप्रिल २०१८ युनिभर्सल म्युजिक ग्रुप [५४]
 संयुक्त अधिराज्य
  • बिग मेसिन
  • रिपब्लिक
[५५]
विभिन्न २५ मे २०१८ डिजिटल डाउनलोड स्वायर र रायन टेडर समायोजन
८ जुन २०१८ सिब समायोजन

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. कोहेन, जेस (१३ जुन २०१८), "टिन च्वाइस अवार्ड २०१८", इ! न्युज, अन्तिम पहुँच १३ जुन २०१८ 
  2. "ब्रेकटुडो अवार्डका विजेताहरू", ब्रेकटुडो, अन्तिम पहुँच ६ नोभेम्बर २०१८ 
  3. "आइहर्ट रेडियो म्युजिक अवार्ड", आइहर्ट, जनवरी ९, २०१९, अन्तिम पहुँच जनवरी ९, २०१९ 
  4. "रेपुटेसन विश्व भ्रमण", बिलबोर्ड (अमेरिका), २२ मे २०१८-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच २९ नोभेम्बर २०१८  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  5. "टेलर स्विफ्टको प्रत्यक्ष प्रस्तुतिहरू", बिलबोर्ड (अमेरिका), २३ जुन २०१८-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच २९ नोभेम्बर २०१८  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  6. https://canoe.com/entertainment/music/taylor-swift-plays-secret-gig-in-chicago
  7. https://www.iheart.com/content/2018-12-06-taylor-swift-hayley-kiyoko-team-up-for-acoustic-delicate-performance/
  8. "Australian-charts.com – टेलर स्विफ्ट – डेलिकेट" एरिया शीर्ष ५० एकल अन्तिम पहुँच मिति- १४ अप्रिल २०१८.
  9. "Austriancharts.at – टेलर स्विफ्ट – डेलिकेट" (जर्मनेेेलीमा). Ö३ अस्ट्रिया शीर्ष ४० अन्तिम पहुँच मिति- ४ अप्रिल २०१८.
  10. "Ultratop.be – टेलर स्विफ्ट – डेलिकेट" (नेदरल्यान्डेेेेेली भाषामा) अल्ट्राटिप अन्तिम पहुँच मिति- २८ अप्रिल २०१८.
  11. "Ultratop.be – टेलर स्विफ्ट – डेलिकेट" (फ्रान्सेलीमा). Ultratip. अन्तिम पहुँच मिति- १९ अप्रिल २०१८.
  12. टेलर स्विफ्ट/ढाँचा:BillboardEncode/ट/chart?f=793 "टेलर स्विफ्ट – चार्ट इतिहास" क्यानडेली हट १०० टेलर स्विफ्ट. अन्तिम पहुँच मिति २१ अगस्ट २०१८.
  13. ढाँचा:BillboardEncode/ट&f%5B1%5D=itm_field_chart_id%3A1237&f%5B2%5D=ss_bb_type%3Achart_item&type=2&artist=ढाँचा:BillboardEncode/ट "टेलर स्विफ्ट – चार्ट इतिहास" Billboard Canada AC for टेलर स्विफ्ट. अन्तिम पहुँच मिति२५ सेप्टेम्बर २०१८.
  14. ढाँचा:BillboardEncode/ट&f%5B1%5D=itm_field_chart_id%3A1239&f%5B2%5D=ss_bb_type%3Achart_item&type=2&artist=ढाँचा:BillboardEncode/ट "टेलर स्विफ्ट – चार्ट इतिहास" बिलबोर्ड क्यानडा टेलर स्विफ्ट. अन्तिम पहुँच मिति ८ अगस्ट २०१८.
  15. ढाँचा:BillboardEncode/ट&f%5B1%5D=itm_field_chart_id%3A1242&f%5B2%5D=ss_bb_type%3Achart_item&type=2&artist=ढाँचा:BillboardEncode/ट "टेलर स्विफ्ट – चार्ट इतिहास" बिलबोर्ड क्यानडा हट एसी टेलर स्विफ्ट. अन्तिम पहुँच मिति १८ सेप्टेम्बर २०१८.
  16. "ČNS IFPI" (in Czech). Hitparáda – Radio Top 100 Oficiální. IFPI Czech Republic. Note: insert 201825 into search. अन्तिम पहुँच मिति- २५ जुन २०१८.
  17. "ČNS IFPI" (चेकमा). Hitparáda – Digital Top 100 Oficiální. IFPI Czech Republic. Note: insert 2018१४ into search. अन्तिम पहुँच मिति- १२ अप्रिल २०१८.
  18. "Lescharts.com – टेलर स्विफ्ट – डेलिकेट" (फ्रान्सेलीमा) Les classement single. अन्तिम पहुँच मिति२८ मार्च २०१८.
  19. "मोनिटर ल्याटिनो – टप २० – होन्डुरस – publisher=मोनिटर ल्याटिनो" (स्पेनीमा), जुन ५, २०१८-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच ४ जुन २०१८  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  20. "Archívum – Slágerlisták – MAHASZ" (in Hungarian). Stream Top 40 slágerlista. Magyar Hanglemezkiadók Szövetsége. अन्तिम पहुँच मिति १४ अप्रिल २०१८.
  21. "TOPPLISTINN 26. MAI 2018", RÚV, मूलबाट मार्च ८, २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ मे २०१८  |dead-url= प्यारामिटर ग्रहण गरेन (सहायता)
  22. "The Irish Charts – Search Results – टेलर स्विफ्ट". Irish Singles Chart. अन्तिम पहुँच मिति १४ अप्रिल २०१८.
  23. "मलेसिया टप २०", मलेसिया रेकर्ड उद्योग सङ्घ, अन्तिम पहुँच २० अप्रिल २०१८ 
  24. "Charts.org.nz – टेलर स्विफ्ट – डेलिकेट" शीर्ष ४० एकल अन्तिम पहुँच मिति २० अप्रिल २०१८.
  25. "Norwegiancharts.com – टेलर।स्विफ्ट – डेलिकेट". भिजि-लिस्ता अन्तिम पहुँच मिति २० अप्रिल २०१८.
  26. "Listy bestsellerów, wyróżnienia :: Związek Producentów Audio-Video". पोल्यान्डेेेली एयरप्ले शीर्ष १०० अन्तिम पहुँच मिति२८ मे २०१८.
  27. "Portuguesecharts.com – टेलर स्विफ्ट – डेलिकेट" (एएफपी डिजिटल हट १०० गीत) अन्तिम पहुँच मिति ११ मे १०१८.
  28. "Archive Chart: 20180601" स्कटिस सिङ्गल टप ४० अन्तिम पहुँच मिति २ जुन २०१८.
  29. "SNS IFPI" (स्लोभाकमा) – (रेडियो शीर्ष १००) आइएफपिआई चेक गणतन्त्र Note: insert 20191 into search. अन्तिम पहुँच मिति ८ जनवरी २०१८.
  30. "SNS IFPI" (स्टोभाकमा) ह्याटफ्रेड – एकल डिजिटल शीर्ष गीत Note: insert 201815 into search. अन्तिम पहुँच मिति १७ अप्रिल २०१८.
  31. "Swedishcharts.com – टेलर स्विफ्ट – डेलिकेट". Singles Top 100. अन्तिम पहुँच मिति २० अप्रिल २०१८.
  32. "Swisscharts.com – टेलर स्विफ्ट – डेलिकेट" स्विस् एकल तालिका अन्तिम पहुँच मिति९ अप्रिल २०१८.
  33. "Archive Chart: 20180420" बेलायती एकल तालिका अन्तिम पहुँच मिति २१ अप्रिल २०१८.
  34. टेलर स्विफ्ट/ढाँचा:BillboardEncode/ट/chart?f=379 "टेलर स्विफ्ट – चार्ट इतिहास" बिलबोर्ड हट १०० for टेलर स्विफ्ट. अन्तिम पहुँच मिति July 24, 2018.
  35. टेलर स्विफ्ट/ढाँचा:BillboardEncode/ट/chart?f=341 "टेलर स्विफ्ट – चार्ट इतिहास" Billboard Adult Contemporary for टेलर स्विफ्ट. अन्तिम पहुँच मिति September 11, 2018.
  36. टेलर स्विफ्ट/ढाँचा:BillboardEncode/ट/chart?f=343 "टेलर स्विफ्ट – चार्ट इतिहास" Billboard Adult Pop Songs for टेलर स्विफ्ट. अन्तिम पहुँच मिति July 3, 2018.
  37. टेलर स्विफ्ट/ढाँचा:BillboardEncode/ट/chart?f=348 "टेलर स्विफ्ट – चार्ट इतिहास" Billboard Dance/Mix Show Airplay for टेलर स्विफ्ट. अन्तिम पहुँच मिति August 4, 2018.
  38. टेलर स्विफ्ट/ढाँचा:BillboardEncode/ट/chart?f=381 "टेलर स्विफ्ट – चार्ट इतिहास" Billboard Pop Songs for टेलर स्विफ्ट. अन्तिम पहुँच मिति July 24, 2018.
  39. "टप १०० भेनेजुएला", मूलबाट मे १४, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच मे १४, २०१८ 
  40. टेलर स्विफ्ट/ढाँचा:BillboardEncode/ट/chart?f=793 "टेलर स्विफ्ट – चार्ट इतिहास" क्यानडेली हट १०० टेलर स्विफ्ट. अन्तिम पहुँच मिति २०१८-१२-०४.
  41. टेलर स्विफ्ट/ढाँचा:BillboardEncode/ट/chart?f=379 "टेलर स्विफ्ट – चार्ट इतिहास" बिलबोर्ड हट १०० for टेलर स्विफ्ट. अन्तिम पहुँच मिति २०१८-१२-०४.
  42. टेलर स्विफ्ट/ढाँचा:BillboardEncode/ट/chart?f=343 "टेलर स्विफ्ट – चार्ट इतिहास" Billboard Adult Pop Songs for टेलर स्विफ्ट. अन्तिम पहुँच मिति २०१८-१२-०४.
  43. टेलर स्विफ्ट/ढाँचा:BillboardEncode/ट/chart?f=341 "टेलर स्विफ्ट – चार्ट इतिहास" Billboard Adult Contemporary for टेलर स्विफ्ट. अन्तिम पहुँच मिति २०१८-१२-०४.
  44. टेलर स्विफ्ट/ढाँचा:BillboardEncode/ट/chart?f=348 "टेलर स्विफ्ट – चार्ट इतिहास" Billboard Dance/Mix Show Airplay for टेलर स्विफ्ट. अन्तिम पहुँच मिति २०१८-०८-०४.
  45. टेलर स्विफ्ट/ढाँचा:BillboardEncode/ट/chart?f=395 "टेलर स्विफ्ट – चार्ट इतिहास" Billboard Digital Songs for टेलर स्विफ्ट. अन्तिम पहुँच मिति २०१८-१२-०४.
  46. टेलर स्विफ्ट/ढाँचा:BillboardEncode/ट/chart?f=381 "टेलर स्विफ्ट – चार्ट इतिहास" Billboard Pop Songs for टेलर स्विफ्ट. अन्तिम पहुँच मिति २०१८-१२-०४.
  47. टेलर स्विफ्ट/ढाँचा:BillboardEncode/ट/chart?f=350 "टेलर स्विफ्ट – चार्ट इतिहास" Billboard Radio Songs for टेलर स्विफ्ट. अन्तिम पहुँच मिति २०१८-१२-०४.
  48. "अस्ट्रेलिया चार्ट (एरिया)" (अङ्ग्रेजीमा), एरिया चार्ट, १० अक्टोबर २०१८। 
  49. "टेलर स्विफ्ट - डेलिकेट", प्रो म्युजिक ब्राजिल, ३० नोभेम्बर २०१८। 
  50. "टेलर स्विफ्ट- डेलिकेट" (अङ्ग्रेजीमा), ब्रिटिस्ट फोनिग्राफिक उद्योग, ‎ २८ सेप्टेम्बर २०१८। 
  51. "टेलर स्विफ्ट - डेलिकेट" (अङ्ग्रेजीमा), अमेरिका रेकर्ड उद्योग सङ्घ, २३ जुलाई २०१८। 
  52. "हट/एसि भविष्यमा सार्वजनिक हुने गीतहरू", अल एक्सेस म्युजिक ग्रुप, मूलबाट मार्च ११, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च १२, २०१८ 
  53. "भविष्यमा सार्वजनिक हुने ४० गीतहरू", अल एक्सेस म्युजिक ग्रुप, मूलबाट मार्च ११, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च १२, २०१८ 
  54. "टेलर स्विफ्ट - डेलिकेट", युनिभर्सल म्युजिक ग्रुप, इयरवान, अप्रिल २०, २०१८, अन्तिम पहुँच अप्रिल १८, २०१८ 
  55. "बीबीसी – रेडियो १ –", बीबीसी रेडियो१, अप्रिल २०, २०१८, मूलबाट अप्रिल २१, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल २२, २०१८ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]