...रेडि फर इट?
| "...रेडि फर इट?" | ||||
|---|---|---|---|---|
| टेलर स्विफ्टको एकल | ||||
| सार्वजनिक | २४ अक्टोबर २०१७ | |||
| ढाँचा |
| |||
| स्टुडियो | म्याराथन स्टुडियो | |||
| किसिम | ||||
| लम्बाई | ३:२८ | |||
| लेबल | बिग मेसिन | |||
| गीतकार(हरू) | ||||
| रेकर्ड निर्माता(हरू) |
| |||
| टेलर स्विफ्ट एकल कालक्रम | ||||
| ||||
| साङ्गीतिक भिडियो | ||||
| "...रेडि फर इट?" युट्युबमा हेर्नुहोस् | ||||
"...रेडि फर इट?"[१][२] अमेरिकी गायिका तथा गीतकार टेलर स्विफ्ट को गीत हो जुन उनको छैटौँ स्टुडियो एल्बम रेपुटेसनका लागि रेकर्ड गराइएको थियो। एल्बमको विज्ञापन एकलको रूपमा गीतलाई ३ सेप्टेम्बर २०१७ मा सार्वजनिक गरिएको थियो। गीतले सङ्गीत आलोचकहरू द्वारा सकारात्मक समीक्षाहरू प्राप्त गरेको थियो भने आलोचकहरूले स्विफ्टको अघिल्लो एकल "लुक ह्वाट यु मे मि डु" भन्दा यस गीत सुधारिएको आएको धारण व्यक्त गरेका थिए।[३][४] व्यवसायीक रूपमा यस गीत अस्ट्रेलिया, क्यानडा, हङ्गेरी, मलेसिया, न्युजिल्यान्ड, स्कटल्यान्ड, संयुक्त अधिराज्य र संयुक्त राज्य अमेरिकाको आधिकारिक चार्टहरूमा शीर्ष दश भित्र पर्न सफल भएको थियो। यो गीत लेबनान र आयरल्यान्डका चार्टहरूमा शीर्ष २० भित्र समावेश भएको थियो।
पदोन्नति र सार्वजनिक
[सम्पादन गर्नुहोस्]स्विफ्टले यस गीतको सानो अंश फ्लोरिया विरुद्ध अलाबामा राज्यको फुटबल खेलमा सार्वजनिक गरेकी थिइन्।[५] त्यहि दिनमा स्विफ्टले यो गीत विज्ञापन एकलको रूपमा उनको आउँदै छैटौँ एल्बम रेपुटेसनमा समावेश हुने घोषणा गरेकी थिइन्।[६] यो गीतलाई डिजिटल डाउनलोडमा ३ सेप्टेम्बर २०१७ मा उपलब्ध गराइएको थियो।[७] यो गीत २४ अक्टोबर २०१७ मा रिदमिक समकालीन रेडियो चार्टमा शीर्ष स्थानमा आएको थियो।[८]
लेखन र रचना
[सम्पादन गर्नुहोस्]चार्ट प्रस्तुति
[सम्पादन गर्नुहोस्]संयुक्त राज्य अमेरिकाको आधिकारिक चार्ट कम्पनी बिलबोर्ड हट १००मा गीत शीर्ष ४अौँ आउँदै चार्ट प्रवेश गरेको थियो भने गीत त्यस स्थानबाट माथि बढ्न सकेन। यस गीत स्विफ्टको बिलबोर्ड हट १०० मा शीर्ष दशमा आउने २२अौँ गीतको रूपमा स्थापित भएको थियो।[९] यस गीत डिजिटल सङ चार्टमा शीर्ष स्थानमा आएको थियो भने यस गीत डिजिटल सङ चार्टको शीर्ष स्थानमा आउने स्विफ्टको १३अौँ गीत बनेको थियो र तात्कालिक समयमा यस गीतका १३५,००० प्रतिलिपीहरू बिक्री भएका थिए।[१०] यस गीत सार्वजनिक भएको पहिलो हप्तामा १९ मिलियन स्ट्रीमहरूसँग स्ट्रीमिङ गीत चार्टमा पनि प्रवेश गरेको थियो। यस गीतले संयुक्त राज्य अमेरिकामा ५९०,००० प्रतिलिपीहरू बिक्री गर्न सफल भएको थियो।
...रेडि फर इट? गीत अस्ट्रेलियाका आधिकारिक चार्ट कम्पनी एरिया चार्टमा ३ अौँ स्थानमा आउँदै स्विफ्टको व्यक्तिगत गीतहरू मध्ये एरिया चार्टको शीर्ष ५ मा आउने १२अौँ गीतको रूपमा स्थापित भएको थियो।[११]
क्यानडाको आधिकारिक चार्ट कम्पनी क्यानडेली हट १०० मा गीत ७अौँ स्थान सम्म पुगेको थियो। संयुक्त अधिराज्यको आधिकारिक चार्ट कम्पनीमा गीत ७अौँ स्थानमा आएको थियो भने क्यानडा र संयुक्त अधिराज्यका चार्टहरूमा रेपुटेसन एल्बमको गीतको रूपमा चार्ट प्रवेश शीर्ष दशमा आउने दोस्रो गीत बनेको थियो। यो गीत न्युजिल्यान्डको चार्टमा ९अौँ स्थान र स्कटल्याण्डको चार्टमा ३अौँ स्थानमा पर्न सफल भएको थियो।
सङ्गीत भिडियो
[सम्पादन गर्नुहोस्]उत्पादन र सार्वजनिक
[सम्पादन गर्नुहोस्]"...रेडि फर इट?" गीतको आधिकारिक भिडियो २१ अगस्त २०१७ मा छायाङ्कन गरिएको थियो भने यस गीतको आवाज मात्र ३ सेप्टेम्बर २०१७ मा सार्वजनिक गरिएको थियो जसले तात्कालिक समयमा ४५ मिलियन अवलोकन प्राप्त गरेको छ। २३ अक्टोबर २०१७ मा स्विफ्टले भिडियोको सानो अंश सार्वजनिक गरेकी थिइन्।[१२] यस गीतको पूर्ण भिडियो २६ अक्टोबर २०१७ मा सार्वजनिक गरिएको थियो भने यस भिडियोमा निर्देशन जोसेफ केनले गरेका हुन्। यस भिडियो विज्ञान परिकल्पना र एनिमेको सन्दर्भमा निर्माण गरिएको छ। यस भिडियो सार्वजनिक भएको पहिलो दिनमै २०.४ मिलियन अवलोकन प्राप्त गरेको थियो।[१३][१४] जनवरी २०१९ का अनुसार यस गीतलाई युट्युबमा २३० मिलियन पटक हेरिएको छ।
सार
[सम्पादन गर्नुहोस्]प्रत्यक्ष प्रस्तुति
[सम्पादन गर्नुहोस्]टेलर स्विफ्टले "...रेडि फर इट?" गीत पहिलोपटक ११ नोभेम्बर २०१७ मा स्याटर्डे नाइट लाइभको ४३अौँ श्रृङ्खलामा प्रत्यक्ष प्रस्तुति दिएकी थिइन् भने उनले त्यस गीत सँगसँगै "कल इट ह्वाट यु वान्ट" गीतको पनि प्रस्तुति दिएकी थिइन्।[१५][१६] स्विफ्टले १ डिसेम्बर २०१७ मा इङ्गलउड, क्यालिफोर्नियामा आयोजित जङ्गल बल २०१७ कार्यक्रममा पनि प्रत्यक्ष प्रस्तुति दिएकी थिइन्।[१७] त्यस कार्यक्रमको दुई दिन पश्चात् क्यालिफोर्नियाको सेन होजेमा आयोजना गरिएको एक कार्यक्रममा पनि स्विफ्टले प्रस्तुति दिएकी थिइन्।[१८][१९][२०] त्यस कार्यक्रमको पछिल्लो हप्ता स्विफ्टले तीन फरकफरक स्थानमा गीतको प्रस्तुति दिएकी थिइन् जुन सिकागो, न्यू योर्क र लण्डनमा आयोजना गरिएको थियोे।
यस गीतलाई स्विफ्टले आफ्नो रेपुटेसन विश्व भ्रमणका बेलामा पनि विभिन्न स्थानहरूमा प्रस्तुति दिएकी थिइन्।[२१]
समायोजन
[सम्पादन गर्नुहोस्]यस गीतको समायोजन संस्करणमा समायोजन गर्ने काम अमेरिकी सङ्गीतकार ब्लडपपले गरेका हुन् जुन १० डिसेम्बर २०१७ मा सार्वजनिक गरिएको थियोे।[२२] गीतको एस समायोजन संस्करणले आलोचकहरू द्वरा सकारात्मक समीक्षा प्राप्त गरेको थियो। उक्त समायोजन संस्करण सार्वजनिक भएको चार दिन पछि समायोजन गीतको एक पूर्ण सार भएको भिडियो स्विफ्टको युट्युब खातामा राखिएको थियो जसमा गीतको वास्तविक भिडियो पनि समावेश गरिएको थियो। जनवरी २०१८ का अनुसार यस भिडियोले युट्युबमा ८.६ मिलियन अवलोकन पाएको छ।
कर्मचारीहरू
[सम्पादन गर्नुहोस्]- टेलर स्विफ्ट – स्वर, लेखक र पृष्ठभूमि स्वर
- म्याक्स मार्टिन – निर्माता, किबोर्ड
- सेलब्याक – निर्माता, किबोर्ड र प्रोग्रामिङ
- अली पेमी – निर्माता, किबोर्ड र प्रोग्रामिङ
- रेन्डि मिरिल – मास्टरिङ
- जोन हेन्स – समायोजन इन्जिनियर
- ब्लडपप - समायोजक
चार्ट
[सम्पादन गर्नुहोस्]साप्ताहिक चार्ट
[सम्पादन गर्नुहोस्]| चार्ट (२०१७–१८) | शीर्ष स्थान |
|---|---|
| ३ | |
| २६ | |
| ७ | |
| ४४ | |
| ५ | |
| १२ | |
| ५१ | |
| १८ | |
| २६ | |
| १६४ | |
| ४७ | |
| ३ | |
| ४ | |
| २२ | |
| १२ | |
| १ | |
| ६५ | |
| २० | |
| ६ | |
| ७६ | |
| ९ | |
| ३२ | |
| ४६ | |
| ३० | |
| ३ | |
| २५ | |
| ७० | |
| ३२ | |
| ४१ | |
| ७ | |
| ४ | |
| २६ | |
| १० | |
| ३४ | |
| १२ | |
| ३७ |
प्रमाणपत्र र बिक्री
[सम्पादन गर्नुहोस्]| देश | प्रमाणपत्र | कम्पनी |
|---|---|---|
| २× प्लेटिनम |
१४०,००० | |
| प्लेटिनम |
३०,००० | |
| २× प्लेटिनम |
१६०,००० | |
| गोल्ड |
२०,००० | |
| २× प्लेटिनम |
६०,००० | |
| गोल्ड |
२००,००० | |
| २× प्लेटिनम |
२,०००,००० | |
सार्वजनिक इतिहास
[सम्पादन गर्नुहोस्]| क्षेत्र | मिति | ढाँचा | संस्करण | लेबल | सन्दर्भ |
|---|---|---|---|---|---|
| विभिन्न | ३ सेप्टेम्बर २०१७ |
|
वास्तविक | बिग मेसिन | [६६] |
| २४ अगस्त २०१७ | रिदमिक समकालीन | ||||
| विभिन्न | १० डिसेम्बर २०१७ | डिजिटल डाउनलोड | ब्लडपप समायोजन | [६७] |
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ Lua error in मोड्युल:Citation/CS1/Utilities at line 38: bad argument #1 to 'ipairs' (table expected, got nil). अभिलेखिकरण अक्टोबर ७, २०१७ वेब्याक मेसिन
- ↑ Lua error in मोड्युल:Citation/CS1/Utilities at line 38: bad argument #1 to 'ipairs' (table expected, got nil).

- ↑ Lua error in मोड्युल:Citation/CS1/Utilities at line 38: bad argument #1 to 'ipairs' (table expected, got nil). अभिलेखिकरण जुलाई २३, २०१९ वेब्याक मेसिन

- ↑ "Australian-charts.com – टेलर स्विफ्ट – ...रेडि फर इट?" एरिया शीर्ष ५० एकल अन्तिम पहुँच मिति- September 9, 2017.
- ↑ "Austriancharts.at – टेलर स्विफ्ट – ...रेडि फर इट?" (जर्मनेेेलीमा). Ö३ अस्ट्रिया शीर्ष ४० अन्तिम पहुँच मिति- September 14, 2017.
- ↑ टेलर स्विफ्ट/ढाँचा:BillboardEncode/ट/chart?f=793 "टेलर स्विफ्ट – चार्ट इतिहास" क्यानडेली हट १०० टेलर स्विफ्ट. अन्तिम पहुँच मिति November 7, 2017.
- ↑ ढाँचा:BillboardEncode/ट&f%5B1%5D=itm_field_chart_id%3A1237&f%5B2%5D=ss_bb_type%3Achart_item&type=2&artist=ढाँचा:BillboardEncode/ट "टेलर स्विफ्ट – चार्ट इतिहास" Billboard Canada AC for टेलर स्विफ्ट. अन्तिम पहुँच मितिJanuary 18, 2018.
- ↑ ढाँचा:BillboardEncode/ट&f%5B1%5D=itm_field_chart_id%3A1239&f%5B2%5D=ss_bb_type%3Achart_item&type=2&artist=ढाँचा:BillboardEncode/ट "टेलर स्विफ्ट – चार्ट इतिहास" बिलबोर्ड क्यानडा टेलर स्विफ्ट. अन्तिम पहुँच मिति December 5, 2017.
- ↑ ढाँचा:BillboardEncode/ट&f%5B1%5D=itm_field_chart_id%3A1242&f%5B2%5D=ss_bb_type%3Achart_item&type=2&artist=ढाँचा:BillboardEncode/ट "टेलर स्विफ्ट – चार्ट इतिहास" बिलबोर्ड क्यानडा हट एसी टेलर स्विफ्ट. अन्तिम पहुँच मिति January 18, 2018.
- ↑ Lua error in मोड्युल:Citation/CS1/Utilities at line 38: bad argument #1 to 'ipairs' (table expected, got nil). अभिलेखिकरण नोभेम्बर ३०, २०१७ = Freezepage
- ↑ "ČNS IFPI" (in Czech). Hitparáda – Radio Top 100 Oficiální. IFPI Czech Republic. Note: insert 2018१० into search. अन्तिम पहुँच मिति- March 12, 2018.
- ↑ "ČNS IFPI" (चेकमा). Hitparáda – Digital Top 100 Oficiální. IFPI Czech Republic. Note: insert 201736 into search. अन्तिम पहुँच मिति- September 11, 2017.
- ↑ Lua error in मोड्युल:Citation/CS1/Utilities at line 38: bad argument #1 to 'ipairs' (table expected, got nil).
- ↑ "Offiziellecharts.de – टेलर स्विफ्ट – ...रेडि फर इट?" जिएफके इन्टरटेनमेन्ट तालिका अन्तिम पहुँच मिति September 8, 2017.
- ↑ Lua error in मोड्युल:Citation/CS1/Utilities at line 38: bad argument #1 to 'ipairs' (table expected, got nil).
- ↑ "Archívum – Slágerlisták – MAHASZ" (हङ्गेरीयाली भाषामा) हङ्गेरीयाली रेकर्ड कम्पनी सङ्घ, Magyar Hanglemezkiadók Szövetsége अन्तिम पहुँच September 14, 2017.
- ↑ "Archívum – Slágerlisták – MAHASZ" (in Hungarian). Stream Top 40 slágerlista. Magyar Hanglemezkiadók Szövetsége. अन्तिम पहुँच मिति September 23, 2017.
- ↑ "The Irish Charts – Search Results – टेलर स्विफ्ट". Irish Singles Chart. अन्तिम पहुँच मिति September 16, 2017.
- ↑ Lua error in मोड्युल:Citation/CS1/Utilities at line 38: bad argument #1 to 'ipairs' (table expected, got nil). अभिलेखिकरण सेप्टेम्बर १०, २०१७ वेब्याक मेसिन
- ↑ Lua error in मोड्युल:Citation/CS1/Utilities at line 38: bad argument #1 to 'ipairs' (table expected, got nil).
- ↑ Lua error in मोड्युल:Citation/CS1/Utilities at line 38: bad argument #1 to 'ipairs' (table expected, got nil).
- ↑ Lua error in मोड्युल:Citation/CS1/Utilities at line 38: bad argument #1 to 'ipairs' (table expected, got nil).
- ↑ "Dutchcharts.nl – टेलर स्विफ्ट – ...रेडि फर इट?" (नेदरल्यान्डेेेेेलीमा) एकल शीर्ष १०० गीत अन्तिम पहुँच मिति September 8, 2017.
- ↑ "Charts.org.nz – टेलर स्विफ्ट – ...रेडि फर इट?" शीर्ष ४० एकल अन्तिम पहुँच मिति September 15, 2017.
- ↑ "Norwegiancharts.com – टेलर स्विफ्ट – ...रेडि फर इट?". भिजि-लिस्ता अन्तिम पहुँच मिति September 16, 2017.
- ↑ "Listy bestsellerów, wyróżnienia :: Związek Producentów Audio-Video". पोल्यान्डेेेली एयरप्ले शीर्ष १०० अन्तिम पहुँच मितिDecember 4, 2017.
- ↑ "Portuguesecharts.com – टेलर स्विफ्ट – ...रेडि फर इट?" (एएफपी डिजिटल हट १०० गीत) अन्तिम पहुँच मिति September 22, 2017.
- ↑ "Archive Chart: 20170908" स्कटिस सिङ्गल टप ४० अन्तिम पहुँच मिति September 9, 2017.
- ↑ "SNS IFPI" (स्टोभाकमा) ह्याटफ्रेड – एकल डिजिटल शीर्ष गीत Note: insert 201737 into search. अन्तिम पहुँच मिति September 19, 2017.
- ↑ Lua error in मोड्युल:Citation/CS1/Utilities at line 38: bad argument #1 to 'ipairs' (table expected, got nil).
- ↑ Lua error in मोड्युल:Citation/CS1/Utilities at line 38: bad argument #1 to 'ipairs' (table expected, got nil).
- ↑ "Swisscharts.com – Taylor Swift – ...रेडि फर इट?" स्विस् एकल तालिका अन्तिम पहुँच मितिSeptember 11, 2017.
- ↑ "Archive Chart: 20170908" बेलायती एकल तालिका अन्तिम पहुँच मिति September 9, 2017.
- ↑ टेलर स्विफ्ट/ढाँचा:BillboardEncode/ट/chart?f=379 "टेलर स्विफ्ट – चार्ट इतिहास" बिलबोर्ड हट १०० for टेलर स्विफ्ट. अन्तिम पहुँच मिति September 12, 2017.
- ↑ टेलर स्विफ्ट/ढाँचा:BillboardEncode/ट/chart?f=341 "टेलर स्विफ्ट – चार्ट इतिहास" Billboard Adult Contemporary for टेलर स्विफ्ट. अन्तिम पहुँच मिति January 9, 2018.
- ↑ टेलर स्विफ्ट/ढाँचा:BillboardEncode/ट/chart?f=343 "टेलर स्विफ्ट – चार्ट इतिहास" Billboard Adult Pop Songs for टेलर स्विफ्ट. अन्तिम पहुँच मिति December 19, 2017.
- ↑ टेलर स्विफ्ट/ढाँचा:BillboardEncode/ट/chart?f=359 "टेलर स्विफ्ट – चार्ट इतिहास" Billboard Hot Dance Club Songs for टेलर स्विफ्ट. अन्तिम पहुँच मिति December 27, 2017.
- ↑ टेलर स्विफ्ट/ढाँचा:BillboardEncode/ट/chart?f=381 "टेलर स्विफ्ट – चार्ट इतिहास" Billboard Pop Songs for टेलर स्विफ्ट. अन्तिम पहुँच मिति November 28, 2017.
- ↑ टेलर स्विफ्ट/ढाँचा:BillboardEncode/ट/chart?f=378 "टेलर स्विफ्ट – चार्ट इतिहास" Billboard Rhythmic Songs for टेलर स्विफ्ट. अन्तिम पहुँच मिति December 6, 2017.
- ↑ Lua error in मोड्युल:Citation/CS1/Utilities at line 38: bad argument #1 to 'ipairs' (table expected, got nil).
- ↑ Lua error in मोड्युल:Citation/CS1/Utilities at line 38: bad argument #1 to 'ipairs' (table expected, got nil).
- ↑ Lua error in मोड्युल:Citation/CS1/Utilities at line 38: bad argument #1 to 'ipairs' (table expected, got nil).
- ↑ Lua error in मोड्युल:Citation/CS1/Utilities at line 38: bad argument #1 to 'ipairs' (table expected, got nil).
- ↑ Lua error in मोड्युल:Citation/CS1/Utilities at line 38: bad argument #1 to 'ipairs' (table expected, got nil).
- ↑ Lua error in मोड्युल:Citation/CS1/Utilities at line 38: bad argument #1 to 'ipairs' (table expected, got nil). अभिलेखिकरण २०२१-०२-०५ वेब्याक मेसिन
- ↑ Lua error in मोड्युल:Citation/CS1/Utilities at line 38: bad argument #1 to 'ipairs' (table expected, got nil).
- ↑ Lua error in मोड्युल:Citation/CS1/Utilities at line 38: bad argument #1 to 'ipairs' (table expected, got nil).
- ↑ https://itunes.apple.com/au/album/ready-for-it-bloodpop-remix-single/1339142547