कालिन्दी नदी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search

कालिन्दी यमुना नदीको अर्को नाम हो। कालिन्द पर्वतबाट निस्कको कारणले यसको नाम कालिन्दी भएको हो।