केलादी
स्वरूप
केलादी | |
---|---|
शीर्ष बायाँ देखि दाँया केलादीका विभिन्न दृश्यहरू | |
निर्देशाङ्क: निर्देशाङ्कहरू: २७°५२′३०″N ८३°५५′५५″E / २७.८७५०२९°N ८३.९३१८११°E | |
देश | नेपाल |
अञ्चल | गण्डकी |
जिल्ला | स्याङ्जा |
गाविस | साँखर |
जनसङ्ख्या (बि.स.२०६८) | |
• जम्मा | २५०[१] |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
• ग्रीष्म (डिएसटी) | पोखरा |
केलादी नेपालको गण्डकी अञ्चलको स्याङ्जा जिल्लाको साँखर गा.वि.स. को पबित्र धार्मिक तिर्थस्थल गाउँ हो । जुन साँखर गा.वि.स. को वडा न. ६ मा पर्दछ । नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार पटसारको कुल जनसङ्ख्या २५० मध्ये १६० महिला र ९० पुरुषहरु ५८ व्यक्तिगत घरधुरीमा बसोबास गर्दछन ।[२]
चिनारी
[सम्पादन गर्नुहोस्]केलादीघाट को नाम ले पनि चिनिने केलादी, जहाँ राधाकृष्ण मन्दिर रहेको छ, यो मन्दिर नेपालको प्राचिन कालदेखि धेरै प्रशिद्ध मानिन्छ । यस मन्दिरमा अखण्ड भजन कृतन चलिरहन्छ । जसलाई नेपाल निम्बर्क पीठ को जन्मथलोको रूपमा लिनेगरिन्छ। यहाँ दुईवटा बृद्धा आश्रम छन ।
पक्कीपुल
[सम्पादन गर्नुहोस्]केलादीघाट स्थित भर्खरै संचालनमा आएको पक्कीपुल ले यहाँका बासिन्दाहरु लगायत पाल्पा, स्याङ्जा, तनहुँ र नवलपरासी जिल्लाका थुप्रै बासिन्दाहरु प्रत्यक्षरूपमा लावान्वित भएका छन ।[३]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "नेपालको राष्ट्रिय जनगणना २०६८", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२। वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-२६ मिति
- ↑ "नेपाल जनगणना बि.स.२०६८", अन्तिम पहुँच नोभेम्बर २०१२। वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-२६ मिति
- ↑ जानु पंगेनी, माधब अर्याल, पुर्ण बिके र (वैशाख १४), "काठमाडौँ पुग्न २ सय किमि छोटो", कान्तिपुर समाचार, अन्तिम पहुँच २०७१।[स्थायी मृत कडी]