सामग्रीमा जानुहोस्

प्रदेश प्रमुख (कोशी प्रदेश)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कोशी प्रदेशको प्रदेश प्रमुख नेपालको कोशी प्रदेशको नाममात्रको राष्ट्रप्रमुखनेपालको राष्ट्रपतिको प्रतिनिधि हो। प्रदेश प्रमुखलाई राष्ट्रपतिले पाँच वर्षका लागि नियुक्त गर्छन्। प्रदेश प्रमुखको अधिकार मुख्यतया औपचारिक हुन्छ र प्रदेश प्रमुखको कार्यकारी अधिकारको प्रयोग कोशी प्रदेशका मुख्यमन्त्रीले गर्छन्, जो कोशी प्रदेश सरकारको कार्यकारी प्रमुख हुन्।

चयन प्रक्रिया

[सम्पादन गर्नुहोस्]

नेपालको संविधानको धारा १६४ मा भनिएको छ:

  1. सङ्घीय संसदको सदस्य हुन योग्यता भएको,
  2. पैंतीस वर्ष उमेर पूरा भएको, र
  3. कुनै कानूनले अयोग्य नभएको।
क्र.सं पोर्ट्रेट शीर्षक
गभर्नर
कार्यालय
(जन्म–मृत्यु)
कार्यकाल राष्ट्रपति द्वारा नियुक्त
गोविन्द सुब्बा २०७५ माघ ५ २०७६ कात्तिक १८
Shinzo Abe and Bidhya Devi Bhandari at the Enthronement of Naruhito (1) cropped.jpg
विद्यादेवी भण्डारी
 वर्ष, २८८ दिन
सोमनाथ अधिकारी २०७६ कात्तिक १८ २३ कात्तिक २०७८
 वर्ष, ५ दिन
पर्शुराम खापुङ २३ कात्तिक २०७८ पदाधिकारी
 वर्ष, २०९ दिन

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]