गाजर
स्वरूप
गाजर | |
---|---|
Harvested carrots | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | |
(श्रेणीविहीन): | |
(श्रेणीविहीन): | |
(श्रेणीविहीन): | |
गण: | |
कुल: | |
वंश: | |
प्रजाति: | D. carota
|
वैज्ञानिक नाम | |
Daucus carota L. |
गाजर जमीनमुनि रहेको जरा रूपान्तरित भई केही मोटो हुने वनस्पति हो । यसको जरा खाद्यपदार्थको रूपमा प्रयोग गरिन्छ । गाजर खानाले दाँतको दोहोरो बचाव हुन्छ । जसका कारण गाजरलाई धेरैबेला सम्म चपाउने गरिन्छ मुखमा प्रसस्त मात्रामा र्याल निस्किन्छ । यसका साथै गाजर खानाले गिजा तथा दाँतको भित्रि भागहरूमा मसाज हुनुका साथै उक्त स्थानमा रगत सञ्चार नियमित रूपले हुनथाल्छ । दैनिक एउटा गाजर खानाले दाँतको आयु बढ्ने तथा दाँत स्वस्थ तथा सुन्दर देखिन्छ । खाना खाएपछि एउटा गाजर खानाले हाम्रो दाँतलाई मजबुत बनाउनुका साथै[१] दात चम्किलो बनाउने कामपनि गाजरले गर्दछ ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ http://www.dcnepal.com/news/news.php?nid=162872 वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०५ मिति
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा गाजर सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
यो पनि हेर्नुहोस
[सम्पादन गर्नुहोस्]