सामग्रीमा जानुहोस्

दोरम्बा शैलुङ गाउँपालिका

(दोरम्बा गाउँपालिकाबाट अनुप्रेषित)
दोरम्बा शैलुङ गाउँपालिका
दोरम्बा शैलुङ गाउँपालिका रामेछाप जिल्ला-को अवस्थिति
दोरम्बा शैलुङ गाउँपालिका
दोरम्बा शैलुङ गाउँपालिका बागमती प्रदेश-को अवस्थिति
दोरम्बा शैलुङ गाउँपालिका
दोरम्बा शैलुङ गाउँपालिका नेपाल-को अवस्थिति
दोरम्बा शैलुङ गाउँपालिका
निर्देशाङ्क: २७°३२′२२″ उत्तर ८५°५५′१९″ पूर्व / २७.५३९४४° उत्तर ८५.९२१९४° पूर्व / 27.53944; 85.92194
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लारामेछाप
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षमैनकुमार मोक्तान (नेकपा (माओवादी केन्द्र))
  उपाध्यक्षखमला थापा मगर (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा१४०.८८ किमी (५४.३९ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा१७,६८६
  घनत्व१३०/किमी (३३०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४८
केन्द्रसाविक टोकरपुर गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

दोरम्बा शैलुङ गाउँपालिका रामेछाप जिल्लाका ६ गाउँपालिकाहरू मध्ये एक हो। २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा डडुवा, दोरम्बा, टोकरपुर, गोश्वारा, लखनपुरगुन्सी भदौरे ( ८-९) गाविसहरू यसमा गाभिएका थिए।

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार दोरम्बा शैलुङ गाउँपालिकाको कुल जनसङ्ख्या १७,६८६ रहेको छ भने यहाँ ५,०६२ घरधुरी रहेका छन्।[]

दोरम्बा शैलुङ गाउँपालिकाको वडागत विवरण
नयाँ वडासमावेश गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति वर्ग कि.मी.)
डडुवा३,९७४२९१३७.०३
दोरम्बा२,५०५२०.४१२२.७९
टोकरपुर (१-७)१,६०११८.१६८८.१६
गोश्वारा२,६९१३६.७२७३.२८
गुन्सी (८-९) र टोकरपुर (८-९)१,९३५१०.१६१९०.४५
लखनपुर (१-५)३,६३८१४.६३२४८.६७
लखनपुर (६-९)१,३४२११.८७११३.०६
जम्मा१७,६८६१४०.८८१२५.५४

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१

बाह्य कडीहरू

[सम्पादन]