धनुषकोटी धाम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
धनुषकोटि धाम
चित्र
धनुषकोटि धामको चित्र
धनुषकोटि धाम Nepal-এ অবস্থিত
धनुषकोटि धाम
धनुषकोटि धाम
नेपालको नक्शामा मन्दिर
निर्देशांक:२७°३′४०.८″ उत्तर ८७°४५′२०″ पूर्व / २७.०६१३३३° उत्तर ८७.७५५५६° पूर्व / 27.061333; 87.75556
नाम
संस्कृत:धनुषकोटि धाम
अवस्थिति
देश:नेपाल
राज्य/अञ्चल:मेची अञ्चल
जिल्ला:झापा जिल्ला
शहर:कन्काई नगरपालिका
कला र संस्कृति
मुख्य देवता:महादेव
प्रमुख चाडपर्व:शिवरात्रि
वास्तुशैली:नेपाली मन्दिर शैली

धनुषकोटि धाम नेपालको झापा जिल्लाको कन्काई नगरपालिकाको एक धार्मिक र पर्यटकीय स्थल हो। यो सुरुङ्गा बजार देखि करिब ३ किलोमीटर उत्तरमा अवस्थित छ भने यसलाई समीपमा रहेका कन्काई नदी र ठुला हरियाली पहाडहरूले अझ शोभायमान बनाएका छन् । साथै त्यहाँबाट अत्यन्त समीपमा रहेको कन्काई नदी पारी दोमुखा अत्यन्त रमणीय तथा पर्यटकीय स्थल पनि रहेको छ। यो हिन्दू धर्मावलम्बीहरूको एक पवित्र तीर्थस्थलको रुपमा परिचित हुदै गएको छ । यसको स्थापना करिब ८ वर्ष पहिला भएको थियो। यहाँ श्रीकिराँतेश्वर महादेवको मन्दिर , विष्णुपादुका दामोदर कुण्ड, शिवलिङ्ग का साथै गणेश, पार्वती, विष्णु लगायत अन्य देवि देवताको प्रतिमा पाइन्छ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]