नेपाली शिक्षा परिषद्
स्वरूप
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
नेपाली शिक्षा परिषद् नेपाली भाषा र साहित्यका क्षेत्रमा कार्यरत संस्था हो ।
स्थापना
[सम्पादन गर्नुहोस्]परिषद् वि.सं. २००८ साल साउन ३२ गते काठमाडौंमा राष्ट्रिय संस्थाका रूपमा जनस्तरबाट स्थापित भएको हो। संस्थाले वि.सं. २०५८मा स्वर्ण वर्ष मनाएपछि 'नेपाली शिक्षा परिषद् संक्षिप्त परिचय' प्रकाशित भएको देखिन्छ ।
पुरस्कार
[सम्पादन गर्नुहोस्]यो संस्थाले भाषा र साहित्यतर्फ निरन्तर सक्रिय रही विभिन्न संस्थागत क्रियाकलापका माध्यमबाट नेपाली वाङ्मयको श्रीवृद्धिका लागि उल्लेखनीय योगदान गरेबापत वि.सं. २०५६ सालको जगदम्बाश्री पुरस्कार पायो ।