पुरन्धारा, दाङ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
पुरन्धारा, दाङ
देश नेपाल
राज्यराप्ती अञ्चल
जिल्लादाङ जिल्ला
जनसङ्ख्या
 (२०६८)
 • जम्मा११,९८१
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

पुरन्धारा, दाङ दाङ जिल्लाको एउटा गाउँ विकास समिति हो। विश्वकै होचो व्यक्ति चन्द्रबहादुर डाँगीको निवास पनि यही गाविसमा रहेको थियो । यसै गाविसमा अत्यन्तै मनोरम पुरन्धारा झरणा समेत रहेको छ। यसको उत्तरमा वडा नं.७ मा धागेछहरा नाम सुन्दर झरणा महाभारत पर्वतको फेदबाट झरेको छ । जसबाट ७,४,५,६ गरी चार वडाका बासिन्दालाई पिउने पानी उपलब्ध गराएको छ।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य कडीहरू[सम्पादन गर्ने]