हेकुली, दाङ
(हेकुली गा.वि.स. बाट पठाईएको)
हेकुली, दाङ | |
---|---|
देश | ![]() |
अञ्चल | राप्ती अञ्चल |
जिल्ला | दाङ जिल्ला |
जनसङ्ख्या (२०६८) | |
• जम्मा | ८५१२ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
हेकुली, दाङ दाङ जिल्लाको एउटा गाउँ विकास समिति हो। यो गाविस जिल्लाको पश्चिमी भागमा अवस्थित छ। यो गाविसमा थारू जातीको बाहुल्य रहेता पनि अन्य जातीमा बाहुन क्षेत्री र सुनार कामी आदि जातीहरूको पनि बसोबास रहेको छ।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]