सामग्रीमा जानुहोस्

दंगीशरण गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(दंगीशरणबाट अनुप्रेषित)
दंगीशरण गाउँपालिका
दंगीशरण गाउँपालिका is located in लुम्बिनी प्रदेश
दंगीशरण गाउँपालिका
गण्डकी प्रदेशको नक्सामा दंगीशरण गाउँपालिकाको अवस्थिति
दंगीशरण गाउँपालिका is located in नेपाल
दंगीशरण गाउँपालिका
दंगीशरण गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २८°०५′४७″N ८२°१२′१९″E / २८.०९६४८८°N ८२.२०५२११°E / 28.096488; 82.205211निर्देशाङ्कहरू: २८°०५′४७″N ८२°१२′१९″E / २८.०९६४८८°N ८२.२०५२११°E / 28.096488; 82.205211
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लादाङ
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षशम्भु गिरी (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षपिमाकुमारी वली (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा११०.०७ किमी (४२.५० वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२३,६६८
 • घनत्व२२०/किमी (५६०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८२
वेबसाइटआधिकारिक वेबसाइट

दंगीशरण गाउँपालिका दाङ जिल्लाका ७ वटा गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका हेकुली, गोल्टाकुरी र श्रीगाउँ गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार दंगीशरण गाउँपालिकाको कुल जनसङ्ख्या २३,६६८ रहेको छ भने यहाँ ५,८२५ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति


बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]