पुलाचौर
पुलाचौर | |
---|---|
देश | ![]() |
प्रदेश | गण्डकी |
जिल्ला | म्याग्दी |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
पुलाचौर नेपालको गन्डकी प्रदेशको धवलागिरी अञ्चलको म्याग्दी जिल्लाको बेनी नगरपालिकामा अबस्थित एक वडा हो।
पछै[सम्पादन गर्नुहोस्]
पौराणिक कथा का अनुसार पुल्स्त्य र पुलह ऋषी को तपोभुमी हालको पछै हो, जुन बेनपा ५ को पुलाडाँडामा रहेको छ । पहाडको शीरमा रहेको पछैमा पुल्स्त्य ऋषीको मन्दिर रहेको छ जहाँ नियमित रुपमा पुजाआजा संचालन हुन्छ । पछै दृश्यावलोकन का लागी पनी उपयुक्त रहेको छ ।
अवेचौर[सम्पादन गर्नुहोस्]
अवेचौर बेनी नगरपालीका ५ मा पर्ने एक सानो गाँउँ हो, जहाँ जम्मा ११ वटा घर रहेका छन् । जसको उत्तरमा पुरुण्डी पूर्वमा नेपाने दक्षीणमा पिपलबोट र पस्चिम मा भिरमूनी रहेका छन् ।अपुष्ट कथनका अनुसार ढोलठानबाट राजपरिवार सवारी हुँदा डोली अड्याएर बास बस्ने गरेको हुँदा अडेचौर भनीयो, जुन कालान्तरमा अपभ्रंस भएर अवेचौर भन्न थालीयो !
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
बाह्य सूत्र[सम्पादन गर्नुहोस्]