प्रयोगकर्ता वार्ता:Nirjal stha/Archive 1

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अभिलेख 1 अभिलेख 2

हटाइने लेखहरूको बारेमा

निर्जल जी, नेपाली विकिपिडियामा भारतको झण्डा‎ जस्ता गैर नेपाली भाषामा लेखिएका धेरै लेखहरू छन् । यिनलाई सुधार गर्नु भन्दा अर्को लेख बनाउन उचित देखेर मैले हटाउने अभियान सुरु गर्न सबैको समर्थन खोजेको छु । त्यसैले सुधार नभए एक महिनापछि हटाइने लेखहरूको बारेमा चौतारीमा छलफल भैरहेको छ । चौतारीमा आफ्नो धारणा राख्नुहोला । --DULAL (कुरा गर्ने) ०२:५५, २३ जनवरी २०१४ (युटिसी(UTC))


एन्डोराको बारे

निर्जल जी, यो लेख त सानो मात्र हो यो दोस्रो चरणमा हटाउँला अहिले मेरो पहिलो निशाना गलत भाषा प्रयोग भएका लेखहरू हुन् । जस्तै यो हेर्नुस् त :संस्कृति । तपाईँहरूको यस्तै सकृयताले मलाई हौशला मिल्ने छ । धन्यबाद । -DULAL (कुरा गर्ने) ०१:१९, २५ जनवरी २०१४ (युटिसी(UTC))


प्रयोगकर्ता पृष्ठ

निर्जलजी, तपाईंको सम्पादन उत्साहजनक छ। अर्थ र वित्त क्षेत्रमा तपाईंको योगदानले राम्रो सामग्री बन्छ भन्ने हाम्रो विश्वास छ। कृपया आफ्नो प्रयोगकर्ता पृष्ठ पनि सृजना गर्नुहोला। धन्यवाद।--Ganesh Paudel (कुरा गर्ने) ०५:२५, २७ जनवरी २०१४ (युटिसी(UTC))

Thank You ! Nirjal stha (कुरा गर्ने) ०६:३९, २७ जनवरी २०१४ (युटिसी(UTC))


भ्रष्टाचार

निर्जल जी, भ्रष्टाचार पृष्ठ पहिला नै छ । तपाईंले बनाउनु भएको भष्टाचार हिज्जे गलत छ । यसलाई खालि गर्नुहोला, धन्यबाद । -DULAL (कुरा गर्ने) ०४:२७, ३० जनवरी २०१४ (युटिसी(UTC))

Thank you for the guidance. Nirjal stha (कुरा गर्ने) ०४:३१, ३० जनवरी २०१४ (युटिसी(UTC))

अर्थ वाणिज्य विषयका लेखहरू लेख्न आह्वान

निर्जलजी तपाइँको विद्वताको प्रयोग यहाँ गर्न पाए सुन्दर हुने थियो। अर्थ वाणिज्य सम्बन्धि लेखको आवश्यकता म मेरो तर्फबाट पुर्ण प्रयास गर्नेछु । Nirjal stha (कुरा गर्ने) १२:०१, ३० जनवरी २०१४ (युटिसी(UTC))


निर्णयका लागि मतदान

सुधार नभए एक महिनापछि हटाइने लेखहरूसम्बन्धी मेरो प्रस्तावमा खुलेर वा घुमाएर केही मित्रहरूले विरोध गर्नुभएको पाइयो त्यसैले आजका मितिबाट १५ दिन भित्र यो प्रस्तावको पक्ष वा विपक्षमा मतदान गर्नुहुन सम्पुर्ण नेपाली भाषामा योगदान गर्नुहुने मित्रहरूलाई आग्रह गर्दछु । -DULAL (कुरा गर्ने) ०२:५५, १ फेब्रुअरी २०१४ (युटिसी(UTC))

मलाई समर्थन गर्नुहोला

विकिपीडियन मित्र, म (प्रयोगकर्ता Laxmi Rose) विगत केही समयदेखि यस विकिपीडियामा एक सक्रिय प्रयोगकर्ताको रुपमा विभिन्न लेख लेख्ने तथा सम्पादन गर्दै आएको छु । म नेपाली विकिपिडियाको पहिलो महिला प्रशासक बन्न चाहन्छु । मलाई यहाँ समर्थन गर्नुहोला । -Laxmi Rose (कुरा गर्ने) ०१:२६, ७ फेब्रुअरी २०१४ (युटिसी(UTC))

कृपया मलाई समर्थन गरिदिनुहोला

आदरणीय विकिपीडियन/विकिमीडियन मित्र, नेपाली विकिपीडियामा मैंले सिसप अधिकारका लागि आवेदन गरेकी छु। कृपया यहाँ समर्थन गरिदिनुहुन अनुरोध गर्दछु। --सृजना (कुरा गर्ने) ०३:१२, ८ फेब्रुअरी २०१४ (युटिसी(UTC))

समर्थनको लागि अनुरोध

आदरणीय विकिपीडियन साथी, कृपया मलाई यहाँ प्रशासक् अधिकारका समर्थन गरिदिनुहुन अनुरोध गर्दछु । - Nirmal Dulal (कुरा गर्ने) ०५:४९, १४ फेब्रुअरी २०१४ (युटिसी(UTC))

समस्या

निर्जल जी '

मैले एउटा नयाँ लेख २०१४ आइसिसी वर्ल्ड ट्वान्टी-ट्वान्टी सुरु गरेको छु त्यहाँ नक्-आउट चरणमा ढाँचा मिलेको छैन ..कृपया मिलाई दिनुहोला /...धन्यबाद बिप्लब आनन्द ०९:१५, १५ फेब्रुअरी २०१४ (युटिसी(UTC))

बिप्लब आनन्द जी, तपाईले सम्पादन गर्नु भएको पृष्ठमा एउटा module आवध्द भएको कारणले त्यस्तो भएको थियो । अहिले मिलि सक्यो हेर्नु होला तथा प्रमुख चित्रमा मिति अनुसारको चित्रहरु थप गर्नको लागी तपाईलाई अनुरोध गर्न चाहन्छु । कुरा गर्ने [[User:Nirjal stha| ] (कुरा गर्ने) ०९:३७, १५ फेब्रुअरी २०१४ (युटिसी(UTC))

समस्या

निर्जल जी ,नमस्ते

मैले विकिमा एउटा शिर्षक भेटाए म्यानचेष्टर यूनाइटेड (फुटबल क्लब) यसलाई म्यानचेस्टर युनाइटेड गर्नु पर्यो भने कसरि गर्ने होला ..कृपया मिलाइदिनु होला र मलाई पनि कसरि सच्याउन सकिन्छ भन्ने कुरा बताइदिनु होला .........धन्यवाद बिप्लब आनन्द ०८:५२, २४ फेब्रुअरी २०१४ (युटिसी(UTC))

बिप्लब जी यसरी पृष्ठको नाम परिवर्तन गर्ने अधिकार सिसपलाई हुन्छ परिवर्तन नै गर्न चौतारीमा अनुरोध गर्नु होला तर तपाईले बनाउ खोज्नु भएको पृष्ठलाई redirect गरेर पनि तपाईको समस्याको समाधान हुने हुँदा हालको लागी सोही अनुसार समाधान गरिएको छ । पृष्ठलाई redirect गर्न निम्न अनुसारको Code प्रयोग गर्नु होला ।

#redirect [[pagename]]

कुरा गर्ने [[User:Nirjal stha| ] (कुरा गर्ने) ०९:००, २४ फेब्रुअरी २०१४ (युटिसी(UTC))

बार्नस्टार अलङ्कार

मिहिनेती बार्नस्टार अलङ्कार अनवरत मिहिनेत अलङ्कार
नेपाली विकिपीडियामा अनेकौं लेखहरुमा अनवरत रुपमा मिहिनेतका साथ योगदान प्रदान गर्नुभएको हुनाले सो मिहिनेतको कदर स्वरुप तपाईंको पृष्ठमा यो अलङ्कार प्रदान गरिएको छ -- आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान ०२:३७, १० मार्च २०१४ (युटिसी(UTC))

हरू सम्बन्धमा

निर्जल जी, तपाईले प्रमूख चित्रहरू मिलाएर धेरै राम्रो काम गर्नु भएको छ । तर तपाईले लेख्नु भएका प्राय सबै प्रमूख चित्रहरूमा रू दिर्घ हुनु पर्नेमा ह्रस्व रु भएका हुनाले त्यसलाई सुधार गर्नु होला। - Nirmal Dulal (कुरा गर्ने) १७:४५, १२ मार्च २०१४ (युटिसी(UTC))

ढाँचा:प्रमुख चित्रहरुको संगालो

निर्जल जी, मैले हरू मा भएको गल्तिको बारेमा तपाईंलाई जानकारी गराए अनुरुप ढाँचा:प्रमुख चित्रहरुको संगालो लाई ढाँचा:प्रमुख चित्रहरूको संगालो सारिदिएको छु फेरी तपाइले पुन: ढाँचा:प्रमुख चित्रहरुको संगालो निर्माण नगरी ढाँचा:प्रमुख चित्रहरूको संगालो नै प्रयोग गर्नु होला। -Nirmal Dulal (कुरा गर्ने) ०३:०७, १९ मार्च २०१४ (युटिसी(UTC))

तपाइको योगदानको लागी धन्यवाद । Nirjal stha (कुरा गर्ने) १०:४२, १९ मार्च २०१४ (युटिसी(UTC))

नयाँ परिवर्तनहरूमा निगरानी राख्नु होला

निर्जलजी नमस्कार पछिल्ला दिनहरूमा विकिपीडियामा तपाइँले देखाउनु भएको सक्रियताको कदर गर्छु। तपाइँले विकिपीडियामा भएका नयाँ परिवर्तनहरूमा पनि निगरानी राख्नु होला कुनै नयाँ प्रयोगकर्ताले खाता खोलेको भेटाएमा {{subst:नमस्ते}}~~~~ लेखेर उनिहरूको वार्ता पृष्ठको सृजना गर्नुहोला।-- आर॰पी॰ जोशी कुरा गर्ने इमेल पठाउने  योगदान हेर्ने  १२:५१, २३ मार्च २०१४ (युटिसी(UTC))

जोशी जी नयाँ साथीहरूले खाता खोलेको जानकारी कहाँबाट पाउन सकिन्छ ? कुरा गर्ने(कुरा गर्ने) ०५:३१, २४ मार्च २०१४ (युटिसी(UTC))
निर्जल जी मलाई कुनै प्रश्न सोध्नु परेमा मेरै वार्ता पृष्ठमा लेख्नुहोला या आफ्नो वार्ता पृष्ठमा मात्र लेख्न चाहनु हुन्छ भने यसको प्रयोग गर्नु होला जसले गर्दा तपाइँले आफ्नो वार्ता पृष्ठमा लेखेको सुचना मलाई मिल्छ अहिले त मैले तपाइँको वार्ता पृष्ठ पढेर पो थाह पाएँ तपाइँले मलाई प्रश्न सोध्नु भएको रहेछ विकिपीडियामा नयाँ प्रयोगकर्ताहरूले खाता खोलेको सूची हेर्न यहाँ जानुहोला अरू पनि केही सोध्नु परेमा मेरो वार्ता पृष्ठमा लेख्नुहोला म तपाइँलाई आफुले जाने जती सहयोग गर्ने छु धन्यवाद।-- आर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने ०६:५२, २४ मार्च २०१४ (युटिसी(UTC))

दस्तखतको ढाँचा

निर्जलजी मैले अनुभव गरे अनुशार तपाइँलाई विकिपीडिया दस्तखत गर्न अप्ठेरो भएको थियो। मैले तपाइँको दस्तखतको ढाँचा मैले मिलाइ दिएको छु। यो ढाँचालाई तपाइँ आफ्नो अभिरुचीमा गएर हस्ताक्षर बाकसमा यसरी सेव गर्नुहोला {{Nirjal's sign}} त्यस पछी तपाइँले विकिपीडियाको कुनै पनि भागमा चारवटा वक्र (~~~~) राखेमा तपाइँको हस्ताक्षर यस्तो देखिने छ। कुरा गर्ने यदी कुनै त्रुटी भएमा तपाइँ आफैले पनि सुधार गर्न सक्नु हुनेछ। धन्यवाद! -- आर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने १८:५१, २४ मार्च २०१४ (युटिसी(UTC))

समस्या

निर्जल दाई,

धन्यवाद मा कोसिस गर्दै छु !!!!

कुरा गर्ने बिप्लब आनन्द ०७:१९, २६ मार्च २०१४ (युटिसी(UTC))

ढाँचा:हिजो

निर्जल जी, तपाईंको ढाँचा:हिजोको समस्या समाधान भएको छ। - Nirmal Dulal (कुरा गर्ने) १४:१०, ६ अप्रिल २०१४ (युटिसी(UTC))

प्रमुख चित्र सम्बन्धमा

ढाँचा:प्रमुख चित्रहरुको संगालोलाई स्तरीय बनाउनका लागि त्यो थपेको हो ..तपाईलाई कस्तो लाग्यो ..प्रतिक्रिया दिनुहोला बिप्लब आनन्द ०५:३७, ६ जुन २०१४ (युटिसी(UTC))

समर्थनको लागि धन्यवाद ...बिप्लब आनन्द ०६:१२, ९ जुन २०१४ (युटिसी(UTC))

सम्पर्कको लागि

निर्जल जी, विकिमिडिया नेपालले गर्ने विभिन्न कार्यक्रममा तपाईँको सहभगीताको लागि तपाईँ हामीलाई आफ्नो सम्पर्क नम्बर वा इमेलसहित सम्पर्क गर्नुहुन अनुरोध छ। -DULAL (मसँग कुरा गर्नुहोस्) १४:१०, १३ अप्रिल २०१४ (युटिसी(UTC))

फोटोहरू प्रयोग तथा योगदानको लागि

निर्जल जी, तपाईले गरिराख्नु भएको ढाँचा:प्रमूख चित्रको लागि आवश्यक तश्विर यहाँबाट लिन सक्नु हुन्छ। अनि तपाईलाई पनि सम्भव भएसम्म यहाँ फोटोको योगदान गर्न अनुरोध गर्दछु। - निर्मल दुलाल (कुरा गर्नुहोस) १२:५९, १२ मे २०१४ (युटिसी(UTC))

निम्तो !

Nirjal stha जी नेपाली विकिपिडियामा तपाईँको सक्रिय योगदानको लागि धेरै धन्यवाद ,नेपाली भाषाका नेपाली विक्सनरीनेपाली विकिबुक्समा पनि योगदान दिनुहुन निम्तो दिन चाहन्छु । --सरोज(Saroj) (कुरा गर्ने) २०:११, १४ जुन २०१४ (युटिसी(UTC))

बधाई एवं शुभकामना

निर्जलजी, समुदायको मतको आधारमा तपाईंलाई सिसप फ्ल्याग प्रदान गरिएको छ। विकिपीडिया सिसपको रूपमा बधाई तथा अझ बढी योगदानका लागि शुभकामना व्यक्त गर्दछु।--Ganesh Paudel (कुरा गर्ने) ०५:२३, १५ जुन २०१४ (युटिसी(UTC))

चेक

निर्जल जी, एकपटक मेरो प्रयोगस्थल चेक गर्नुहोला !!! बिप्लब आनन्द ०५:२५, १७ जुन २०१४ (युटिसी(UTC))

प्रमुख लेखकोलागी

निर्जलजी कुनै पनि लेखलाई प्रमुख लेखको रुपमा छनौट गर्नकोलागी यहाँ छलफल गर्नु आवस्यक होलाकी यदी उक्त ठाउँमा छलफल गरेर मात्र प्रमुख लेखहरू चयन गर्नु आवश्यक ठान्नुहुन्छ भने तपाइँले बनाउदै गरेको ढाँचामा "यदी कुनै पनि प्रयोगकर्ता मित्रहरूले आफुले बनाएको लेखलाई कुनै महिनाको प्रमुख लेखमा राख्न चाहनु हुन्छ भने आफ्नो लेखलाई प्रमुख लेखको छनौट गर्ने ठाउँमा आवेदन सहित पेस गर्नुहोला।" यती कुरा थप्नु पर्छ। अन्य भाषाको विकिपीडियामा पनि प्रमुख लेखको छनौट यसरी नै गरिन्छ।-- आर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने

१२:३४, १९ जुन २०१४ (युटिसी(UTC))

Font

निर्जलजी तपाइँले लेखेको अक्षरहरू आ लेख्दा अा, को लेख्दा काे, लाई लेख्दा लार्इ लेखेको देखिन्छ मैले देखे जती त सुधार गरेको छु सुधार गर्नुहोला र अघाडी पनि लेख्दा ध्यान पुराउनु होलो।-- आर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने

१०:५५, २९ जुन २०१४ (युटिसी(UTC))


@ कुरा गर्ने  योगदान हेर्ने  जी, तपाईले भन्नु भएकाे सहि हो तर मैले अहिले windows 8.1 राखे पछि font समस्या आई रहेको छ । के गर्न सकिन्छ, सहयोग गर्नु होला । Nirjal stha (कुरा गर्ने) १२:०८, २९ जुन २०१४ (युटिसी(UTC))

निर्जलजी म एक मोबाइल सम्पादक भएकोले मलाई कम्प्युटर सफ्टवायरको बारेमा थाह छैन मलाई कम्प्युटर आउदैन र म यसको प्रयोग गर्दैन पनि। तपाइँ आफ्नो समस्या कम्प्युटर प्रयोगकर्ता साथीहरूसँग भन्नु होला र आफ्नो फन्ट सुधार गर्नुहोला तपाइँको फन्टमा मैले धेरै गल्तीहरू भेटें। यो कुरा मलाई मात्र देखिएको होकी सबैलाई त्यस्तै देखिन्छ ? त्यो पनि विचार गर्नुहोला यदी सबैले यस्तै देख्छन् भने आफ्नो उपकरणलाई राम्ररी हेरेर मात्र चलाउनु होला यात त्यो उपकरण छोडेर अर्को उपकरण प्रयोग गर्नु होला किनभने तपाइँ यो विकिपीडियाको एक प्रवन्धक भएकोले तपाइँको लेखनमा गल्ती भेटिनु राम्रो कुरा होइन। फेरी तपाइँ प्रमुख लेख र प्रमुख चित्रको बारेमा लेख्नु हुन्छ जुन विकिपीडियाको मुख्य पृष्ठमा प्रयोग गरिन्छ। मैले भेटाए जती तपाइँले लेखेको फन्टहरू सुधार गरेको छु यदी अरू ठाउँमा यस्तो लेखिएको छ भने सुधार गर्नुहोला र आफ्नो उपकरणमा आएको समस्या जानकार साथीहरूसँग दर्शाउनु होला। -- आर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने
०९:४७, ३० जुन २०१४ (युटिसी(UTC))

सामयिक लेख सम्बन्धमा

निर्जल बोस, अवस्य पनि ...के उचित गर्न सकिन्छ त्यसको लागि आज अथवा भोलि सम्ममा मा एउटा खाँका तयार पार्छु अनि तपाईसँग सेयर गर्छु । फिफा लेखलाई आजै परिवर्तन गर्नेछु । बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०१:३९, १६ जुलाई २०१४ (युटिसी(UTC))

ढाँचा सम्बन्धमा

निर्जल बोस, एकपटक ढाँचा:PREVIOUSMONTH हेरदिनुहोला ..मिलेको छैन बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:१९, २९ जुलाई २०१४ (युटिसी(UTC))

बिप्लब आनन्द जी, एक पटक हेर्नुहोस् त तपाईको आवश्यकता अनुसार भयो कि भएन । कुरा गर्ने १४:२७, २९ जुलाई २०१४ (युटिसी(UTC))

निर्जल जी धन्यवाद ..तपाईले आफ्नो हिसाबले गर्नु भएको थियो ..त्यसमा आफ्नो हिसाबले सुधार गरेर मैले पूर्ण रुप दिएको छु । बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०५:२८, ३० जुलाई २०१४ (युटिसी(UTC))

पुन: एउटा अर्को ढाँचा:Time ago हेरदिनुहोला । बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०५:३५, ३० जुलाई २०१४ (युटिसी(UTC))

बिप्लब आनन्द जी, एक पटक हेर्नुहोस् त तपाईको आवश्यकता अनुसार भयो कि भएन । ढाँचामा १ मिनेटकोमा फरक राखिएको छ तपाईले आफुले आवश्यकता अनुसार फरक राख्न सक्नु हुन्छ । कुरा गर्ने १०:२०, ३० जुलाई २०१४ (युटिसी(UTC))

यो ढाँचा खोल्दा २०१४-०७-३०, ०४:०३ यो नभएर ० सेकेन्ड पहिले भइदिंदा यो ढाँचा मिल्थ्यो । एकचोटी हेरदिनुहोला त्यहा अन्य विकिमा भैरहेको छ यहाँ एरर छ । बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १०:२७, ३० जुलाई २०१४ (युटिसी(UTC))

बिप्लब आनन्द जी, तपाईले अब मिनेटको सट्टा second प्रयोग गर्नु होला । कुरा गर्ने १०:३९, ३० जुलाई २०१४ (युटिसी(UTC))
धन्यवाद ...काम भयो बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १२:२१, ३० जुलाई २०१४ (युटिसी(UTC))

अनावश्यक लेख सम्बन्धमा

निर्जल जि केही समय अगाडी तपाईले हटाएको लेख जस्ता अरु पनि छन कतिपयमा मैले (delete) राखेको छु । मैले त्यस्ता अस्लिल लेखहरुलाइ हटाउन पाउछु कि पाउदैन ? रमेश सिंह बोहरा (कुरा गरौँ) १६:३९, २९ जुलाई २०१४ (युटिसी(UTC))

रमेश सिंह बोहरा जी अश्लिल शब्दको प्रयोग भएको लेख हटाउनु आवश्यक छ, लेख हटाउने अधिकार प्रबन्धकलाई मात्र हुन्छ त्यसैले तपाईले यदि कुनै हटाउनु पर्ने लेख देख्नु भएमा {{delete}} राखि दिनुहोला । कुरा गर्ने ०२:००, ३० जुलाई २०१४ (युटिसी(UTC))

चित्रहरू उर्ध्वभरण गर्नुहोस्, उर्ध्वभरण सहयाेगी?

Wikimedia Commons logo

Hello! Sorry for writing in English. As you're an administrator here, please check the message I left on MediaWiki talk:Licenses and the village pump. Thanks, Nemo १९:२२, १८ सेप्टेम्बर २०१४ (युटिसी(UTC))

दशैँको मंगलमय शुभकामना ब्यक्त गर्दछु ।

योगदानको लागि धन्यवाद !

Nirjal sthaजी , विगत ३० दिनहरुमा १४४ सम्पादनहरु गर्नु भएर नेपाली विकिपिडियालाई उत्कृष्ठता तर्फ उन्मुख गराउनु भएकोमा सम्पूर्ण विकिपिडिया परिवारको तर्फबाट धन्यवाद टक्र्याउन चाहन्छु, तपाईँको निरन्तर सक्रियताको अपेक्षा राख्दछौँ । -- सरोज(Saroj) (कुरा गर्ने) १७:५४, १८ अक्टोबर २०१४ (युटिसी(UTC))

ढाँचा सारिएको सम्बन्धमा

र्निजल जी हजुरले निर्माण गर्नु भएको ढाँचा:प्रमुख चित्र/२०१४-११-२७ कारणबस ढाँचा:प्रमुख चित्र/२०१४-११-३०मा सारिएकोमा हार्दिक क्षमा याचना चाहन्छु ।-Nabin K. Sapkota (कुरा गर्ने) १५:४९, २४ नोभेम्बर २०१४ (युटिसी(UTC))

विकिथन-३ सम्बन्धमा

आर्दणीय Nirjal stha ज्यू, नेपाली विकिपीडियाको स्तर अभिवृद्धि गर्ने मुल उद्देश्यका साथ आयोजना गरिएको विकिथन प्रतियोगिताको तेस्रो संस्करण विकिथन-३ मा यहाँको उल्लेखनीय सहभागिताको लागि हार्दिक आभार व्यक्त गर्दै विकिथन-३ प्रतियोगिताको नतिजा प्रकाशन सम्बन्धी जानकारी गराउन चाहन्छौं ।-Nabin K. Sapkota (कुरा गर्ने) १५:१९, २८ नोभेम्बर २०१४ (युटिसी(UTC))

क्रिसमसको शुभकामना