बालकुमारी कलेज
स्वरूप
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
| प्रकार | कलेज |
|---|---|
| स्थापना | १९८६ |
| सम्बन्धन | त्रिभुवन विश्वविद्यालय |
| Principal | जगदीश्वर खनाल |
| स्थान | नारायणगढ, चितवन , |
| भाषा | अङ्ग्रेजी, नेपाली |
| वेबसाइट | www |
बालकुमारी कलेज चितवन जिल्लाको भरतपुरमा अवस्थित एक कलेज हो । यसले त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन लिएको छ ।[१]यो कलेजमा विभिन्न विषयमा स्नातक देखि स्नातकोत्तर तहको पढाइ हुन्छ।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ त्रिभुवन विश्वविद्यालय सम्वन्धित क्याम्पसहरू वेब्याक मेसिन अभिलेखिकरण २०१३-०७-२४ मिति