बिर्तामोड - चन्द्रगढी सडक
स्वरूप
रा०४ वा बिर्तामोड - चन्द्रगढी सडक वा बिर्तामोड-चन्द्रगढी-भद्रपुर सडक कोशी प्रदेशको झापा जिल्लामा अवस्थित नेपालको छोटो राष्ट्रिय राजमार्ग हो। राजमार्गको कुल लम्बाइ मात्र १२.५३ किलोमिटर (७.७९ माइल) छ। चार लेनको राष्ट्रिय राजमार्गको सडक पूर्ण कालो छ ।
पूर्वपश्चिम राजमार्गमा रहेको बिर्तामोड - चन्द्रगढी सडक भद्रपुर नगरपालिका मेची खोलाको पुल (मेचीपुल) बीच जोड्ने गरी दुई लेनको फिडर रोड F001 को रूपमा राजमार्ग NH04 निर्माण गरिएको हो। मेचीपुल पार भएको NH04 भारतीय राजमार्ग NH-31 सँग जोड्छ जुन बंगलादेशी राजमार्ग N-5 सँग जोड्छ। २०१९–२० मा फिडर रोड F001 लाई चार लेनसहित राष्ट्रिय राजमार्गमा स्तरोन्नति गरियो।
बिर्तामोड - चन्द्रगढी राजमार्ग | |
---|---|
Birtamod–Bhadrapur Highway | |
![]() NH04 in red | |
राजमार्गको विवरण | |
को भाग | |
लम्बाइ | १२.५३ किमी (७.७९ माइल) |
स्थिति | Active |
इतिहास | Black topped four lanes |
प्रमुख चोकहरू | |
North end | बिर्तामोड |
Sainikmod | |
South end | भद्रपुर |
राजमार्ग प्रणाली | |
नेपालका सडकमार्गहरू |
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/7/71/F001_Birtamod_-_Bhadrapur_feeder_road.png/250px-F001_Birtamod_-_Bhadrapur_feeder_road.png)
यो जिल्लाकै पहिलो फोरलेनको सडक हो ।[१]