भारतीय खाना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(भारतीय भोजनबाट अनुप्रेषित)
यो भारतीय व्यञ्जनहरू
को बारेमा एक शृङ्खला हो।
बनाउने विधिहरू एवं सामग्री

इतिहास  • भाँडाकुँडा

क्षेत्रीय व्यञ्जन
उत्तर-भारत

पञ्जाबी  • उत्तर प्रदेश  •
राजस्थानी  • मुगलई -
पहाडी  • बिहारी  •
बङ्गाली  • कश्मिरी

दक्षिण भारत

केरल  • तमिल  •
आन्ध्र प्रदेश  • कर्नाटक  •
छदराबाद-

पूर्वी भारत

उडिसा  • छत्तीसगढ  •
आदिवासी-झारखण्ड, उडिसा

पूर्वोत्तर भारत

सिक्किम  • असमिया  •
त्रिपुरी  • नागा

पश्चिम भारत

गोआ • गुजराती • मराठी  •
मालवानी/कोन्काणी  • पारसी

अन्य

इन्डो-चाइनीज • फास्ट-फूड ·
नेपाली • महाद्वीपीय खाना
एङ्लो-इन्डियन • सिन्धी • जैन •

सामग्री एवं प्रकार

मुख्य भोजन • खाजा
मिठाइहरू एवं डेजर्ट
पेय पदार्थ • मसाला

यो पनि हेर्नुहोस्:

भारतीय खानाहरू
{{भारतीय खाना }}

बाकस सम्पादन गर्नुहोस्

पूरन पूर्ण हो वा दाल बाटी, तंदूरी रोटी होस् वा शाही पुलाव, पञ्जाबी खाना होस् वा मारवाडी खाना, भारतीय भोजनको आफ्नो एक विशेषता छ र यसै कारणले आज संसारका सबै ठूला देशहरूमा भारतीय भोजनालय पाइन्छन् जो अत्यन्त लोकप्रिय छन्। विदेशहरूमा प्रायः सप्ताहान्त अथवा अवकाशहरूमा भोजनका लागि मानिस भारतीय भोजनालहरूमा नैं जान अधिक इच्छा गर्दछन्। स्वादिष्ट खाना बनाउनु एक कला हो, यसै कारणवश भारतीय संस्कृतिमा यसलाई पाक कला भनिएको छ। भारतीय भोजन विभिन्न प्रकारको पाक कलाहरूको संगम हो। यसमा पञ्जाबी खाना, मारवाडी खाना, दक्षिण भारतीय खाना, शाकाहारी खाना, मांसाहारी खाना आदि सबै सम्मिलित छन्।

भारतीय ग्रेभी, जसलाई कि प्राय करी/तरी पनि भनिन्छ,को आफ्नो अलग्गै इतिहास छ। यो कुरा जान्दा आश्‍चर्य हुनेछ कि भारतीय करीको इतिहास ५००० वर्ष पुरानो छ। प्राचीन कालमा, जब भारत आउनका लागि केवल खैबर-दर्रा नैं एकमात्र मार्ग थियो किनभनें ती दिनहरूमा समुद्री मार्गको खोज पनि भएको थिएन। यहाँ आउने विदेशी व्यापारीहरूलाई भारतीय भोजन प्रति यति विघ्न चासो थियो कि ती यसलाई पकाउने विधि सिक्ने गरिन्थ्यो र भारतका मोतिहरुका साथै साथ विश्‍वप्रसिद्ध गरम मसाला किनेर आफ्नो साथ लान कहिले पनि भुलेनन्।

करी शब्द तमिलका कैकारी, जसको अर्थ हुन्छ विभिन्न मसालहरुका साथ पकाएको सब्जी,बाट बनिएको छ। ब्रिटिश शासनकालमा कैकारी प्रति अंग्रेजहरूलाई यति इच्छा पलायो कि उनले त्यसलाई काट-छाँट गरी सानो पारेर करी बनाई दिए। आज त यूरोपियन देशहरूमा करी इण्डियन डिशेसको पर्याय बनेको छ।

स्रोतः भारतीय भोजन अनि पाक कला

उत्तर भारतीय खाना[सम्पादन गर्नुहोस्]

दक्षिण भारतीय खान[सम्पादन गर्नुहोस्]

दक्षिण भारतीय खाना भारतका द्रविड राज्यहरुका खानालाई भनिन्छ। यसमा मुख्यतः तमिल नाडु, कर्नाटक, आन्ध्र प्रदेशकेरल राज्य गनिन्छन्।

प्रकार[सम्पादन गर्नुहोस्]

सामान्यतया यस छदराबादी खाना गनिंदैन। त्यसको आफ्नो अलग गणना छ। इडली, दोसा, सांबर, रसम, उत्तपम, अवियल, वत्ताकुरम

मध्य भारतीय खाना[सम्पादन गर्नुहोस्]

पश्चिम भारतीय खाना[सम्पादन गर्नुहोस्]

मराठी खाना[सम्पादन गर्नुहोस्]

पुरण पोळी, आंबट वरण, पुरण पोली महाराष्ट्रको सांस्कृतिक मिष्टान्न हो। प्रत्येक मङ्गल प्रसंग पुरण पोलीको बिना अधुरो छ। चनाको दाल, गुड र गहुको आटा यी पुरण पोली बनाउने सामग्री हुन्। चनेको दाल उमालेर गुडका साथ मिलाएर पिंधिन्छ। फेरि यी मिश्रण परौठाको प्रकार मुछेर आटामा भरेर आगामा सेकाइन्छ।

पूर्व भारतीय खाना[सम्पादन गर्नुहोस्]

पारंपरिक क्षेत्रीय खनपान[सम्पादन गर्नुहोस्]

कश्मीरी[सम्पादन गर्नुहोस्]

पञ्जाबी[सम्पादन गर्नुहोस्]

अवधी खाना[सम्पादन गर्नुहोस्]

राजस्थानी[सम्पादन गर्नुहोस्]

गुजराती[सम्पादन गर्नुहोस्]

मराठी[सम्पादन गर्नुहोस्]

कोंकणी/गोआनी[सम्पादन गर्नुहोस्]

केरल[सम्पादन गर्नुहोस्]

दक्षिण भारतीय[सम्पादन गर्नुहोस्]

छदराबादी[सम्पादन गर्नुहोस्]

पूर्वी[सम्पादन गर्नुहोस्]

पूर्वोत्तर[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]